समाज
बुटवल, २६ असार । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको आकस्मिक कक्षको क्षमता दोब्बरले वृद्धि हुने भएको छ । मेडिसिन वेडको सङ्ख्या थप गरेर आकस्मिक सेवातर्फको क्षमता दोब्बरले वृद्धि हुनेगरी सेवा बिस्तारको काम भैरहेको अस्पतालका मेडिकल...
पुरा पढ्नुहोस
भैरहवा, २६ असार । रुपन्देहीको सिद्वार्थनगर नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट सर्वसम्मतले पारित भएको छ । नगरप्रमुख इश्तियाक अहमद खाँले नगर सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख उमा अधिकारीले प्रस्तुत गर्नुभएको नगरपालिकाको...
पुरा पढ्नुहोस
बाँके-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित वसोवासीको समस्या समाधान गर्न सरकारले जग्गाधनी प्रमाण–पुर्जा (लालपुर्जा) वितरणको कामलाई तीव्रता दिएको बताउनुभएको छ । भूमि समस्या समाधान आयोग बाँकेको आयोजना र कोहलपुर नगरपालिकाको व्यवस्थापनमा...
पुरा पढ्नुहोस
लुम्बिनी,२६ असार । आजबाट बौद्ध भिक्षुहरूको वार्षिक वर्षबास तथा धार्मिक अनुष्ठान सुरु भएको छ । असार पूर्णिमादेखि तीन महिनासम्म चल्ने वर्षबासको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गरेका छन् । राजकीय बिहारमा लुम्बिनी बौद्ध...
पुरा पढ्नुहोस
बाँके,२६ असार ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एनटिभी कोहलपुरको निरीक्षण गर्नु भएको छ । बिहीवार बाँकेको कोहलपुर पुग्नु भएका मुख्यमन्त्री आचार्यले सो अवसरमा कार्यालयको कार्यप्रणाली, पूर्वाधार तथा प्रसारण संयन्त्रबारे जानकारी लिनु भएको हो । मुख्यमन्त्री...
पुरा पढ्नुहोस
भैरहवा, २५ असार । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले भन्सार सहजीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । संघको सभाहलमा मंगलबार भएको कार्यक्रममा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी, रुपन्देही क्षेत्रका उद्योगी–व्यवसायीहरु र...
पुरा पढ्नुहोस
काठमाडौँ,२४ असार । नुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । बिदुर नगरपालिका(१ त्रिशुली, बसपार्कनजिकै त्रिशुली नदीको बिचमा रुखमा चढेर बसेका दुई जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको हो । एक पुरुष...
पुरा पढ्नुहोस
बुटवल ,२३ असार। रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जनार्दन यादवलाई तीन लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । वडा नम्बर ३ अन्तर्गत विभिन्न विकास योजनाको निर्माण...
पुरा पढ्नुहोस
बुटवल,२२ असार । लायन्स क्लब अफ बुटवल स्टार्सको बर्ष २०२५/०२६ पहिलो बैठक तथा बार्षिक कार्ययोजना सनिबार अध्यक्ष राजन जिसिको अध्यक्षतामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष राजन जिसि अध्यक्षतामा भएको बैठकले आगामी एक वर्षका लागि...
पुरा पढ्नुहोस
रामपुर,२२ असार । पाल्पाको रामपुर नगरपालिकमा मेयर संग बालबालिका एवं माध्यमिक शिक्षा परीक्षा २०८१ मा उत्कृष्ट ग्रेड ल्याउने विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ । बालबालिकाको समस्या पहिचान संगै आवश्यक सुझाव संकलन गर्नका लागि...
पुरा पढ्नुहोस
भोजपुर,२२ असार । भोजपुरमा जिल्लाको रामप्रसादराई गाउँपालिका–२ धोदलेखानीमा एक व्यक्तिले ससुराली घरका चार सदस्यको हत्या गरेका छन् । भोजपुर नगरपालिका-२ हेलौँछा घर भएका ३० वर्षीय राजेन्द्र राईले ससुराली घरका चार जनाको हत्या...
पुरा पढ्नुहोस
हुम्ला ,२२ असार। प्रधानमन्त्री केपी शर्मा ओली पुल उद्घाटन गर्न आज हुम्ला जाँदैछन् । कर्णाली करिडोरअन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिका(५ को खार्पुको दोजाम कर्णाली नदीमा निर्मित बेलिब्रिजको उद्घाटन गर्न प्रधानमन्त्री ओली आइतबार बिहान हुम्ला जान...
पुरा पढ्नुहोस
तनहुँ २२ असार । आज हरिशयनी एकादशी, नेपालीले घर-घरमा तुलसीको बिरुवा रोप्दैछन् । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने धार्मिक विश्वासका आधारमा...
पुरा पढ्नुहोस
अर्घाखाँची,२१असार ।नेकपा (एमाले) अर्घाखाँची जिल्ला कमिटीका सचिव तेजबहादुर रायमाझी (विधान) की आमा भिमकुमारी रायमाझीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्न शनिबार अर्घाखाँचीमा शोकसभा आयोजना गरिएको छ । नेकपा एमाले जिल्ला कमिटी र सन्धिखर्क नगर कमिटीको संयुक्त...
पुरा पढ्नुहोस
अर्घाखाँची,२१ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रलाई उत्पादन र आम्दानीको माध्यमका रूपमा विकास गरिने बताउनु भएको छ । शनिबार अर्घाखाँचीको डिभिजन वन कार्यालय अन्तर्गत डिभिजन वन नर्सरी, रुब्दी पुगेर अवलोकन गर्नुभएका मुख्यमन्त्री...
पुरा पढ्नुहोस