शिक्षा / स्वास्थ्य

विश्व रक्तदाता दिवसको अवसरमा रुपन्देहीमा ६४ जना नियमित रक्तदातालाई सम्मान

बुटवल,३१ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा रुपन्देहीमा ६४ जना नियमित रक्तदातालाई सम्मान गरिएको छ। रक्तदान गरौं आशा जगाऔ संगै मिलि जीवन बचाऔं भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाको आयोजनामा विश्व रक्तदाता दिवस...

पुरा पढ्नुहोस
नेपाल मोवाइल वितरक संघ लुम्बिनी, खुवायो चार हजार लिटर निःशुल्क पानी

बुटवल,३१ जेठ । नेपाल मोवाइल वितरक संघ लुम्बिनीले ३१ दिनमा चार हजार लिटर निःशुल्क पानी वितरण गरेको छ । बैशाख ३१ देखि जेठ ३० गतेसम्म सञ्चालन गरिएको निःशुल्क वितरण संघका नि बर्तामान अध्यक्ष हरि...

पुरा पढ्नुहोस
दुई प्राविधिक तालिम शुरु

  बुटवल २९ जेठ। अटोमोबाईल क्षेत्रका काम गरिरहेका जनशक्तिलाई समय अनुसार परिमार्जित भईरहेका सवारीहरुको प्रविधिको बारेमा जानकारी गराउने उदेश्य सहित दुईवटा प्राविधिक तालिम एकैसाथ शुरु भएका छन् । बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रूपन्देही लुम्बिनीको व्यवस्थापनमा...

पुरा पढ्नुहोस
भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या

कञ्चनपुर,२८ जेठ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरुमा दिनहुँ सङ्क्रमण देखिन थालेको हो...

पुरा पढ्नुहोस
सिद्धार्थ इन्टरनेसनल कलेजमा मेड ईन नेपाल कार्यक्रम हुने

बुटवल, जेठ । बुटवल, सिद्धार्थ इन्टरनेसनल कलेज, बुटवलको आयोजना । नेपाली ह्यान्डस, नेपाली ब्रान्ड – हाम्रो गौरव, हाम्रो पहिचान नाराका साथ मेड ईन नेपालः नेपाली ह्यान्ड्स, नेपाली ब्राण्ड्स कार्यक्रम हुने भएको...

पुरा पढ्नुहोस
मनसुनसँगै डेंगी संक्रमण बढ्दो : ७२ जिल्लामा फैलियो

काठमाडौं,२६ जेठ । मुलुकभर डेंगी संक्रमितको संख्या १२ सय नाघेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन्...

पुरा पढ्नुहोस
रम्भा गाउँपालिको रिमिघा लेकमा यार्सागुम्बा फेला

पाल्पा,२६ जेठ । रम्भा गाउँपालिका(२ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्य जडीबुटी यार्सा नै भएको डिभिजन वन कार्यालय पाल्पाका...

पुरा पढ्नुहोस
यु.सि.यम.यस. भैरहवामा ‘शल्यक्रिया सेफ्टी चेकलिष्ट’ विषयक कार्यशाला सम्पन्न

भैरहवा,२५ जेठ । यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवामा शल्यक्रिया विभाग तथा एनेस्थेसिया विभागको संयुक्त आयोजनामा एक दिने ‘शल्यक्रिया कक्षमा विरामीको सुरक्षा वृद्धि: डब्लु.एच.ओ. शल्यक्रिया सेफ्टी चेकलिष्ट’ (WHO Surgical Safety Checklist: Enhancing Patient Safety in the...

पुरा पढ्नुहोस
४० जना छात्रालाई बुटवल उपमहानगरले निशुल्क इन्जिनियरिङ पढाउने

बुटवल । बुटवलमा ४० जना छात्रालाई निशुल्क प्राविधिक शिक्षाको भर्नाका लागि आवेदन आह्वान भएको छ । बुटवल उपमहानगरपालिकाको लगानीमा यस वर्ष ४० जना छात्राहरुलाई निशुल्क प्राविधिक शिक्षा उपलब्ध गराउने कार्यक्रम छोरी पढाउ कार्यक्रमअन्तरगत बुटवल...

पुरा पढ्नुहोस
छुवाछुत गर्नेलाई कारबाही गर्छौँ : नगरप्रमुख खाँण 

बुटवल, २१ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जातीय भेदभाव तथा छुवाछुत गर्नेलाई कानुन अनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा तिलोत्तमा नगरपालिकाको आयोजना एवम् रेडियो जागरण ९३.६ मेगाहर्जको...

पुरा पढ्नुहोस
एनआइईसी एजुकेशन कन्सलटेन्सीले आउदो शुक्रबार इभेन्ट गर्दे

बुटवल, जेठ २० । बुटवल ट्राफिकचोकस्थित एनआइईसी एजुकेशन कन्सलटेन्सीले आउदो शुक्रबार बुटवलमा वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुलाई लक्षित गरेर इभेन्ट आयोजना गर्ने भएको छ । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी एनआइईसीले...

पुरा पढ्नुहोस
नेपालमा पहिलो पटक Malabar Whistling Thrush (Myophonus horsfieldii) को अभिलेख

बुटवल,२० जेठ । रुपन्देही जिल्ला, लुम्बिनी प्रदेशको गोलपार्कस्थित लुम्बिनी केबलकार स्टेशन नजिकै, ३० मे २०२५ को साँझ ५ बजे, चरासम्बन्धी सर्वेक्षणका क्रममा नेपालमा अहिलेसम्म अभिलेख नभएको चरा देखिएको छ। यो चरा भारतको पश्चिमी घाट...

पुरा पढ्नुहोस
लुम्बिनी वाणिज्य क्याम्पसमा सात दिने अन्ट्रपेनरसिप बुट क्याम्प सुरु

ज्येष्ठ २० बुटवल । युवाहरुमा उद्यमशीलता विकास गर्ने उद्देश्यका साथ बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा सात दिने अन्ट्रपेनरसिप बुट क्याम्प सुरु भएको छ । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको उक्त...

पुरा पढ्नुहोस
पूर्ण संस्थागत प्रसुतियुक्त पालिका जिरो होम डेलिभरी तथा पूर्ण खोप सुनिश्चितता शुद्धोदन गाउँपालिका घोषणा

मानपकडी,१९जेठ ।रुपन्देहीको शुद्धोदन गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयको आयोजनामा पूर्ण संस्थागत प्रसुतियुक्त पालिका जिरो होम डेलिभरी।तथा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको छ।शुद्धोदन गाउँपालिकामा आयोजित एक कार्यक्रमबीच शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल रुपन्देही जिल्ला समन्वय समिति...

पुरा पढ्नुहोस
फार्मेसी संघद्वारा निःशुल्क आँखा परीक्षण

बुटवल,१९जेठ। नेपाल फार्मेसी संघ रुपन्देहीले विद्यालयका बालकालिकाको निःशुल्क आँखा परीक्षण शिविर गरेको छ । संघले बुटवल उपमहानगरपालिकाको सहयोगमा सोमबार तिलोत्तमा माध्यमिक विद्यालयका विद्यार्थीको निःशुल्क आँखा परीक्षण शिविर गरेको हो । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा...

पुरा पढ्नुहोस