समाचार
बुटवल,१ कार्तिक । बुटवल ४ आर्दशनगरमा रहको शिशु ज्ञानकुञ्ज मन्टेश्वरी विद्यालय मा तिहार विशेष मेला आयोजना गरेको छ । विद्यालयमा आयोजना गरिएको कार्यक्रममा विभिन्न स्टलहरु समेत राखिएको थियो । विद्यार्थीहरुलाई तिहारको महत्वको बारेमा जानकारी...
पुरा पढ्नुहोस
काठमाडौँ,१ कात्तिक। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीसहित चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल । शीतल निवासमा भएको बैठकमा प्रधानमन्त्री कार्कीसहित चारवटै सुरक्षा निकायका प्रमुख, गृहमन्त्री र अन्य मन्त्रीहरू पनि सहभागी थिए। बैठक निर्वाचनको वातावरण...
पुरा पढ्नुहोस
नेपाली सभ्यताको इतिहास रामायणकालीन कोशल राज्यसँग गहिरो रूपमा जोडिएको छ। कोशल राज्य दुई भागमा विभाजित थियो— पश्चिम कोशलको राजधानी अयोध्या (साकेत) र पूर्व कोशलको राजधानी अयोध्यापुरी। यही अयोध्यापुरीको केन्द्र आजको चितवन माडी क्षेत्र हो भन्ने...
पुरा पढ्नुहोस
काठमाडौँ ,१ कात्तिक। आज जेनजी अभियन्ता मिराज ढुङ्गानाले नयाँ राजनीतिक पार्टी घोषणा गर्देछन । राजधानीको एभरेष्ट होटलमा पत्रकार सम्मेलनको आयोजना गरी उनले नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् । पार्टी घोषणा कार्यक्रम शनिबार राजधानीमा पत्रकार...
पुरा पढ्नुहोस
चितवन ,,१ कात्तिक । भरतपुर महानगरपालिका–२९ गाइघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार आज बिहान ७ः३० बजे उक्त दुर्घटना भएको...
पुरा पढ्नुहोस
मानपकडि,१ कात्तिक । रुपन्देहीको शुद्धोदन गाउँपालिका ३ रमावापुर अवस्थित सौ,फर्साटिकर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको १६ औं वार्षिक साधारणसभा कार्यक्रम संस्थाको प्राङ्गणमा शुक्रबार एक समारोहबीच सम्पन्न भएको छ।सौ,फर्साटिकर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष...
पुरा पढ्नुहोस
रामपुर,२९ असोज । डिफेन्डिङ च्याम्पियन युनाईटेड युथ क्लव नवलपुर फराकिलो गोल अन्तरको जित निकाल्दै वाइवाइ तेस्रो ज्योतिपुञ्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । पाल्पाको रामपुरमा जारी राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा सम्पूर्ण...
पुरा पढ्नुहोस
काठमाडौ,२९ असोज । सरकारले महानगरपालिका र उपमहानगरपालिकामा मात्रै घरजग्गा कारोबार गर्न सकिने क्षेत्र तोकेको छ । मालपोत ऐन, २०३४ को दफा २६ क र २६ ख को प्रयोजनका लागि मन्त्रिपरिषद्ले घरजग्गा कारोबारसम्बन्धी नयाँ मापदण्ड जारी...
पुरा पढ्नुहोस
काठमाडौं ,२९ असोज। नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी-२० विश्वकपका लागि छनोट भएको छ । ओमानमा भइरहेको आईसीसी टी २० विश्वकप एसिया(इएपी छनोटमा शीर्ष तीनमा रहने पक्का भएपछि नेपालले अर्को वर्ष छिमेकी...
पुरा पढ्नुहोस
मुस्ताङ,२८ असोज । नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले रु दुई अर्ब २४ करोड तीन लाख ४१ हजार राजस्व संकलन गरेको छ । गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यहाँको कोरलानाकामा...
पुरा पढ्नुहोस
जनकपुर,२८ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले दिएको राजीनामा स्वीकृत भएको छ । सिंहले मंगलबार बसेको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका थिए । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एक...
पुरा पढ्नुहोस
काठमाडौँ,२८ असोज । मेलम्ची खानेपानी आयोजनाको काठमाडौँको अनामनगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा मंगलबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । ठूलो मात्रामा आयोजनाका पाइपहरू बिक्री वितरण गरेको सूचनाका आधारमा छापा मारिएको हो ।...
पुरा पढ्नुहोस
बुटवल ,२७ असोज । विश्व मानसिक स्वस्थ्य दिवसको अवसरमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी नेपालको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत सोमबार बुटवल उपमहानगरपालीका वडा न ६ वडा अध्यक्ष , सदस्यहरु र आमा समुहहरुलाई सचेतनामुलक शिक्षा तथा...
पुरा पढ्नुहोस
बुटवल ,२७ असोज । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सोमबार सम्पन्न ७२ औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्ने उद्योगी व्यवसायीहरुले सधैभरी भईरहेका आन्दोलन र राजनीतिक अस्थिरताले मुलुकलाई पछाडि धकेल्नुका साथै लगानीको...
पुरा पढ्नुहोस
अर्घाखाँची,२७ असोज । अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका वडा नम्बर ६ नरपानी बजारमा दोस्रो स्व. दुमन थापा सिंह स्मृति कप खुल्ला भलिवल प्रतियोगीता हुने भएको छ । गंगा सरोवर युवा क्लवको आयोजना यहि मिति असोज २९ गते...
पुरा पढ्नुहोस