लुम्बिनीले लायन्सले जित्यो एनपीएल-२ को उपाधि

  • काठमाडौँ,२७ मंसिर । लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेको छ ।
    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
    सुदूरपश्चिम यस पट्क पनि उपविजेता मै रोकियो । यस पटक उपाधिसहित लुम्बिनीले रु. एक करोड १० लाख हात पार्‍यो । उपविजेता सुदूरपश्चिमले रु. ५१ लाखमा चित्त बुझायो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation