समाचार

मेरो विद्यालय, मेरो दायित्व’ अभियान प्रभावकारी बन्दै

दाङ, २७ फागुन । लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान प्रभावकारी बन्दै गएको छ । पूर्व विद्यार्थीहरूलाई आफैले अध्ययन गरेको विद्यालयमा आफ्नो ज्ञान, सीप हस्तान्तरण गर्नुका साथै स्रोत अभिवृद्धिका लागि...

पुरा पढ्नुहोस
प्रलेस लुम्बिनीको तेस्रो अधिवेशन सम्पन्न, डा. मुरारि पराजुलीको नेतृत्वमा नयाँ समिति चयन

बुटवल,२७ फागुन ।प्रगतिशील लेखक संघ (प्रलेस) लुम्बिनी प्रदेशको तेस्रो अधिवेशन सोमवार सम्पन्न भएको छ। साहित्य, विचार, संस्कृति र सामाजिक परिवर्तनका सवालमा संलग्न प्रगतिशील लेखकहरूलाई एकताबद्ध गर्दै अघि बढ्ने उद्देश्यका साथ सहिद नेत्रलाल अभागी स्मृति...

पुरा पढ्नुहोस
लायन्स बुटवल स्टार्सद्धारा क्लिया मेसिन पिपरा अस्पताललाई हस्तारण

बुटवल २६ फागुन । सामाजीक क्षेत्रमा सक्रिय लायन्स क्लब अफ बुटवल स्टार्सले कपिलवस्तुको बाणगंगा नगरपालिका २ मा रहेको पिपरा अस्पताललाई थाइराइड रोग पहिचान गर्ने अत्याधुनिक मेसिन हस्तान्तरण गरेको छ । स्वास्थ्य सेवाको स्तरोन्नति गर्दै...

पुरा पढ्नुहोस
आस्थममा १७ औं ब्याचका विद्यार्थीलाई स्वागत

बुटवल,२६फागुन।बुटवलकै पुरानो एशियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आस्थम) बुटवलको आयोजनामा १५ औ ब्याचका विद्यार्थीहरुको विदाई तथा १७ ब्याचका विद्यार्थीहरुलाई स्वागत गरिएको छ । विद्यार्थीहरुको स्वागत तथा विदाई कार्यक्रममा बोल्दै बुटवल उपमहानरपालिका उप–प्रमुख...

पुरा पढ्नुहोस
बुटवल हस्पिटल प्रा लि द्वारा बाग्लुङको बरेङमा पुगेर बृहत स्वास्थ्य शिविर

बुटवल २५ फागुन । सरकारबाट एक सय बेड संचालन अनुमती पाएको बुटवल हस्पिटल प्रा लि ले बाग्लुङको बरेङमा पुगेर बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । अस्पतालका बिशेषज्ञ चिकित्सकहरुको सहभागितामा भएको शिविरमा ६ सय...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको प्रादेशिक सडक सञ्जाल गुरुयोजना अन्तिम चरणको छलफल

दाङ, २५ फागुन । लुम्बिनी प्रदेशको प्रादेशिक सडक सञ्जाल गुरुयोजना अन्तिम चरणमा पुगेको छ । भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले गुरुयोजनलाई टुंग्याउन आइतबार छलफल कार्यक्रम आयोजना गरेको छ । यो छलफलबाट आएका सुझावहरुलाई समेटेर गुरुयोजनालाई...

पुरा पढ्नुहोस
मुसिकोट नगरपालिकाको आठौं नगर स्थापना दिवस

वामि, २४ फागुन। गुल्मीको मुसिकोट नगरपालिकाको आठौं नगर स्थापना दिवश विविध कार्यक्रम गरी मनाइएको छ । लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य डिल्लीराज भुसालले आठौं नगर स्थापना दिवशको एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । कार्यक्रममका बोल्दै प्रदेश सभा सदश्य भुसालले स्थानीय सरकार जनताको...

