समाज

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौँ,२४ माघ । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय केन्द्रीय सुरक्षा समितिले...

पुरा पढ्नुहोस
जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

बैतडी,२३ माघ । बैतडीको पुर्चाैडी नगरपालिका–७ मा दुर्घटना हुँदा १३को मृत्यु भएको छ भने ३४ जना घाइते भएका थिए । दुर्घटनामा मृत्यु हुने र घाइते हुनेहरू बेहुला र बेहुलीपट्टिका आफन्त र इस्टमित्र रहेका छन् । जन्ती...

पुरा पढ्नुहोस
उच्च अदालत बुटवलमा विशेष सुविधा सहितको नागरिक सहायता कक्ष

बुटवल,२३ माघ । उच्च अदालत तुलसीपुर बुटवल ईजलासमा सेवाग्राहीहरुको सहजताको लागि विशेष सुविधा सहितको नागरिक सहायता कक्ष स्थापना गरिएको छ । अधिकृत स्तरका कर्मचारीले सहायता आवश्यक पर्ने कर्मचारीहरुको लागि सहजता प्रदान गर्ने गरी सहायता...

पुरा पढ्नुहोस
आइतबारदेखि ३ लाख बालिकालाई एचपीभी खोप दिइँदै

काठमाडौँ,२२ माघ। सरकारले देशभरका ३ लाख बालिकालाई आगामी आइतबारदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको ९एचपीभी० खोप दिने भएको छ । परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा। अभियान गौतमका अनुसार कक्षा ६ मा पढ्ने र...

पुरा पढ्नुहोस
नेपाली कांग्रेस रुपन्देही निर्बाचन क्षेत्र नं ३ प्रसार प्रसार समीतीको वडा नं १७ को प्रचारप्रसार कार्यालय उदघाटन

नेपाली कांग्रेस रुपन्देही निर्बाचन क्षेत्र नं ३ प्रसार प्रसार समीतीको कार्यालय बुटवल उपमहानगरपालिका वडा नं १७ को प्रचारप्रसार कार्यालय उदघाटन ...

पुरा पढ्नुहोस
फर्निचर उद्योग संघ रुपन्देहीद्वारा दुई दिने रणनीतिक योजना कार्यशाला सम्पन्न

बुटवल,२१ माघ । फर्निचर उद्योग संघ रुपन्देहीले पहिलो पटक आगामी दुई वर्षे कार्यकालका लागि दीर्घकालीन रणनीतिक योजना तयार गर्ने उद्देश्यले पाल्पाको रमणीय तथा पर्यटकीय क्षेत्र दम्कडामा दुई दिने कार्ययोजना कार्यशाला गोष्ठी आयोजना गरेको छ।...

पुरा पढ्नुहोस
नेपाली कांग्रेस निर्बाचन क्षेत्र नम्बर ३ प्रसार प्रसार समीतीको कार्यालय शुद्धोदन गाउँपालिका वडा नम्बर ४ फर्साटिकरमा मा उद्घाटन

मानपकडि,२१ माघ । नेपाली कांग्रेस निर्बाचन प्रसार प्रसार समीतीको कार्यालय शुद्धोदन गाउँपालिका वडा नम्बर ४ फर्साटिकरमा मा उद्घाटन रुपन्देहीको शुद्धोदन गाउँपालिका वडा नम्बर ४ फर्साटिकरमा नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार सुशिल...

पुरा पढ्नुहोस
भैरहवा स्याङजालीले गरे रक्तदान

भैरहवा,२१ माघ । स्याङ्जाली परिवार रुपन्देहीको १८ औं स्थापना दिवसको अवसरमा बुधवार भैरहवा खुल्ला रक्तदान एवं स्वागत कार्यक्रमभव्य रुपमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी रुपन्देही जिल्ला शाखा रक्त संचार सेवा केन्द्र सिद्धार्थनगरको प्राविधिक...

पुरा पढ्नुहोस
नेपालमा बोलिने भाषाहरू हाम्रा सम्पत्ति हुन्, कसैलाई मर्न दिनुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं,१९ माघ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने विभिन्न भाषाहरु सम्पत्ति भएकाले मर्न दिन नहुने बताएकी हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भाषा आयोगले तयार पारेका दुईवटा फरकफरक विषयका अध्ययन प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो...

पुरा पढ्नुहोस
तनहुँमा फागुन पहिलो सातादेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने

दमौली (तनहुँ),१८ माघ । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तनहुँ जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ । निर्वाचनका क्रममा बदर मतको संख्या न्यून बनाउने उद्देश्यसहित जिल्ला...

पुरा पढ्नुहोस
बुटवलमा प्रारम्भिक कक्षाका शिक्षक–शिक्षिकालाई लक्षित अटिजम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल,१८ माघ । बालबालिकामा देखिने अटिजमसम्बन्धी समस्याबारे प्रारम्भिक कक्षाका शिक्षक–शिक्षिका तथा अभिभावकलाई जानकारी गराउने उद्देश्यले बुटवलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। पहिलो पाइला नेपाल, बुटवल शाखाको आयोजनामा शनिबार (२०८२ माघ १७ गते) श्रवण हेयरिङ एण्ड...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा सदस्य निर्वाचन : आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौँ ,१८ माघ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि अलग्गै इमेलको व्यवस्था गरेको छ ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी जानकारी दिन आयोगले साप्ताहिक रूपमा आयोजना गर्ने गरेको...

पुरा पढ्नुहोस
क्लब प्रशासन सुदृढीकरणतर्फ रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ रिजन ५ को पहलकदमी

। बुटवल ,१८ माघ । रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२, रिजन ५ अन्तर्गत क्लब प्रशासनसम्बन्धी सेसन देवदह मेडिकल कलेज, भलुहीमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त सेसनको अध्यक्षता एडिआरआर रो. लक्ष्मण श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको अवधारणा तथा...

पुरा पढ्नुहोस
बुटवल–११ मा रोट्र्याक्ट बुटवल साउथको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बुटवल ,१७ माघ । रोट्र्याक्ट क्लब अफ बुटवल साउथको आयोजनामा २०८२ माघ १७ गते श्री प्रगति माध्यमिक विद्यालय, बुटवल–११ मा एकदिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। समुदायको स्वास्थ्य सचेतना अभिवृद्धि तथा निःशुल्क...

पुरा पढ्नुहोस
उद्योग महासंघद्वारा नीतिगत योजना सार्वजनिक

काठमाडौँ,१७ माघ। नेपाल उद्योग वाणिज्य महासंघले निजी उद्यम र व्यवसायको सुरक्षा तथा विस्तारलाई संस्थागत रूपमा सुनिश्चित गर्ने उद्देश्यसहित ‘निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन योजना’ सार्वजनिक गरेको छ। पछिल्लो समय जेन जेड आन्दोलनपछि निजी व्यवसाय र...

पुरा पढ्नुहोस