शिक्षा / स्वास्थ्य

कालिकाका पत्रकारिताका विद्यार्थीहरुलाई प्रदेश सरकारको छात्रवृति

बुटवल, असार कालिका मानवज्ञान माबि बुटवलमा आमसंचार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई लुम्बिनी प्रदेश सरकारले छात्रवृति प्रदान गरेको छ. प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयको आमसंचार अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन कार्यक्रम अन्तर्गत विद्यालयमा आमसंचार तथा पत्रकारिता विषय अध्ययन...

पुरा पढ्नुहोस
चटपटले फेरिएको गोमाको जिवन शैली’

अमिलो पिरो चटपट भन्ने बित्तिकै सबैले मन पराएको र सबैको मन जितेर सबैको मनमा बसेको बुटवलको लक्ष्मीनगर मा रहेको अर्गानिक स्वादिष्ट चटपट नै प्रसिद्ध बनेको छ । गुल्मीको मालिका गाँउपालिका वडा नं २ स्थायी...

पुरा पढ्नुहोस
शिक्षामा बुटवलको छलाङ्ग ‘गोठ’ देखि ‘डिजिटल लनिङ्ग’ सम्म

बुटवल । बुटवल १० कालिका नगरमा रहेको कालिका मानज्ञान माविको ईतिहास गोठबाट सुरुवात भएको थियो । एउटा गोठबाट सुरुवात भएको यो विद्यालय देशकै उत्कृष्ठ सामुदायिक विद्यालयको रुपमा पहिचान बनाउन सफल भएको छ । रुपन्देहीको बुटवल आज...

पुरा पढ्नुहोस
नेपालको हुलाक सेवास् गर्विलो इतिहास, आधुनिकीकरणको आवश्यकता। समस्याको समाधान, चुनौतीको सामना र अवसरको सदुपयोग गर्दै स्मार्ट हुलाकमार्फत व्यवसायिक हब बन्ने यात्रा।

नेपालको हुलाक सेवाका समस्या, चुनौती र समाधानका उपाय १। परिचय र पृष्ठभूमि एक स्थानबाट अर्को स्थानसम्म चिठीपत्र, खबर, जानकारी र सूचना आदानप्रदान गर्ने पुरानो, भरपर्दो, विश्वसनीय, आधिकारिक र औपचारिक सरकारी माध्यम नै हुलाक सेवा हो। हुलाक...

पुरा पढ्नुहोस
वडा कार्यालयको पहलमा विपन्नलाई नि:शुल्क बिमा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-१० ले सामाजिक उत्तरदायित्व पूरा गर्दै अति विपन्न ३० परिवारलाई नि:शुल्क स्वास्थ्य बिमा गरिदिएको छ । आर्थिक अभावका कारण स्वास्थ्य सेवा पहुँचमा नरहेका परिवारका लागि वडाले वार्षिक रु. एक लाख पाँच...

पुरा पढ्नुहोस
पब्लिक क्याम्पस चलाउने जिम्मा प्रदेश सरकारलाई दिइयोस् : मुख्यमन्त्री आचार्य

दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उच्च शिक्षा क्षेत्रको सुदृढीकरणका लागि नीतिगत, संरचनात्मक र व्यवहारिक सुधारमा प्रदेश सरकार सक्रिय रहेको बताउनु भएको छ । शनिबार दाङको देउखुरीस्थित ऐरावती बहुमुखी क्याम्पसमा पब्लिक क्याम्पस प्राध्यापक सङ्ग, नेपाल लुम्बिनी...

पुरा पढ्नुहोस
स्काउट अभियानले स्वयंसेवी भावनाको विकास गरेको छः मुख्यमन्त्री आचार्य

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश स्काउट संरक्षक चेतनारायण आचार्यले नेपाल स्काउटको ७४औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । स्काउट अभियानले बालबालिका तथा युवाहरूको शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र संवेगात्मक विकासमा महत्वपूर्ण योगदान...