पुरा पढ्नुहोस
क्षमता विकास तथा पुनर्ताजगी सम्बन्धि तालिम सम्पन्न

रुपन्देही, २४ फागुन ।रुपन्देहीको शुद्धोदन गाउँपालिकाको आयोजनामा जनप्रतिनिधि र कर्मचारीहरुका लागि तिनदिने क्षमता विकास तथा पुनर्ताजगी सम्बन्धि तालिम बिहीबारदेखि सुरु भएको कार्यक्रम शनिबार पालिकाको सभा हलमा सम्पन्न भएको छ।अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले...

पुरा पढ्नुहोस
परासी प्रेस क्लबको अध्यक्षमा पौडेल

परासी, २४ फागुन । क्रियाशील पत्रकारहरुको साझा संस्था परासी प्रेस क्लबको अध्यक्षमा मोहन पौडेल निर्वाचित भएका छन् । क्लबको शनिबार परासीमा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले पौडेलको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका...

पुरा पढ्नुहोस
त्रिपिटक पाठ समारोहको माध्यमबाट विश्वभर शान्तिको सन्देश र सहअस्तित्वको सन्देश :मुख्यमन्त्री आचार्य

लुम्बिनी, २४ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भगवान गौतमबुद्धका उपदेशलाई आत्मसात गरी शान्ति, करुणा र सहअस्तित्वको भावना फैलाउन आग्रह गरेका छन् । अखिल नेपाल भिक्षु महासंघको आयोजनामा लुम्बिनीमा सम्पन्न त्रिपिटक पाठ समारोहलाई...

पुरा पढ्नुहोस
चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो लगाउन सुरु

चितवन २४ फागुन । चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो लगाउने काम सुरु भएको छ । विगत एक सातादेखि निकुञ्जमा नियन्त्रित डढेलो लगाउन थालिएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित...

पुरा पढ्नुहोस
महिलालाई कसरी प्रोत्साहन गर्ने

प्रत्येक वर्ष मार्च ८ का दिन संसारभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइने गरिन्छ । विशेषतस् महिलाको अधिकार, समानता, सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक उपलब्धिहरूलाई सम्मान गर्ने उद्देश्यले यो दिवस मनाइने गरिन्छ । लैंगिक समानता र...

पुरा पढ्नुहोस
इस्लाम धर्मालम्बीहरूको मुख्यपर्व रमजान (रोजा) को पहिलो शुक्रबार आज

मर्चवार ,२३ फागुन । इस्लाम धर्मालम्बीहरूको मुख्यपर्व रमजान (रोजा) अन्तर्गत नेपाली मुस्लिम समुदायले रमजानको पहिलो शुक्रबार आज मस्जिदमा भेला भएर नमाज पढेका छन् । काठमाडौं लगायत देशभरिका मस्जिदमा भेला भएर उनीहरूले नमाज पढेका हुन्...

पुरा पढ्नुहोस
नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बनधी एकीकृत निर्देशन जारी

काठमाडौं, २३ फागुन । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत नयाँ निर्देशनअनुसार भुक्तानी प्रणाली सञ्चालक संस्था अनिवार्यरुपमा पब्लिक कम्पनीको रुपमा दर्ता हुनुपर्ने भएको छ । यो निर्देशन जारी हुनु अघि भुक्तानी प्रणाली सञ्चालकको...

पुरा पढ्नुहोस
अल नेपाल ओपन बुटवल मेयर कप स्नुकर च्याम्पियनसीपको उपाधि हेटौडाका लामालाई

बुटवल, २३ फागुन । रुपन्देहीको बुटवलमा आयोजित सर्वाधिक पुरस्कार राशीको अल नेपाल ओपन बुटवल मेयर कप स्नुकर च्याम्पियनसीपको उपाधि हेटौडाका सोम लामाले जितेका छन् । खस्यौली स्नुकर क्लब बुटवलमा बिहीबार रातिसम्म भएको ७ घण्टा...

पुरा पढ्नुहोस