सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने सरकारले निर्णय गरेको छ ।
पेट्रोलियम पदार्थको अभावलाई ध्यानमा राख्दै अब सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने।आगामी शैक्षिक सत्र बैशाख १५ गतेबाट सुरु गर्ने।