राजनीति
बाँके-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित वसोवासीको समस्या समाधान गर्न सरकारले जग्गाधनी प्रमाण–पुर्जा (लालपुर्जा) वितरणको कामलाई तीव्रता दिएको बताउनुभएको छ । भूमि समस्या समाधान आयोग बाँकेको आयोजना र कोहलपुर नगरपालिकाको व्यवस्थापनमा...
पुरा पढ्नुहोस
बाँके,२६ असार ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एनटिभी कोहलपुरको निरीक्षण गर्नु भएको छ । बिहीवार बाँकेको कोहलपुर पुग्नु भएका मुख्यमन्त्री आचार्यले सो अवसरमा कार्यालयको कार्यप्रणाली, पूर्वाधार तथा प्रसारण संयन्त्रबारे जानकारी लिनु भएको हो । मुख्यमन्त्री...
पुरा पढ्नुहोस
काठमाडौं,२५ असार । नेपाली कांग्रेसले उम्मेदवारहरूलाई असहयोग गरेको भन्दै १८ जनामाथि अनुशासन कारबाही गरेको छ। केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्व रहेको समितिमा बहुमत पक्ष सभापति शेरबहादुर देउवा पक्षका छन् ।अनुशासन समितिको असार ९ गतेदेखि १७...
पुरा पढ्नुहोस
बुटवल ,२३ असार। रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जनार्दन यादवलाई तीन लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । वडा नम्बर ३ अन्तर्गत विभिन्न विकास योजनाको निर्माण...
पुरा पढ्नुहोस
काठमाडौँ,२३ असार । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा गत सोमबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा आज धारणा राख्दै महामन्त्री विश्वप्रकाश शर्माले सरकारले केही राम्रा काम गरे पनि लोकप्रिय बन्न नसकेकोबारे गम्भीर समीक्षा गर्नुपर्ने बताए ।...
पुरा पढ्नुहोस
काठमाडौं,२३ असार । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीले आज सोमबार राजीनामा बुझाउँदैछन्। शनिबार बसेको नाउपा संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता र सरकारबाट पनि हट्ने...
पुरा पढ्नुहोस
काठमाडौँ,२३ असार। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बिहान १ बजे बस्दै छ । आजको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले प्रतिनिधि सभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक,...
पुरा पढ्नुहोस
हुम्ला ,२२ असार। प्रधानमन्त्री केपी शर्मा ओली पुल उद्घाटन गर्न आज हुम्ला जाँदैछन् । कर्णाली करिडोरअन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिका(५ को खार्पुको दोजाम कर्णाली नदीमा निर्मित बेलिब्रिजको उद्घाटन गर्न प्रधानमन्त्री ओली आइतबार बिहान हुम्ला जान...
पुरा पढ्नुहोस
अर्घाखाँची,२१ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रलाई उत्पादन र आम्दानीको माध्यमका रूपमा विकास गरिने बताउनु भएको छ । शनिबार अर्घाखाँचीको डिभिजन वन कार्यालय अन्तर्गत डिभिजन वन नर्सरी, रुब्दी पुगेर अवलोकन गर्नुभएका मुख्यमन्त्री...
पुरा पढ्नुहोस
बुटवल, २० असार । सामाजसेवी अनिल कुमार के.सी.ले एसईई उत्तीर्ण पाँच जना विद्यार्थीहरुलाई सम्मान गर्नुभएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का वडा सदस्य तथा नेपाली काँग्रेस सिद्धार्थनगरका सचिव अनिल कुमार के.सी.ले सिद्धार्थनगर–६...
पुरा पढ्नुहोस
धनगढी,१९ असार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन। मुख्यमन्त्री शाहले बिहीबार नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका रामेश्वर चौधरीलाई बर्खास्त गरेका हुन।मुख्यमन्त्री शाहले आज...
पुरा पढ्नुहोस
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्ष २०८२\८३ कोलागि प्रस्तुत बजेट समावेशी विकास र क्षेत्रगत सन्तुलनमा आधारित रहेको बताउनु भएको छ । प्रदेश सभाको छैठौं अधिवेशनको १६ औं बैठकमा बजेट विनियोजनबारे उठेका जिज्ञासाको...
पुरा पढ्नुहोस
दाङ- लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको १७औं बैठकले उक्त बजेट पारित गरेको हो । सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब...
पुरा पढ्नुहोस
बुटवल ,१८ असार । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शिखर पुरुष गिरिजा प्रसाद कोइरालाको १०१औं जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस क्षेत्र नं. ३, रूपन्देहीले मायादेवि गा.पा.–८, लुम्बिनी सडकमा अवस्थित सिद्धार्थ बालगृहमा ‘खाना खुवाउने...
पुरा पढ्नुहोस
दाङ,१८ आसार । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२\८३ का लागि ल्याएको बजेटमाथि प्रदेशसभाको छैठौं अधिवेशन अन्तर्गत १६ औं बैठकमा समुहगत छलफल भएको छ । बैठकमा उठेका प्रश्नहरूको जवाफ दिदै मुख्यमन्त्री चेतनारायण आचार्यले बजेट...
पुरा पढ्नुहोस
