समाचार

निर्वाचन व्यवस्थापन कार्यमा सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ,१ माघ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापन कार्यमा सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा आयोगका कम्प्युटर अपरेटरका लागि आजदेखि काठमाडौँमा...

पुरा पढ्नुहोस
मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नु सबैको साझा दायित्वः मुख्यमन्त्री आचार्य

दाङ,१ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले माघे संक्रान्ति देशका विभिन्न समुदायले आ–आफ्नै परम्परा र सांस्कृतिक विधिअनुसार मनाउँदै आएको महत्वपूर्ण पर्व...

पुरा पढ्नुहोस
ॐ नमः शिवाय ।

आजको यो बिहानीको समय, आँगनमा अलिअलि कुहिरो लागेको छ, अनि हातमा माण्डुक्य उपनिषद्को प्रति । यो सानो उपनिषद्, जम्मा १२ वटा मन्त्र, तर...

पुरा पढ्नुहोस
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता (पूर्णपाठ)

काठमाडौँ,३० पुस । महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दर्ता भएका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोगहरू फिर्ता लिने प्रक्रिया अगाडि बढाएको छ । महान्यायाधिवक्ता कार्यालयले...

पुरा पढ्नुहोस
१४७ औ मेल्वीन जोन्स जन्मजयन्तीमा सप्ताह समापन , उत्कृष्ठ कार्य गर्ने क्लवलाई अवार्ड सहित सम्मान

बुटवल, ३० पुस । लायन्स क्लबका जन्मदाता मेल्विन जोन्सको १४७ औँ जन्मजयन्तीको अवसरमा लायन्स डिष्ट्रिक ३२५ पी अन्तर्गत एरिया ३ र ४ को संयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । बुटवलमा आयोजना गरिएका विविध...

पुरा पढ्नुहोस
मुण्डक उपनिषद र ज्ञान–विज्ञान

(दर्शन दीप: विषय क्रमांक ५७) मुण्डक उपनिषद र ज्ञान–विज्ञानको यो गहन यात्रामा आज हामी एउटा...

पुरा पढ्नुहोस
अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीन महिनाका लागि बन्द

हुम्ला,२९ पुस । हुम्लाको हिल्सास्थित यारी नाका भन्सार कार्यालय अत्यधिक जाडोका कारण तीन महिनाका लागि बन्द गरिएको छ। चीनको ताक्लाकोटबाट व्यापारी र सामग्रीको आयात रोकिएर कारोबार शून्य भएपछि भन्सार कार्यालय बन्द गर्ने निर्णय भएको...

पुरा पढ्नुहोस
बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौँ,२९ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट १७ चुनाव चिह्नका ९एकलसहित० १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् ।बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा...

पुरा पढ्नुहोस
होस्टल एशोसियसनमा सचिन श्रेष्ठ को नेतृत्वमा नयाँ नेतृत्व

बुटवल,२९ पुस । नेपाल होस्टल एशोसियसन रुपन्देहीको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनले सचिन श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । नौ सदस्यीय समितिको उपाध्यक्षमा रोशन न्यौपाने सचिवमा भरत ओली कोषाध्यक्षमा आशा खनाल...

पुरा पढ्नुहोस
सैनामैनामा समावेशीकरण सम्बन्धी सचेतना अभिवृद्धि सम्पन्न

रुपन्देही,२९ पुस । सरोकारवाला संघ–संस्था, वडा प्रतिनिधि, टोल विकास संस्था तथा सीमान्तकृत समुदायका प्रतिनिधिहरूको सहभागितामा राजनीतिक तथा सामाजिक समावेशीकरण सम्बन्धी सचेतना अभिवृद्धि तालिम आइतबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । सैनामैना नगरपालिका–८ स्थित वडा...

पुरा पढ्नुहोस
दलित लैङ्गिक तथा यौनिक अल्पसंख्यकका मुद्दामा रुपन्देहीमा अन्तर्क्रिया कार्यशाला

भैरहवा,२९ पुस । । दलित फ्रिडम सेन्टर लुम्बिनी प्रदेशको आयोजनामा दलित लैङ्गिक तथा यौनिक अल्पसंख्यक, समुदायdf सामाजिक सुरक्षा, अधिकार र विद्यमान समस्याबारे अन्तर्क्रिया कार्यशाला सम्पन्न भएको छ । रुपन्देहीको भैरहवास्थित होटल पौवामा आयोजित उक्त...

पुरा पढ्नुहोस
“रोट्र्याक्ट बुटवल साउथद्वारा नेपाल अपाङ्ग आश्रममा सामग्री वितरण”

बुटवल ,२९ पुस। रोट्र्याक्ट क्लब अफ बुटवल साउथ ले मिति जनवरी ९, २०२६ मा नेपाल अपाङ्ग आश्रम, बुटवल–११, देवीनगर मा “सामग्री वितरण कार्यक्रम (Distribution of Goods Program)” सफलतापूर्वक सम्पन्न गर्यो। उक्त कार्यक्रमको अध्यक्षता क्लबका...

पुरा पढ्नुहोस
भूकम्पीय जोखिम न्यूनीकरणका लागि नवीनतम प्रविधि र तयारी अनिवार्यः मुख्यमन्त्री आचार्य

बुटवल,२९ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुन सक्ने क्षति न्यूनिकरण गर्न नवीनतम प्रविधि र सीप सिकाईलाई अवलम्बन गर्न आवश्यक भएको बताउनुभएको छ । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र न्यू...

पुरा पढ्नुहोस
बेकरी व्यवसायी संघ लुम्बिनीको ८ औ अधिवेशनबाट नेतृत्व चयन

बुटवल ,२८ पुस । लुम्बिनी बेकरी व्यवसायी संघको १६ साधारण सभा तथा ८ औ अधिवेशन सोमबार बुटवलमा सम्पन्न भएको छ । संघमा रूपन्देही, पश्चिमनवलपरासी र कपिलवस्तुका व्यवसायीहरु आवद्ध रहेको महासचिव गैरेले जानकारी दिए । कार्यक्रममा...

पुरा पढ्नुहोस
बाग्लुङ्ग बाटाकाचौर रुपन्देही सम्पर्क समाजद्धारा जेष्ठ नागरिक सम्मान

बुटवल, पुस । बाग्लुङ्ग बाटाकाचौर रुपन्देही सम्पर्क समाजले ७० बर्ष देखि माथिका ९० जना वयोवृद्धलाई सम्मान गरेको छ । बिबी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा देविदत्त सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विशिष्ठ अतिथिको...

पुरा पढ्नुहोस