पुरा पढ्नुहोस
सिद्धार्थ ईन्टरनेशनल कलेज बुटवलमा “मेड इन नेपाल” कार्यक्रम

 बुटवल, ,४ असार ।  विगत १६ वर्षदेखि बुटवल उपमहानरपालिका वडा नम्बर ९ मा अवस्थित रहेर व्यवस्थापन विषयमा विशिष्टीकृत शिक्षा प्रदान गर्दै आएको सिद्धार्थ इन्टरनेशनल कलेजले मेड ईन नेपाल कार्यक्रम गरेको छ । पोखरा विश्व...

पुरा पढ्नुहोस
मेलमिलापकर्ताहरुको लागि पुनर्ताजगी तालिम

खैरनी,४ असार । रुपन्देहीको देवदह नगरपालिकामा मेलमिलापकर्ताहरुको लागि पुनर्ताजगी तालिम सम्पन्न भएको छ ।नगरपालिकाको न्यायिक समितिले मेलमिलापकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले सोमवारदेखि सञ्चालन गरेको तालिम बुधवार सम्पन्न भएको छ । कार्यक्रमा बोल्दै नगर प्रमुख...

पुरा पढ्नुहोस
रामपुर नगरपालिकामा न्यायिक समितिले मेलमिलाप केन्द्रको अनुगमन तथा सुझाव संकलन गर्दै

रामपुर ३ असार । पाल्पाको रामपुर नगरपालिकामा न्यायिक समितिले मेलमिलाप केन्द्रको अनुगमन तथा सुझाव संकलन गर्दै आएको छ । नगरपालिकाले आगामी नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्दै आएको छ । न्यायिक...

पुरा पढ्नुहोस
चिदिका–रुपन्देही सम्पर्क समाजद्वारा छात्रछात्रालाई पोशाक वितरण

बुटवल, ३ असार । चिदिका–रुपन्देही सम्पर्क समाज रुपन्देहीद्वारा छत्रदेव–१ चिदिकामा रहेको देविडाँडा आधारभूत विद्यालयमा अध्यनरत छात्र छात्रालाई विद्यालयकै प्राङ्गणमा निःशुल्क टिशर्ट वितरण गरेको छ । समाजले एक कार्यक्रमका बिच विद्यालयमै पुगेर टिशर्ट हस्तान्तरण गरेको...

पुरा पढ्नुहोस
क्यान्सर पीडितलाई लायन्स स्टार्सद्वारा आर्थिक सहयोग

बुटवल ,२ असार । लायन्स क्लब अफ बुटवल स्टार्सले क्यान्सर पिडित लाई सहयोग गरेको छ । गुल्मी रेसुङ्गा नगरपालीका ३ भादगाँउ घर भई हाल बुटवल आदर्शनगर बस्र्दै आएकी क्यान्सर पीडित बनेकी उमाकली...

पुरा पढ्नुहोस
फार्मेसी संघ लुम्बिनीको अध्यक्षमा तिवारी

बुटवल ,१ असार । नेपाल फार्मेसी संघ लुम्बिनीको अध्यक्षमा खेमराज तिवारी निर्वाचित हुनु भएको छ । शनिबार कपिलबस्तुको चन्द्रौटामा सम्पन्न साधारण सभा तथा अधिवेशनले तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । नवनिर्वाचित...

पुरा पढ्नुहोस
विश्व रक्तदाता दिवस-२०२५ मा शान्ति समाज रुपन्देही र नेपाल रक्तदाता समाजको सहकार्यमा रक्तदान

बुटवल,१ असार। विश्व रक्तदाता दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज रुपन्देही र नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएकोछ। बुटवल स्थित ब्लड बैंकमा आयोजना गरिएको कार्यक्रममा ४६ जनाले रक्तदान गरेकाछन् ।...

पुरा पढ्नुहोस
न्यु पक्लिहवा तेक्वान्दो डोजाङ्गद्धारा प्रमाणपत्र तथा बेल्ट वितरण

बुटवल,३१ जेठ । न्यु पक्लिहवा तेक्वान्दो डोजाङ्गको प्रमाणपत्र तथा बेल्ट वितरण कार्यक्रम गरिएको छ । पक्लिहवा माविका प्रधानाध्यापक बसन्त कुमार बस्नेतको सभाअध्यक्षमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्को रूपन्देही जिल्ला तेक्वान्डो प्रशिक्षक तथा भैरहवा तेक्वान्डो...

पुरा पढ्नुहोस