सरस्वति पुजा एवम अक्षरारम्भ कार्यक्रम सम्पन्न

  • बुटवल ,२२ माघ । रुपन्देहीको तिलोत्तमा ०५ मणिग्रामस्थित न्यु इन्भाइरमन्ट विद्यालयमा श्रीपञ्चमीको शुभअवशरमा सरस्वती माताको विधिवत पुजा अर्चना गरी नवप्रवेशी छात्रछात्राहरुलाई अक्षरारम्भ गराएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रलाल वन, प्रवन्धक निर्देशक हरीप्रसाद न्यौपाने ,विद्यालयका प्रचार्य मधुप्रकाश ज्ञवाली तथा शिक्षक तुल्शिराम अर्याल पुजा कार्यक्रममा विशेष सक्रियतामा सम्पनन्न भयको थियो ।
    सो कार्यक्रमा सहप्राचार्य, संयोजक लगायत सम्पुर्ण शिक्षकहरुबाट प्रसाद वितरण कार्यक्रम तथा पुर्व प्राथमिक तहका शिक्षकहरुले नवआगन्तुक शिशुहरुलाई अक्षराम्म गराई भर्ना गराउने कार्यमा गरिएको थियो । सो पुजा तथा अक्षराम्भ कार्यक्रममा बाक्लो रुपमा अभिभावक विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
    भर्ना अभियानमा भर्ना अभियानमा विद्यालयमा करिव १सय१५
    जना विद्यार्थी भर्ना भयको व्यहोरा विद्यालयले जानकारी दिइको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation