समाचार

प्रल्हादकुमार अग्रवालको जीवनयात्रा व्यवसायीका लागि प्रेरणाको स्रोत´-मुख्यमन्त्री आचार्य

भैरहवा,५ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्योगपति तथा समाजसेवी प्रल्हादकुमार अग्रवालको प्रेरणादायी जीवनयात्रा समेटिएको ‘सरलताका आदर्शः प्रल्हादकुमार अग्रवाल’ स्मृति ग्रन्थ व्यवसायीहरूका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्नुभएको छ । बिहीबार भैरहवामा आयोजित...

पुरा पढ्नुहोस
लायन्स क्लव बुटवल युथ को आयोजनामा लागु औषध दुब्यवर्सनी सम्बन्धी सचेतना

बुटवल,५ भदौ । लायन्स क्लव अफ बुटवल युथको आयोजनामा तिलोत्तमा लागूऔषध दुब्र्यवसनी सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । करुणा चौतारीको फाउन्डेसनका को प्राविधिक सहयोग रहेको थियो । क्लवका अध्यक्ष सुर्य पाण्डेयको अध्यक्षताम भएको कार्यक्रममा सञ्चालन...

पुरा पढ्नुहोस
सहकारी ठगी मुद्दामा दोषी ठहर भएका मेयर प्रकाश अधिकारीले सर्वोच्चबाट पाए सफाइ

काठमाडौँ ,५ भदौ। सहकारी ठगी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएका टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीलाई सर्वोच्च अदालतले सफाइ दिएको छ । आइतबार सर्वोच्चका न्यायाधीशहरू कुमार रेग्मी र बालकृष्ण ढकालको इजलासले नाङ्लो दीप...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा भावि दिनमा कुनैपनि बालबालिका खाेप लगाउने सुविधाबाट बञ्चित हुन नपराेस:मुख्यमन्त्री आचार्य

दाङ,५ भदौ । लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले बिहीबार राप्ती उपत्यका (देउखुरी)मा आयोजित विशेष समारोहमार्फत लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना कायम भएको घोषणा...

पुरा पढ्नुहोस
संघीयता सुदृढीकरण गर्न नवप्रवर्तनका याेजनालाइ प्राथमिकता: मुख्यमन्त्री आचार्य

दाङ,५ भदौ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सुदृढीकरणसँगै नवप्रवर्तन कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ । प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम अन्तर्गत प्रादेशिक निर्देशक समितिको बिहीबार बसेको बैठकलाई राप्ती उपत्यका(देउखुरी)मा सम्बोधन गर्दै उहाँले...

पुरा पढ्नुहोस
रजोनिवृत्ति (महिनाबारीसुक्नु) विषयमा एउटा बृहत कार्यक्रम

बुटवल,४भदौ । लायन्स क्लब बुटवल मणिउजेशद्धारा रजोनिवृत्ति सम्बन्धी बुटवलमा वृहत कार्यक्रम गरेको छ। रजोनिवृत्ति भनेको महिनावारी सुख्नु अगाडिको अवधि हो। यो समय ४० देखि ५० वर्षका महिलाहरूको शरीरमा हार्मोन विशेषगरी एस्ट्रोजनको स्तरमा उतार चढाव आउँछ,...

पुरा पढ्नुहोस
१२ जिल्लाका सीडीओको सरुवा

काठमाडौँ,४ भदौ । एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) फेरिएका छन्। गृह मन्त्रालयले बुधबार उपसचिवस्तरीय प्रजिअ रहने जिल्लामा सिडिओ फेरबदल गरेको हो।उपसचिव प्रमुख जिल्ला अधिकारी हुने सोलुखुम्बु,रसुवा,मनाङ,बाजुरा लगायत १२ जिल्लाका सीडीओहरुको सरुवा गरिएको...

पुरा पढ्नुहोस
धर्म र संस्कृतिको संरक्षण सबैको साझा जिम्मेवारी : मुख्यमन्त्री आचार्य

दाङ,४ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धर्म र संस्कृतिमा विचलन आए विकृति र विसंगति भित्रने भएकाले यसप्रकारका प्रवृत्तिको अन्त्य सबैको साझा जिम्मेवारी रहेको बताउनु भएको छ । हरितालिका तीज पर्वको पूर्वसन्ध्यामा बुधवार मुख्यमन्त्री...

पुरा पढ्नुहोस
वडा कार्यालयले ग¥यो बुहारी सम्मान

बुटवल ,३ भदौ । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ ले उत्कृष्ठ बुहारीलाई सम्मान गरेको छ । तीजको अवसरमा आयोजना गरिएका कार्यक्रममा उत्कृष्ठ ४ जना बुहारीहरुलाई सम्मान गरिएको वडा जनप्रतिनीधी टंकनाथ बस्यालले...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको चाहानाले मात्रै पनी नेपालको बिकाश गर्न समस्या छ

बुटवल ,३ भदौ । नेपालको राणा कालदेखी नै स्थायी रुपमा सत्ता चलाएको स्थायी सत्ता कर्मचारी तन्त्रका कारण बिकाश नभएको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्र्तीले बताउनु भएको छ । केही संयन्त्र सही र अशल भएतापनी...

पुरा पढ्नुहोस
गैडहवा मा राधाकृष्ण मन्दिर समुद्घाट्न

गैडहवा ९ को राधाकृष्ण टोलमा पर्ने राधाकृष्ण मन्दिर समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकार अन्तरगत भौतिक पुर्वाधार मन्त्री भुमेस्वर ढकालको पहलमा २०००००० को बजेटमा मन्दिर रङ रोगन , भजन कृतन हल तथा...

पुरा पढ्नुहोस
यु.सि.यम.यस. मेडिकल कलेज र लुम्बिनी नेत्रालय विच सम्झौता

बुटवल ,२ भदौ । यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवा र लुम्बिनी नेत्रालय प्रा.लि. विच आँखा उपचारको क्षेत्रमा शैक्षिक तथा अनुसन्धानत्मक गतिविधिलाई सहकार्य गरी अघि बढाउन आज सम्झौता सम्पन्न भएको छ...

पुरा पढ्नुहोस
लायन्स क्लब रानीमहलद्धारा नि:शुल्क स्वास्थ्य चेकजाच

बुटवल, २ भदौ । लायन्स क्लब अफ पाल्पा रानीमहलद्धारा आइतबार तानसेन टुँडिखेलमा निःशुल्क मधुमेह जाँच एवं उच्च रक्तचाप जाँच डा. सौरभ श्रेष्ठबाट निःशुल्क परामर्श सेवा प्रदान गर्नुभएको थियो।’ पाल्पामा भगवति जात्रा अवसरमा निशुल्क पानी...

पुरा पढ्नुहोस
गुल्मी दौघा रुपन्देही सम्पर्क समाजको तीज मिलन तथा दर खाने कार्यक्रम २०८२ भव्यताका साथ सम्पन्न

बुटवल,२ भदौ ।साविक दौघा गाविस हाल छ्त्रकोट गा पा. वाट बसाई साराइ गरि रुपन्देही आएका दिदी बैनि दाजु भाइहरु मिलेर बुटवल नयाँगाउ स्थित नयाँगाउँ पाटी प्यालेसमा गुल्मी दौघा रुपन्देही सम्पर्क समाजले तिज मिलन तथा...

पुरा पढ्नुहोस
रात्रीकालिन सेवालाई थप प्रभावकारी बनाउँदै लुम्बिनी प्रादेशिक अस्पताल, छुट्टै ड्यूटी अफिसरबाट निगरानी

बुटवल,२ भदौ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले रात्रीकालिन स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन अब रातको समयमा ड्यूटी अफिसरको व्यवस्था गर्ने भएको छ । जटिल प्रकारका उपचार सेवा तथा विशेषज्ञहरुसँग समन्वयका लागि डिट्यू अफिसर राख्ने...

पुरा पढ्नुहोस