राजनीति

मथुरालाई देशकै पवित्र धार्मिक तीर्थस्थलका रूपमा विकास गरिने :मुख्यमन्त्री आचार्य

अर्घाखाँची,२३ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–५ स्थित मथुरालाई देशकै पवित्र धार्मिक तीर्थस्थलका रूपमा विकास गरिने बताएका छन् । मथुरा वाङलाको गोपेश्वर पीठ र राधाकृष्ण मन्दिरमा सञ्चालन भएको श्रीमद्देवीभागवत एवम्...

पुरा पढ्नुहोस
राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको भेट

काठमाडौँ २२ चैत । राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले भेटेका छन् । भेट राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको हो । भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ । ...

पुरा पढ्नुहोस
प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीच भेटवार्ता

बैकक, २० चैत स् थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता भएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य...

पुरा पढ्नुहोस
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहराको निधन

काठमाडौ , १९ चैत । प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहराको आज बिहान निधन भएको छ । मंगलबार काठमाडौंको ओम अस्पतालमा बिहान १०ः५० बजे निधन भएका...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले चैत्र १८ गते संसद् बैठकलाई सम्बोधन गर्ने

काठमाडौँ १५ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः यही चैत १८ गते बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । संसद् बैठकको गतिरोध, प्रतिस्थापन विधेयकलगायत विषयमा प्रधानमन्त्रीबाट सम्बोधन हुने एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी...

पुरा पढ्नुहोस
पूर्वराष्ट्रपति भण्डारीलाई मुख्यमन्त्री आचार्यको स्वागत

लुम्बिनी, १५ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई लुम्बिनीमा स्वागत गरेका छन् । थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्न लुम्बिनी आएकी पूर्वराष्ट्रपति भण्डारीलाई मुख्यमन्त्री आचार्यले स्वागत गरेका हुन् । लुम्बिनी परिसरभित्र...

पुरा पढ्नुहोस
नेकपा –एकिकृत समाजवादी रुपन्देहीमा नयाँ नेतृत्व, अध्यक्षमा शाह निर्वाचित

बुटवल, चैत  । नेकपा (एकिकृत समाजवादी) रूपन्देहीकाो अध्यक्षमा हिराध्वज शाह सर्वसम्मत निर्वाचित भएका छन् । आईतबार सम्पन्न पार्टीको १० औं जिल्ला अधिवेशनले शाहको नेतृत्वमा ६७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । लामो...

पुरा पढ्नुहोस
राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीको अधिवेशन चैत २२ गते सन्धिखर्कमा हुँदै,सम्बोधनका लागि केन्द्रीय नेता आउने

  अर्घाखाँची,९  चैत्र । राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीको पुर्ण वैठक नेकपा एमाले जिल्ला पाटी कार्यलय सन्धिखर्कमा सम्पन्न भएको छ। संगठनका जिल्ला अध्यक्ष शोभाखर पाण्डेको अध्यक्षमा बसेको बैठकले राष्टिय युवा संघ नेपाल अर्घाखाँचीको दशौ जिल्ला...

पुरा पढ्नुहोस
एकिकृत समाजवादी रूपन्देहीको जिल्ला अधिवेशन तयारी पूरा

बुटवल, चैत नेकपा (एकिकृत समाजवादी) रूपन्देहीको  यहि चैत ९ र १० गते हुने १० औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । पार्टी जिल्ला कमिटिले विहिबार बुटवलमा पत्रकार सम्मेलन गरी अधिवेशनको तयारी पूरा भएको जनाएको...

पुरा पढ्नुहोस
शहीद बहुमुखी क्याम्पसमा अनेरास्ववियुका गौतम विजयी

रामपुर ७ चैत । रामपुर नगरपालीकास्थित शहीद बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा नेकपा (एमाले) निकट अनेरास्ववियु विजयी भएको छ । अनेरास्ववियुबाट सभापतिमा राजन गौतम, सचिवमा विमल क्षेत्री, कोषाध्यक्षमा सच्चा रेग्मीसहित सदस्यहरु निर्वाचित...

पुरा पढ्नुहोस
अर्थमन्त्रीले थाले नेपाल विकासशील राष्ट्र हुँदा गर्नुपर्ने तयारीबारे छलफल

काठमाडौं ,६ चैत। अर्थ मन्त्रालयले नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अवलम्बन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि गर्नुपर्ने तयारीका कार्यबारे गृहकार्य सुरु भएको गरेको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री...

पुरा पढ्नुहोस
मुख्यमन्त्रीको अपिलः ढुक्क भएर परीक्षा दिनुहोस्

दाङ,६ चैत्र ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एसईई परीक्षामा सहभागी सबै विद्यार्थीलाई मनोबल उच्च राख्दै ढुक्क भएर परीक्षा दिन अपिल गर्नुभएको छ । उहाँले परीक्षा जीवनको एउटा महत्वपूर्ण चरण भए पनि यसको दबाब नलिई...

पुरा पढ्नुहोस
यज्ञोदय क्याम्पसमा नेविसंघको प्यानल नै विजयी,अध्यक्षमा आदेश राना निर्वाचित

रुपन्देही ५ चैत ।रुपन्देहीको शुद्धोदनमा ३ रमवापुर अवस्थित यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघबाट आदेश राना नेतृत्वमा प्यानल नै निर्वाचित भएको छ।रानाले ३१५ मत ल्याएर विजयी भएको क्याम्पसका...

पुरा पढ्नुहोस
स्ववियु निर्वाचन :रुपन्देहीको २ वटा क्याम्पस नेविसंघको प्यानल नै विजयी

बुटवल, ५ चैत । रुपन्देहीको सियारी गाउँपालिका–४ छपियास्थित लिलाधर घिमिरे जनता कलेजमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल नै विजयी भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्वविु) को निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको...

पुरा पढ्नुहोस
कांग्रेसले संविधान संशोधनमा पहिला पार्टीको आधिकारिक धारणा बनाउने

काठमाडौँ ५ चैत्र। सत्तारुढ दल नेपाली कांग्रेसले सांविधान संशोधनमा पार्टीको आधिकारिक धारणा बनाउने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले संविधान संशोधनमा पार्टीको आधिकारिक धारणा तय गर्न...

पुरा पढ्नुहोस