बुटवल,२६ पुस । लायन्स क्लब अफ बुटवल सन्सार र लायन्स क्लब अफ तिलोत्तमा बुद्दज्योति को सयुक्त आयोजनामा बुटवल उप महानगरपालीका वडा न ६ मा अबस्थित तिलोत्तमा माध्यमीक विद्यालयमा कक्षा ६ मा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा ट्रयाकसुट तथा दिवा खाजा बितरण वितरण गरिएको हो । लायन्स क्लब अफ बुटवल सन्सार का अध्यक्ष गोबिन्द प्रसाद पान्डे को अध्यक्षता , बुटवल उपमहानगरपालीका वार्ड न ६ का अध्यक्ष लोकनाथ न्यौपाने को प्रमुख आथित्यता, लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पि का सचिव एमएल पान्डे को बिसिस्ट आथित्यता रहेको थियो ।
त्यतै कार्यक्रमा विद्यालय ब्याबस्थापन अध्यक्ष तारा ज्ञवालि, लायन्स क्लब अफ बुटवल सन्सार का सस्थापक अध्यक्ष प्रकास भटराइ, एरिया चिफ कृष्ण प्रसाद पान्डे, बिध्यालय विद्यालयका प्रधानाध्यापक इश्वरी प्रसाद रेग्मी , लायन्स क्लब अफ बुटवल सन्सार का पुर्ब अध्यक्ष महेस न्यौपाने, बोम बहादुर थापा , जोन चियर पर्सन देब बहादुर कुवर को उपस्थी रहेको थियो । कार्यक्रमा को सन्चालन सन्सार का सचिब उमेस श्रेष्ठले गर्नुभएको थियो भने स्वागत बुद्दज्योति का अध्यक्ष बिनोद भण्डारीले गर्नुभएको थियो।
अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब ईन्टरनेशनलका संस्थापक मेल्भिन जोन्स’ सप्ताहब्यापि कार्यक्र्म अन्तरगत वितरण गरिएको संयोजक गोबिन्द प्रसाद चापागाइल बताउनुभयो ।। कार्यक्रम वाड अध्यक्ष लोकनाथ न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा ज्ञवालि लगायतले सुभकामना दिदै लायन्स ले समाज का हरेक क्षेत्र मा पुर्याएको योगदान को मुक्तकन्ठ ले प्रसम्सा गर्नुभएको थियो। लायन्स क्लब अफ बुटवल सन्सार का अध्यक्ष गोबिन्द प्रसाद पान्डे ले बिध्यालय परिवार, प्रमुख अतिथि, बिशिष्ठ अथिथि , अथिति लगायत सम्पुर्ण सहयोगि मन हरुलाइ धन्यवाद दिदै कायक्र्म सम्पन्न गर्नुभएको थियो ।













