राजनीति

संघीयताको सवलिकरणका लागि लुम्बिनीबाट सफल अभ्यास: मुख्यमन्त्री आचार्य

दाङ,२१ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरण र सफल अभ्यास लुम्बिनी प्रदेशबाट सम्भव भएको सन्देश देशभर दिन सफल भएको बताउनुभएको छ । प्रदेश स्थापना दिवसको अवसरमा बुधवार एक शुभकामना सन्देश जारी...

पुरा पढ्नुहोस
बालेनले मात्र प्रयोग गर्दै आएको लिफ्ट सेवाग्राहीका लागि खुला

काठमाडौं,२० माघ । काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) ले मात्रै प्रयोग गर्ने गरेको लिफ्ट सेवाग्राहीका लागि खुला गरिएको छ । कार्यवाहक मेयर सुनिता डङ्गोलको निर्देशनमा आइतबारबाट उक्त लिफ्ट सेवाग्राहीका लागि खुला...

पुरा पढ्नुहोस
अनुगमन प्रभावकारी बनाउन जिल्ला समन्वय समिति सञ्चालन सम्वन्धित ऐन संशोधन आवश्यकः मुख्यमन्त्री आचार्य

दाङ,२० माघ  । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सञ्चालन गरेका कार्यक्रमहरूको प्रभावकारी अनुगमनका लागि जिल्ला समन्वय समितिको भूमिका सशक्त बनाउने गरी जिल्ला सभा तथा जिल्ला समन्वय समितिको सञ्चालन सम्बन्धी ऐन २०७५ संशोधन...

पुरा पढ्नुहोस
अखिल नेपाल युवक संघ अर्घाखाँचीको अध्यक्षमा बिक, बाह्य शक्तिका स्वार्थ समूहले युवालाई प्रयोग गरेर देशको भविष्य कमजोर बनाए: केन्द्रीय अध्यक्ष अधिकारी

अर्घाखाँची,१७ माघ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ अर्घाखाँचीको आठौँ जिल्ला सम्मेलनले रेसम वि.क.लाई अध्यक्षमा निर्वाचित गर्दै २७ सदस्यीय जिल्ला समिति गठन गरेको छ। सम्मेलनले देश, राष्ट्रियता र गणतन्त्रको रक्षाका लागि सचेत...

पुरा पढ्नुहोस
सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सजगता आवश्यकः मुख्यमन्त्री आचार्य

दाङ,१६ माघ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त नागरिक स्वतन्त्रता, संघीय लोकतान्त्रिक गणतन्त्र र संवैधानिक उपलब्धिलाई कमजोर हुन नदिन सबै पक्ष सजग र जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । सहिद दिवस, २०८२ को अवसरमा...

पुरा पढ्नुहोस
रुपन्देही २ मा नेकपाको ७ सय १७ सदस्यीय निर्वाचन परिचालन समिति संयोजकमा निर्मल, सहसंयोजकमा बस्याल

बुटवल, १५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी नेपाली कम्युनिष्ट पार्टी ( नेकपा ) ले रुपन्देहीको क्षेत्र नं २ मा ७ सय १७ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको...

पुरा पढ्नुहोस
घोराहीलाई लैङ्गिक हिंसा नियन्त्रित नगर घोषणा, लुम्बिनी प्रदेशमै नमुनायोग्य उपलब्धि : मुख्यमन्त्री आचार्य

दाङ,१५ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकासका काम हुँदै भएनन् भन्ने गलत भाष्य निर्माण गर्ने प्रयास भइरहेको उल्लेख गर्दै यस अवधिमा भएका कामको वस्तुनिष्ठ मूल्यांकन हुनुपर्ने बताउनु भएको छ । घोराही उपमहानगरपालिकाको ४८...

पुरा पढ्नुहोस
सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेश

काठमाडौं,१४ माघ ।सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश गरिएको छ । बुधवार बसेको राष्ट्रिय सभा बैठकमा समितिका सभापति मायाप्रसाद शर्माले सो प्रतिवेदन पेश गरेकी हुन् । प्रतिवेदनमा...

पुरा पढ्नुहोस
आचारसंहिता उल्लंघन गरेको उजुरीका आधारमा धमाधम स्पष्टीकरण माग

काठमाडौँ,१२ माघ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गर्ने राजनीतिक दल, उम्मेदवार, सरकारका पदाधिकारी र गैह्रसरकारी संस्थालाई स्पष्टीकरण मागेको छ ।यही माघ ४ गते राति १२ बजे निर्वाचन आचारसंहिता लागू भएदेखि माघ ११...

पुरा पढ्नुहोस
लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान सुरु, मुख्यमन्त्री आचार्यद्वारा पहिलो मतदान

दाङ,११ माघ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित गर्न मतदान सुरु भएको छ । घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान प्रक्रिया सुरु गरिएको हो । प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पहिलो मत खसाल्दै मतदानको शुभारम्भ गर्नुभएको छ...

पुरा पढ्नुहोस
रूपन्देही क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसबाट सुशील गुरुङ उम्मेदवार

भैरहवा ,६ माघ । नेपाली काँग्रेस ले रूपन्देही क्षेत्र नम्बर ३ मा क्षेत्रीय सभापति सुशील गुरुङलाई उम्मेदवार बनाएको छ । विस २०५१ सालमा ने.वि.संघ साधारण सदस्य को रुपमा अगाडि बढेका गुरुङ २०५४ सालमा ने.वि.संघ...

पुरा पढ्नुहोस
रूपन्देही क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसबाट सुशील गुरुङ उम्मेदवार

बुटवल,५ माघ । नेपाली काँग्रेस ले रूपन्देही क्षेत्र नम्बर ३ मा क्षेत्रीय सभापति सुशील गुरुङलाई उम्मेदवार बनाएको छ । ...

पुरा पढ्नुहोस
धरानका मेयर हर्क साम्पाङले दिए पदबाट राजीनामा

सुनसरी,४ माघ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई(हर्क साम्पाङ)ले पदबाट राजीनामा दिएका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी १ बाट उम्मेद्वार बन्ने तयारीमा रहेका साम्पाङले आइतबार राजीनामा दिएका हुन् । उनले...

पुरा पढ्नुहोस
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन,३ माघ । नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा रेनु दाहाललाई धेरैले ‘प्रचण्डकी छोरी’ भनेर चिने । नौ वर्ष भरतपुरको मुहार फेरेर बिदा हुँनै लाग्दा उनलाई भरतपुरवासीले मात्रै होइन सिङ्गो देशवासीले...

पुरा पढ्नुहोस
गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय

काठमाडौ,२ माघ । निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ। दुवै पक्षबाट पेस भएका विवरण अध्ययन गरी विशेष महाधिवेशनले निर्वाचित गरेको कार्यसमिति नै...

पुरा पढ्नुहोस