लायन्स ३२५ पी डिष्ट्रिक गर्भनरमा भट्राई निर्वाचित

  • बुटवल, चैत ।
    लायन्स डिष्ट्रिक ३२५ पीको तेस्रो अधिवेसनबाट डिष्टिक गर्भनरमा बालाराम भट्राई निर्वाचित भएका छन् । बर्ष २०२५–२६ को लागि डिष्टिक गर्भनरमा भट्राई संगै फष्ट भ्वाईस डिष्टिक गर्भनर मा सन्दीप कुमार कसौधन निर्वाचित भएका छन् ।

    यस्तै सकेन्ड भ्वाईस डिष्ट्रिक गर्भनरमा मिना पन्थी निर्वाचित भएकी हुन ।  भैरहवामा भएको महाधिवेसनबाट सचिवमा एम.एल. पाण्डे, टेजररमा संगम न्यौपाने निर्वाचित भएका हुन ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation