राजनीति

लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

बुटवल,९ जेठ । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको छैटौँ बैठक दिउँसो १ बजे बस्दै छ । बैठकको सम्भावित कार्यसूची अनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभालाई सम्बोधन गर्दै प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम मुख्यमन्त्री...

पुरा पढ्नुहोस
थवाङको सशस्त्र युद्धकालीन सेल्टर पुगे प्रचण्डसहित माओवादी शीर्ष नेता

बुटवल,७ जेठ । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको शीर्ष नेतृत्व मध्यपहाडी लोकमार्ग अभियान आज रोल्पा आइपुगेको छ । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको क्रममा बुधबार थवाङ पुगेका अध्यक्ष...

पुरा पढ्नुहोस
बुटवल उपमहानगर र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापनाको तयारी, धार्मिक पर्यटन प्रवद्र्धनमा जोड

मुस्ताङ,७ जेठ । बुटवल उपमहानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच आपसी सहकार्य र धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिँदै औपचारिक भगिनी सम्बन्ध स्थापनाको तयारी सुरु गरिएको छ । बुटवलका नगरप्रमुख खेलराज पाण्डेय र घरपझोङ गाउँपालिकाका अध्यक्ष...

पुरा पढ्नुहोस
पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ,७ जेठ । सङ्घीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक...

पुरा पढ्नुहोस
नेपाल राष्ट्र बैंकको गभर्नरमा डा.विश्व पौडेललाई नियुक्त

काठमाडौं,६ जेठ । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा विश्व पौडेललाई नियुक्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा।डा। पौडेललाई १८ औँ गभर्नरको रूपमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता...

पुरा पढ्नुहोस
कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरी पक्राउ

रूपन्देही, ६ जेठ । विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । उनीविरुद्ध रुपन्देही जिल्ला अदालतबाट यही जेठ १ गते पक्राउ पूर्जी जारी भएको थियो । त्यसपछि...

पुरा पढ्नुहोस
मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडौँ, ५ जेठ । आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । सोमबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालय सदस्य रामशरण बजगाईले बताए ।आजको बैठकले...

पुरा पढ्नुहोस
संघीय संसदको दुवै सदनको बैठक आज बस्दै

काठमाडौँ,५ जेठ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा र राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्दै छ। बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौं,४ जेठ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै छ । आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेश हुने कार्यसूची छ...

पुरा पढ्नुहोस
रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ,२ जेठ। सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश गरेको छ । शुक्रबार न्यायाधीशद्वय कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै मिश्रलाई उनका कानुन...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभाको दोस्रो बैठक बस्दै, यस्तो छ कार्यसूची

बुटवल ,१ जेठ । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा एउटा विधेयक पेस हुने, सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभा सदस्यहरूको अनुपस्थितिको जानकारी सभामा गराउने,...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ,१जेठ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै छ ।बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन २०८२’ पेस गर्ने सम्भावित कार्यसूची छ । कानुन,...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि

बुटवल,३१ वैशाख । लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको आज दिउँसो १ बजे बस्दैछ । प्रदेश सभाका सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश सरकारको मन्त्रिपरिषद्ले वैशाख ३१ गतेका लागि प्रदेश सभाको छैठौं अधिवेशनको बैठक आह्वानका लागि सिफारिस...

पुरा पढ्नुहोस
बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

लुम्बिनी २९, बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र पाकिस्तानबीचको हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाएको बताएका छन्। सोमबार लुम्बिनीमा २६४९ औं बुद्धजयन्ती एवं २५६९औं बुद्धसम्वत तथा लुम्विनी दिवस २०८२ मूल...

पुरा पढ्नुहोस
‘जलविद्युत्‌मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरूरी’

काठमाडौँ,२९ बैशाख । बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले जलविद्युत्‌का क्षेत्रमा सहकार्य आवश्यक भएको बताएका छन् । बङ्गलादेशमा रहेकी प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासँग सोमबार ढाकामा भएको भेटमा उनले उहाँले बङ्गलादेश, नेपाल, भुटान र भारतको उत्तरपूर्वका...

पुरा पढ्नुहोस