समाचार
काठमाडौं २५ जेठ । संयुक्त राज्य अमेरिकाबाट डिपोर्ट भएर आइतबार ३७ नेपाली नागरिक काठमाडौं आइपुगे । अमेरिकाबाट निष्कासित हुनेमा ३२ पुरुष र ५ महिला छन् । उनीहरूलाई अमेरिकाले चार्टर्ड विमानमा डिपोर्ट गरेर काठमाडौं फर्काएको हो...
पुरा पढ्नुहोस
भैरहवा,२५ जेठ । यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवामा शल्यक्रिया विभाग तथा एनेस्थेसिया विभागको संयुक्त आयोजनामा एक दिने ‘शल्यक्रिया कक्षमा विरामीको सुरक्षा वृद्धि: डब्लु.एच.ओ. शल्यक्रिया सेफ्टी चेकलिष्ट’ (WHO Surgical Safety Checklist: Enhancing Patient Safety in the...
पुरा पढ्नुहोस
दाङ,२५ जेठ । दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका-१३ बखरियामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु र भने ३५ जना घाइते भएका हुन्।दुर्घटनामा दंगीशरण गाउँपालिका-१ सिमलताराका २५ वर्षीय नारायण...
पुरा पढ्नुहोस
काठमाडौं, २५ जेठ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य स्थिर देखिएको छ। आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा...
पुरा पढ्नुहोस
बुटवल ,२४ जेठ। बुटवलको ट्फिक चोकमा २५ दिन देखि निःशुल्क चिसो खानेपानी वितरण गरिएको छ। नेपाल मोवाइल वितरक संघ लुम्बिनी कोआयोजनामा बैशाख ३१ देखि निरन्तर खानेपानी वितरण गरिएको छ । पछिल्लो समय बुटवलमा अत्यधिक गर्मी...
पुरा पढ्नुहोस
दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समृद्धिमा युवापुस्ताको योगदान बढाउन प्रविधि, उद्यमशीलता र आयआर्जनमा आधारित योजनाहरूलाई प्राथमिकतामा राखिएको बताउनु भएको छ । शनिबार राप्ती उपत्यका (देउखुरी) मा नेपाल उद्योग परिसंघका प्रतिनिधिमण्डलसँग भएको छलफलमा मुख्यमन्त्री...
पुरा पढ्नुहोस
भर्जिनिया,२४ जेठ।अमेरिकाको भर्जिनियास्थित मानेसास पार्कस्थित नजिकै एक घरमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् । घरको तल्लो तल्लामा भाडामा बस्दै आएका उनीहरू बिहीवार मृत अवस्थामा फेला परेको समाचारमा उल्लेख छ । घरधनीले...
पुरा पढ्नुहोस
काठमाडौँ,२४ जेठ । ‘खाद्य पदार्थमा स्वच्छतास् विज्ञानको अपरिहार्यता’ नाराका साथ आज १७औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइँदै छ ।सन् २०१८ को संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाले सन् २०१९ देखि हरेक वर्ष जुन ७ तारिखका दिन...
पुरा पढ्नुहोस
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद–उल–अज्हा (बकर ईद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले शुभकामना सन्देशमार्फत संविधानले गणतन्त्र, संघीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यलाई संस्थागत गरेको...
पुरा पढ्नुहोस
काठमाडौँ ,२३ जेठ। नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लि(वाईसीएल)को अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट ओली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । यस्तै महासचिव...
पुरा पढ्नुहोस
पाल्पा,२३ जेठ । पाल्पा जिल्लाको रामपुर नगरपालिका ५ नं। वडा कार्यालयले वाद्यवादन सामग्री प्रदान गरेको छ । धार्मिक तथा सांस्कृतिक गतिविधिलाई प्रवद्र्धन गर्न वडाभित्रका भजनकृतन समूह र मठमन्दिरहरुलाई हार्मोनियम, मादल र मजुरा लगाएतका वाद्यवादन...
पुरा पढ्नुहोस
दाङ,२३जेठ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद्को पूर्वतयारीमा जुट्न सरोकारवाला सबै पक्षलाइ आह्वान गर्नु भएको छ । लमही नगरपालिका–६, मध्यनगरमा शुक्रबार आयोजित लुम्बिनी प्रदेशस्तरीय एकीकृत अभ्यास हातेमालो–७ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मनसुनजन्य विपदबाट...
पुरा पढ्नुहोस
जनकपुर,२३ जेठ । मधेस प्रदेश सरकारले आज प्रदेश सभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । प्रदेश सभामा प्रदेश प्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छिन् । कृषिलाई प्राथमिकतामा राखेर नीति तथा...
पुरा पढ्नुहोस
काठमाडौँ,२३ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५७ पैसा कायम...
पुरा पढ्नुहोस
काठमाडौं २२ जेठ। नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन्। बिहीबार बिहान बसेकोे सञ्चालक समितिको बैठकले ज्ञवालीलाई आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो। ज्ञवालीसँग...
पुरा पढ्नुहोस
