शिक्षा / स्वास्थ्य

आर्थिक अनुशासनका लागि बेरुजु फर्छ्योट प्राथमिकतामा : मुख्यमन्त्री आचार्य

दाङ,२५ साउन ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन कायम राख्न बेरुजु फर्छ्योटको विषयलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउनु भएको छ । लुम्बिनी प्रदेश सभा सार्वजनिक लेखा समितिले बेरुजु फर्छ्योटको विषयमा प्रदेश सभा सचिवालयमा आइतबार...

पुरा पढ्नुहोस
नेपाल लायन्स डेको अवसरमा ब्लड क्यान्सर पीडित बालबालिकालाई आर्थिक सहयोग

बाणगंगा,२४ साउन । नेपाल लायनस डे अवसरमा क्यान्सर पिडित बालबालीकालाई आर्थिक सहयोग गरेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि अन्तर्गत रहेको जोन २२ का चार लायन्स क्लबहरूको संयुक्त आयोजनामा बाणगंगा नगरपालिका–१, बैरिया निवासी एकै...

पुरा पढ्नुहोस
बाह्य पर्यटकलाई भित्र्याउने र धेरैदिन भ्रमणकाे वातावरण बनाउन जरुरी छ:मुख्यमन्त्री आचार्य

बुटवल ,२४ साउन ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाह्य पर्यटक भित्र्याई उनीहरूलाई प्रदेशभित्रका धार्मिक तथा पर्यटकीय स्थलहरूमा धेरै दिनसम्म भ्रमण गराउने वातावरण सिर्जना गर्न अपरिहार्य रहेको बताउनु भएको छ । लुम्बिनी प्रदेशमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...

पुरा पढ्नुहोस
प्राविधिक शिक्षाले रोजगारी सुनिश्चित गर्छ, खाली बस्नुपर्दैन:मुख्यमन्त्री आचार्य

रुपन्देही,,२३ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राविधिक शिक्षाले रोजगारीको सुनिश्चितता दिने भएकाले यसतर्फ शिक्षालयहरूले थप प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राख्नुभएको छ । कोरिया–नेपाल बहुप्राविधिक शिक्षालय, तामनगर रुपन्देहीको शुक्रबार अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले प्राविधिक...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान माविमा बधाई, शुभकामना तथा विदाई

बुटवल,२३साउन । बुटवल १० कालिकानरमा रहेको कालिका मानवज्ञान मावि मा कक्षा १२ उत्र्तीण गरेका सम्पूर्ण विद्यार्थीहरुलाई बधाई शुभकामना तथा विदाई कार्यक्रम गरिएको छ । हालै मात्रै सार्वजनिक भएको कक्षा १२ को परिक्षामा सामुदायिक विद्यालय तर्फ...

पुरा पढ्नुहोस
शंखरनगरमा कर्नर टेकद्वारा विद्यालयलाई वेबसाइट हस्तान्तरण कार्यक्रम सम्पन्न

बुटवल,२२ साउन । तिलोत्तमा नगरपालीका १ शंखरनगरस्थित श्री दुर्गादत्त माध्यमिक विद्यालयमा कर्नर टेकको दोस्रो वार्षिकोत्सवको अवसरमा वेबसाइट हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। कर्नर टेकका प्रमुख कार्यकारी अधिकृत रमित न्यौपानेले विद्यालयलाई वेबसाइट हस्तान्तरण गर्दै...

पुरा पढ्नुहोस
विश्व स्तनपान सप्ताह, एक हजार बढी आमाहरू सहभागी

बुटवल,२२ साउन । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा विभिन्न सचेतनात्मक गतिविधिसहित विश्व स्तनपान सप्ताह–२०२५ सम्पन्न गरिएको छ । हरेक वर्ष अगष्ट १ देखि ७ सम्म मनाइने सप्ताह अन्तर्गत मातृ तथा शिशु स्वास्थ्य सम्बन्धी सचेतनासहित दिवस...

पुरा पढ्नुहोस
संघीयताको सवलिकरणमा लुम्बिनी प्रदेश सरकार क्रियाशील: मुख्यमन्त्री आचार्य

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरणका लागि प्रदेश सरकारले कानुनी सुधार, सुशासन प्रवद्र्धन र जनसेवाका कामहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको बताउनुभएको छ । बुधवार राप्ती उपत्यका देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय सभाको...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान माविका रिजनले ल्याए ३.९५ जीपीए

बुटवल,१९ साउन । बुटवल १० कालिका नगरमा रहेको कालिका मानवज्ञान मावि विद्यार्थी रिजन पछाईले कक्षा १२ को परीक्षामा ३.९५ जीपीए ल्याएका छन् । राष्ट्रिय परिक्षा बोर्डबाट प्रकाशन भएको नतिजा अनुसार उनले सबैभन्दा बढि...

पुरा पढ्नुहोस
१२ कक्षा नतिजाअनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं ,१९ साउन। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ ३ लाख ९६ हजार ३४७ र आंशिकतर्फ १ लाख १४ हजार ६४० गरी ५...

पुरा पढ्नुहोस
स्वास्थ्यमन्त्री सारुको एक वर्षे उपलब्धी सार्वजनिक

पाल्पा,१९ साउन । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले आफ्नो एक वर्षे कार्यकालका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्नुभएको छ । देउखुरीस्थित राप्ती उपत्यकास्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री सारुले सुशासन, पारदर्शिता, जवाफदेहिता र गुणस्तरीय सेवा...

पुरा पढ्नुहोस
नेपाली युवा उद्यमी मञ्चद्धारा कार्यशाला आयोजना

बुटवल,१९ साउन । नेपाली युवा उद्यमी मञ्च रुपन्देही र कोरियानेपाल बहुप्राविधिक शिक्षालय बुटवल १२ तामनगरका विचमा विगतमा भएको एक बर्षे सम्झौता बमोजिम कार्याशाला कार्यक्रम आयोजना गरिएको छ । युवाउद्यमी मञ्च का अध्यक्ष आर्दश श्रेष्ठ ले...

पुरा पढ्नुहोस
लायन्स क्लब अफ पाल्पा रानीमहलद्धारा क्यान्सर पीडितलाई सहयोग

बुटवल १८ ,साउन । लायन्स क्लब अफ पाल्पा रानिमहलले क्यान्सर पीडितलाई सहयोग गरेको छ । पाल्पा निवासि विन्दु पाण्डे क्षेत्रीलाई क्लबले एक कार्यक्रमको आयोजना गरि रु ३८ हजार १ सय तिस रुपैया विन्दु पाण्डेको...

पुरा पढ्नुहोस
यु.सि.यम.यस. भैरहवाको ‘दिक्षान्त समारोह २०२५’ सम्पन्न

भैरहवा,१८ साउन । यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवाकोे ‘दिक्षान्त समारोह २०२५’ (Convocation Ceremony 2025)एक भव्य कार्यक्रमका विच सम्पन्न भएको छ । कार्यक्रम यु.सि.यम.यस., शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस. को प्रमुख आथित्यतामा समन्न...

पुरा पढ्नुहोस
युवा उद्यमी मञ्च रुपन्देहीको अन्र्तक्रिया

बुटवल, १७ साउन । नेपाली युवा उद्यमी मन्च रुपन्देहीले शुक्रबार मणिग्राम मा शैक्षिक अन्र्तक्रिया कार्यक्रम गरेको छ । संघिय संसद तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले युवा उद्यमी हरुलाई शैक्षिक उद्यमशील सोच विकास गर्न महत्वपूर्ण...

पुरा पढ्नुहोस