समाचार
भैरहवा ,१४ माघ– भैरहवामा रहेकोसाई ग्लोबल एकेडेमीको आयोजनामा साई ग्लोबल मिनी म्याराथन प्रतियोगीता आयोजना गरेको छ । प्रतियोगीतामा छात्रा तर्फ प्रथमः सुम्निमा श्रेष्ठ, द्वितीयः आरोही अधिकारी र तृतीयः लक्ष्मी गडेरिया भएका छन् । भने...
पुरा पढ्नुहोस
बुटवल,१४ माघ । माघ महिनामै बजेटका विषयमा अर्थमन्त्रालयलाई सुझाव पेश गर्नका लागि नेपाल उद्योग परिसंघ (सिएनआइ)को टोली देशव्यापी अभियानमा निस्केको छ । नेपाल उद्योग परिसंघ लुम्बिनी र रुपन्देही उद्योग संघसँग आवद्ध रहेको उद्योगीहरुले आफ्ना...
पुरा पढ्नुहोस
चितवन,१३ माघ। गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । माडी नगरपालिका–१ का २२ वर्षीय अशोक भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । सोमबार घाँस दाउरा...
पुरा पढ्नुहोस
बुटवल,१३ माघ । बुटवल ८ सुख्खानगर स्थित क्यानन माध्यमिक विद्यालयको आयोजनामा सोमबार ‘के नेपालमा बौद्धिक पलायन बेरोजगारी भन्दा संवेदनशिल छ ? बिषयमा जिल्लास्तरीय वादविवाद प्रतियोगिता गरिएको छ । दोस्रो जिल्ला स्तरीय अन्तरविद्यालय वादविवाद प्रतियोगिता...
पुरा पढ्नुहोस
काठमाडौँ ,१३ माघ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरत कुमार आचार्यविरुद्ध गैरकानुनी रुपमा ६ करोड ७८ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले...
पुरा पढ्नुहोस
बुटवल ,१३ माघ । २०२६ जनवरी २६ मा रोटार्याक्ट क्लब अफ बुटवल साउथले सियारी गाउँपालिका–०५ स्थित वीरेन्द्र माध्यमिक विद्यालयमा “खाद्यान्न तथा आवश्यक सामग्री वितरण कार्यक्रम (फेज–VIII)” सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त कार्यक्रम क्लबका अध्यक्ष रो....
पुरा पढ्नुहोस
काठमाडौँ १२ माघ । निर्वाचन आयोग नेपालको अनुरोधअनुसार आमनिर्वाचन सम्पन्न भएपछि आयोगबाट बैंक खाता बन्द गर्न निर्देशन नआउँदासम्म सञ्चालन हुने गरी निर्वाचन अभियानसम्बन्धी आम्दानी र खर्चका कारोबारका लागि छुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाउन...
पुरा पढ्नुहोस
भक्तपुर,१२ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ ।जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र...
पुरा पढ्नुहोस
जनकपुर,१२ माघ। पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित जानकी मन्दिरमा पुगेर पूजा(अर्चना गरेका छन् । आइतबार जनकपुर पुगेका पूर्वराजा शाहले सोमबार साँझ जानकी मन्दिरमा धार्मिक विधिअनुसार पूजाआजा सम्पन्न गरेका हुन् । मन्दिरमा उनलाई महन्थ राम तपेश्वर दासले...
पुरा पढ्नुहोस
काठमाडौँ,१२ माघ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गर्ने राजनीतिक दल, उम्मेदवार, सरकारका पदाधिकारी र गैह्रसरकारी संस्थालाई स्पष्टीकरण मागेको छ ।यही माघ ४ गते राति १२ बजे निर्वाचन आचारसंहिता लागू भएदेखि माघ ११...
पुरा पढ्नुहोस
रुपन्देही,१२ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनका सामग्रीको बजारीकरण र उद्यमशीलताको विकासबाट नै समृद्ध प्रदेशको आकांक्षा पूरा गर्न सकिने बताउनुभएको छ । सैनामैना उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको सातौं सैनामैना महोत्सव-२०८२...
पुरा पढ्नुहोस
काठमाडौँ,११ माघ । गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ । सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले आज एक प्रेस विज्ञप्ति...
पुरा पढ्नुहोस
बुटवल,११ माघ । हस्पिटालिटी र कफी क्षेत्रको तालिममा पश्चिम नेपालकै अग्रणी संस्था ‘फ्लेयर कोड इन्स्टिच्युट अफ हस्पिटालिटी’ ले आफ्नो स्थापनाको १० औं वर्ष सफलतापूर्वक पूरा गरेको छ। यस अवसरमा संस्थाले बुटवलमा एक विशेष...
पुरा पढ्नुहोस
तिलोत्तमा,११ माघ । तिलोत्तमा नगरपालिकामा क्रियाशील साइकल राइडर्सहरूको साझा संस्था तिलोत्तमा राइडर्स क्लबले नयाँ नेतृत्व चयन गरेको छ । संस्थाका अध्यक्ष अर्जुन गुरुङ वैदेशिक रोजगारीका लागि बेलायत प्रस्थान गर्ने भएपछि उनले दिएको राजीनामा शनिबार...
पुरा पढ्नुहोस
दाङ,११ माघ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित गर्न मतदान सुरु भएको छ । घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान प्रक्रिया सुरु गरिएको हो । प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पहिलो मत खसाल्दै मतदानको शुभारम्भ गर्नुभएको छ...
पुरा पढ्नुहोस