शिक्षा / स्वास्थ्य

नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य

काठमाडौं- आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गतको खेलमा नेपालले कुवेतलाई २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर सुरुआतमा ब्याटिङ गरेको नेपाली टिमले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१३ रन जोड्यो...

पुरा पढ्नुहोस