समाचार
काठमाडौँ,३१ असार । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हो । बुधबारदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको निगमले जनाएको...
पुरा पढ्नुहोस
बाँके,३१ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निरोगिता र स्वस्थ जीवनयापनाका लागि योग तथा प्राकृतिक चिकित्साको क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । बाँकेको कोहलपुरमा योग एवम् प्राकृतिक स्वास्थ्य समाजद्वारा सञ्चालित सामुदायिक आयुर्वेद तथा प्राकृतिक...
पुरा पढ्नुहोस
बुटवल, ३१ असार । रुपन्देहीको मर्चवारी र सम्मरीमाई गाउँपालिकाका जनप्रतिनिधिहरुका लागि एकदिवसीय भूमि समस्या समाधानसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । दुवै पालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रमको सहजीकरण भूमि समस्या समाधान आयोग रुपन्देहीले गरेको...
पुरा पढ्नुहोस
कोहलपुर,३१ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनमानसमा सही र सकारात्मक सूचना सम्प्रेषण आजको आवश्यकता भएको बताउनु भएको छ । एनटिभि कोहलपुरको २९औं वार्षिकोत्सव समारोहलाई मंगलबार काेहलपुरमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सञ्चार क्षेत्रले...
पुरा पढ्नुहोस
पाल्पा,३१ असार । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो...
पुरा पढ्नुहोस
बुटवल ,३० असार । रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको १८औं डिआरआर पदस्थापन समारोह दियालो फुडल्यान्ड कालिकानगर बुटवलमा भव्य रूपमा सम्पन्न भएको छ। रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ को आयोजना रोट्रयाक्ट डिस्ट्रिक्ट अन्तर्गतका २१ वटा क्लबहरुको आतिथ्यता...
पुरा पढ्नुहोस
बुटवल ३० असार । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर प्रक्रिया पूर्णरूपमा वैधानिक र पारदर्शी भएको सोमबार संस्थाले विज्ञप्ती जारी गरि दाबी गरेको छ । मिति २०७८ असार २८ गते दशौं वार्षिक...
पुरा पढ्नुहोस
बुटवल, ३० असार । लायन्स क्लब अफ बुटवल क्षितिजको नवौ चार्टर नाइट तथा अवार्ड सेरेमोनी अम्रपाली कटेज बुटवलमा भव्यताका साथ सम्पन्न भएको छ। वर्ष २०२४ २५ को कार्यकालको लागि गरिएको उक्त चार्टर नाइट तथा...
पुरा पढ्नुहोस
बुटवल, ३० असार । लायन्स क्लब अफ बुटवल स्मार्ट सिटीको आयोजनामा आज बुटवलस्थित इलाका प्रहरी कार्यालयको परिसरमा वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा...
पुरा पढ्नुहोस
काठमाडौँ,३० असार ।नेपाल शिक्षक महासङ्घले सरकारले आफूसँग भएका विगतका सहमतिहरूलाई बेवास्ता गरी विद्यालय शिक्षा विधेयकमा शिक्षक-कर्मचारीमैत्री प्रावधानहरू समावेश गर्न नचाहेको आरोप लगाउँदै कडा आन्दोलनको चेतावनी दिएको छ। महासङ्घले यसअघि भएको ८९ दिने आन्दोलन र...
पुरा पढ्नुहोस
काठमाडौ,३० असार । इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको २०२५ को उपाधि जितेको छ । नेपाली समयअनुसार सोमबार बिहान १२ः४५ सुरुभएको खेलमा पेरीस सेन्ट जर्मन (पिएसजि) लाई ३ः० गोल अन्र्तले हराउदै चेल्सीले उपाधी...
पुरा पढ्नुहोस
काठमाडौँ,३० असार। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक दिउसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धित पत्रको बेहोरा सुनाउने कार्यसूची रहेको छ ।यस्तै गरि सहरी विकास...
पुरा पढ्नुहोस
कपिलबस्तु,२९ असार । प्राचीन शाक्य गणराज्य तिलौराकोट (प्राचीन कपिलवस्तु) विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने नेपालको प्रयास विफल भएको छ । फ्रान्सको राजधानी पेरिसमा जारी ४७ औँ बैठकमा गौतमबुद्धले २९ वर्ष बिताएको गृहनगर प्राचीन कपिलवस्तुको...
पुरा पढ्नुहोस
काठमाडौं, २९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागले ऊर्जा तथा जलस्रोत क्षेत्रका तीनजना विज्ञलाई विज्ञ सल्लाहकारमा मनोनयन गरेको छ। आइतबार नेपाल सरकारका पूर्वसचिव ई। देवेन्द्र कार्की, ई। सुशील...
पुरा पढ्नुहोस
भैरहवा,२९ असार । यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवामा शल्यक्रिया विभागको आयोजनामा एक दिने ‘आधारभुत शल्यक्रिया सीप कार्याशाला’ (Basic Surgical Skill Workshop) सम्पन्न भएको छ । जुनियर चिकित्सक तथा मेडिकल विद्यार्थीहरुलाई सुरक्षित र नियन्त्रित वातावरणमा शल्यक्रियाको...
पुरा पढ्नुहोस
