भोली भदौ २४ गते निजी विद्यालय बन्द

  • काठमाडौं,२३ भदौ । काठमाडौं उपत्यकाका निजी विद्यालयहरु भोलि बन्द हुने भएका छन् । आज जेनजीको प्रदर्शनबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै विद्यालय सञ्चालकहरुले भोलि एक दिन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।
    साना तथा ठूला विद्यालयहरुले भोलि एक दिन विद्यालय नहुने सूचना अभिभावकहरुलाई पठाएका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation