समाचार

ग्रेटर लुम्बिनी विकास परियोजनामा स्थानीय नेतृत्व र प्रति नगर ८ मिलियन डलर बजेट सुनिश्चित गर्न बुद्ध सर्किटका नगरपालिकाको संयुक्त माग

काठमाडौँ, १५ माघ । बुद्ध सर्किट क्षेत्रमा अवस्थित नगरपालिकाहरूले ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना (Greater Lumbini Area Development Project) लाई स्थानीय आवश्यकतामा आधारित, पारदर्शी र दिगो बनाउन विश्व बैंकसँग संयुक्त रूपमा माग अघि सारेका...

पुरा पढ्नुहोस
रुपन्देही २ मा नेकपाको ७ सय १७ सदस्यीय निर्वाचन परिचालन समिति संयोजकमा निर्मल, सहसंयोजकमा बस्याल

बुटवल, १५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी नेपाली कम्युनिष्ट पार्टी ( नेकपा ) ले रुपन्देहीको क्षेत्र नं २ मा ७ सय १७ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको...

पुरा पढ्नुहोस
निर्वाचन लक्षित सुरक्षा सुदृढीकरणबारे मुख्यमन्त्री आचार्य र प्रदेश प्रहरी प्रमुखबीच छलफल

दाङ,१५ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निर्वाचन लक्षित सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने विषयमा लुम्बिनी प्रदेशका प्रहरी प्रमुखसँग छलफल गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा बिहीबार आयोजित...

पुरा पढ्नुहोस
निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौँ १५ माघ। गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने आचारसंहिता उल्लङ्घनका घटना रोक्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।मन्त्रालयले बिहीबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै निर्वाचन आचारसंहिता कार्यान्वयनको नियमित...

पुरा पढ्नुहोस
पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

तानसेन,१५ माघ। । जिल्ला सुरक्षा समितिले दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको पाल्पामा २९ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा समावेश गरेको छ । प्रमुख जिल्ला अधिकारी विनु कुँवरका अनुसार क्षेत्र नं १ मा २० र...

पुरा पढ्नुहोस
भारत सरकारले दियो सुरक्षा सामग्री र २५० वटा सवारी साधन

काठमाडौँ,१५ माघ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारत सरकारले नेपाललाई विभिन्न सुरक्षा सामग्री तथा सवारी साधन सहयोग स्वरूप उपलब्ध गराएको छ। आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा भारत सरकारको...

पुरा पढ्नुहोस
घोराहीलाई लैङ्गिक हिंसा नियन्त्रित नगर घोषणा, लुम्बिनी प्रदेशमै नमुनायोग्य उपलब्धि : मुख्यमन्त्री आचार्य

दाङ,१५ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकासका काम हुँदै भएनन् भन्ने गलत भाष्य निर्माण गर्ने प्रयास भइरहेको उल्लेख गर्दै यस अवधिमा भएका कामको वस्तुनिष्ठ मूल्यांकन हुनुपर्ने बताउनु भएको छ । घोराही उपमहानगरपालिकाको ४८...

पुरा पढ्नुहोस
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

नुवाकोट,१४ माघ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा छुट्याउने क्रममा सोही स्थानका रणे तामाङको मृत्यु भएको छ ।घेवारचौरस्थित ओङ्दी शेर्पा र उनका छोरा कुन्सा ग्याल्जेन शेर्पाबिचको झगडा छुट्याउन गएका ३३ वर्षीय...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

काठमाडौं,१४ माघ । प्रधानमन्त्री सुशीला कार्कीसँग आज नर्वेली राजदूत ड्याग्नी मियोसले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सम्पन्न भेटमा दुईपक्षीय आपसी हितका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राजदूत मियोसले नेपालका...

पुरा पढ्नुहोस
भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गमा अलपत्र यात्रुको उद्धार

बागलुङ,१४ माघ । हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि अलपत्र परेका यात्रुको उद्धार गरिएको छ । मंगलबार राति ४ बजेदेखि परेको हिमपातका कारण बागलुङ र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा अलपत्र परेका ५० जना यात्रुको...

पुरा पढ्नुहोस
सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेश

काठमाडौं,१४ माघ ।सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश गरिएको छ । बुधवार बसेको राष्ट्रिय सभा बैठकमा समितिका सभापति मायाप्रसाद शर्माले सो प्रतिवेदन पेश गरेकी हुन् । प्रतिवेदनमा...

पुरा पढ्नुहोस
डिजिटल मार्केटिङ तालिम शुभारम्भ

बुटवल, १४ माघ । रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजना तथा सक्षम नेम एजुकेसन प्रा.लिको समन्वयमा रूपन्देही आसपासका क्षेत्रमा विभिन्न उद्योगमा कार्यरत पेशाकर्मीहरूको सीप अभिवृद्धिका लागि सञ्चालन गरिएको...

पुरा पढ्नुहोस
साई ग्लोबल एकेडेमी मिनी म्याराथन उपाधी श्रेष्ठ र थापालाई

भैरहवा ,१४ माघ– भैरहवामा रहेकोसाई ग्लोबल एकेडेमीको आयोजनामा साई ग्लोबल मिनी म्याराथन प्रतियोगीता आयोजना गरेको छ । प्रतियोगीतामा छात्रा तर्फ प्रथमः सुम्निमा श्रेष्ठ, द्वितीयः आरोही अधिकारी र तृतीयः लक्ष्मी गडेरिया भएका छन् । भने...

पुरा पढ्नुहोस
सिएनआईमार्फत नयाँ बजेटमा आफ्ना समस्या सम्बोधन गर्न उद्योगीको आग्रह

बुटवल,१४ माघ । माघ महिनामै बजेटका विषयमा अर्थमन्त्रालयलाई सुझाव पेश गर्नका लागि नेपाल उद्योग परिसंघ (सिएनआइ)को टोली देशव्यापी अभियानमा निस्केको छ । नेपाल उद्योग परिसंघ लुम्बिनी र रुपन्देही उद्योग संघसँग आवद्ध रहेको उद्योगीहरुले आफ्ना...

पुरा पढ्नुहोस
गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन,१३ माघ। गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । माडी नगरपालिका–१ का २२ वर्षीय अशोक भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । सोमबार घाँस दाउरा...

पुरा पढ्नुहोस