राजनीति
काठमाडौँ १२ असार। प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाने भएका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जान लागेका हुन् उनले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ यही असार १६...
पुरा पढ्नुहोस
रामपुर,९ असार । पाल्पाको जिल्लाको रामपुर नगरपालिकाले आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । सो नगरपालीकाले आगामी वर्षका लागि ८२ करोड १८ लाख ६६ हजार ६२१ रुपैयाँ बजेट सार्वजनिक...
पुरा पढ्नुहोस
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-१० ले सामाजिक उत्तरदायित्व पूरा गर्दै अति विपन्न ३० परिवारलाई नि:शुल्क स्वास्थ्य बिमा गरिदिएको छ । आर्थिक अभावका कारण स्वास्थ्य सेवा पहुँचमा नरहेका परिवारका लागि वडाले वार्षिक रु. एक लाख पाँच...
पुरा पढ्नुहोस
काठमाडौ,७ असार ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा पत्रकार सुरेश रजकको परिवारलाई ३ लाख आर्थिक सहयोग गरेको छ। चैत १५ गते तीनकुने घटनामा रजकको आगलागीमा परी मृत्यु भएको थियो। राष्ट्रिय स्वतन्त्र...
पुरा पढ्नुहोस
काठमाडौँ,६ असार । काठमाडौँको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहरिएका छन्। शुक्रबार विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले उनलाई दोषी ठहर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान...
पुरा पढ्नुहोस
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश स्काउट संरक्षक चेतनारायण आचार्यले नेपाल स्काउटको ७४औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । स्काउट अभियानले बालबालिका तथा युवाहरूको शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र संवेगात्मक विकासमा महत्वपूर्ण योगदान...
पुरा पढ्नुहोस
रामपुर ३ असार । पाल्पाको रामपुर नगरपालिकामा न्यायिक समितिले मेलमिलाप केन्द्रको अनुगमन तथा सुझाव संकलन गर्दै आएको छ । नगरपालिकाले आगामी नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्दै आएको छ । न्यायिक...
पुरा पढ्नुहोस
काठमाडौँ,२ असार। काठमाडौँ जिल्ला अदालतले राप्रपा महामन्त्री डा.धवलशम्शेर राणासँग तीन लाख रुपैयाँ धरौटी मागेको छ । राणाको थुनछेक बहसपछि न्यायाधीश शिवप्रसाद खनालले सो आदेश गरेका हुन् । सोमबार बिहानै अदालतमा उपस्थित भएपछि आजै उनको बयान...
पुरा पढ्नुहोस
दाङ,१ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मगर समुदायले प्रमुख रूपमा मनाउने मौलिक भूमे (भूम्या) पर्वको अवसरमा प्रदेशवासीमा शुभकामना व्यक्त गर्नु भएको छ । मुख्यमन्त्री आचार्यले जारी गरेको शुभकामना सन्देशमा प्रदेशको विविध संस्कृति, परम्परा...
पुरा पढ्नुहोस
दाङ,३१ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि असार १ गते बजेट प्रस्तुत गर्ने भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री...
पुरा पढ्नुहोस
बुटवल,२९ जेठ । अनेरास्ववियुको २४ औँ महाधिवेशन महाधिवेशनमा आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । अध्यक्षका लागि डा. सुजन कडरिया र प्रकाश ढकाल प्रतिस्पर्धामा छन् । दुवै पक्ष प्यानलसहित चुनावी मैदानमा होमिएका हुन्...
पुरा पढ्नुहोस
काठमाडौँ,२८ जेठ । संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । यस्तै,...
पुरा पढ्नुहोस
काठमाडौँ,२७ जेठ। रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा आफूहरूको राखेका मागका विषयमा सत्तापक्ष गम्भीर नभएको बताएका छन् ।आफूहरूले उठाएका मागका बारेमा काँग्रेसका नेताहरू असहमत भएपछि सहमतिको वातावरण बन्न नसकेको उनले बताए । परियारले...
पुरा पढ्नुहोस
काठमाडौँ,२६ जेठ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे बस्दै छ । आजको सम्भावित कार्यसूचीमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने रहेको छ ।त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका माननीय...
पुरा पढ्नुहोस
दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समृद्धिमा युवापुस्ताको योगदान बढाउन प्रविधि, उद्यमशीलता र आयआर्जनमा आधारित योजनाहरूलाई प्राथमिकतामा राखिएको बताउनु भएको छ । शनिबार राप्ती उपत्यका (देउखुरी) मा नेपाल उद्योग परिसंघका प्रतिनिधिमण्डलसँग भएको छलफलमा मुख्यमन्त्री...
पुरा पढ्नुहोस
