राजनीति
काठमाडौँ ,१९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको सभामुख पदका लागि उपसभापति एवं सांसद डीपी अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबारको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले सभामुखमा अर्यालको नाम प्रस्ताव गरेका...
पुरा पढ्नुहोस
दाङ,१६ चैत । लुम्बिनी प्रदेश सरकारलाई प्रदेश तथ्यांक व्यवस्थापन सूचना प्रणाली हस्तान्तरण गरिएको छ । प्रदेश योजना आयोगको तर्फबाट मुख्यमन्त्री चेतनारायण आचार्यलाई उक्त प्रणाली हस्तान्तरण गरिएको हो । साथै मुख्यमन्त्री आचार्यले सो सूचना प्रणालीको...
पुरा पढ्नुहोस
काठमाडौं,१६ चैत । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार काठमाडौंको धुम्बाराहीबाट नियन्त्रणमा लिएको हो। शर्मामाथि एक बालिकालाई लामो समयदेखि आफ्नो घरमा राखेर बालश्रम गराएको...
पुरा पढ्नुहोस
1. निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइयो। 2. सरकारलाई परिणाममुखी र जवाफदेही बनाइने। 3. सबै दलका प्रतिबद्धता मिलाएर राष्ट्रिय प्रतिबद्धता बनाइने। 4. संविधान संशोधनका लागि राष्ट्रिय सहमति खोजिने। 5. दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी मागिने। 6....
पुरा पढ्नुहोस
काठमाडौँ,१४ चैत । चिनियाँ प्रधानमन्त्री ली छियाङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र ९बालेन० शाहलाई बधाई सन्देश पठाएका छन् । चिनियाँ प्रधानमन्त्री लीले शनिबार नवनियुक्त प्रधानमन्त्री शाहलाई बधाई सन्देश पठाएका हुन् । प्रधानमन्त्री शाहलाई आज एक...
पुरा पढ्नुहोस
काठमाडौं १४ चैत, । अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको घटनाबारे छलफल गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमाले महासचिव शंकर पोखरेलले बैठक बोलाएका हुन् । ओलीको गिरफ्तारीविरुद्ध विरोधमा उत्रिने तयारीमा रहेको...
पुरा पढ्नुहोस
काठमाडौँ,१४ चैत। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । शनिबार बिहान भक्तपुरबाट पक्राउ गरेर दुवै जनालाई परिसरमा लगिएको हो । दुवै जनालाई...
पुरा पढ्नुहोस
काठमाडौँ ,१३ चैत। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पदस्थापन लगत्तै कर्मचारी नेतृत्वलाई नागरिक केन्द्रित सेवा, सुशासन र कार्यक्षमतामा केन्द्रित हुन स्पष्ट निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्री तथा मुख्यसचिव-सचिवहरूसँगको छोटो भेटमा प्रधानमन्त्री...
पुरा पढ्नुहोस
काठमाडौं,१३ चैत । प्रधानमन्त्री बालेन्द्र शाहलाई चिन सरकारका विदेश मन्त्रालयले बधाई दिएको छ । चिन सरकारको विदेश मन्त्रालयका प्रवक्ता लिन जियान्सले नेपाल स्थित चिनियाँ दूतावासमार्फत सन्देश पठाउँदै नेपालसँग व्यावहारिक सहकार्यलाई अझ सुदृढ बनाउन...
पुरा पढ्नुहोस
काठमाडौं,१३ चैत । रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारका १५ मन्त्रीहरूले शपथ लिएका छन्। स्वर्णिम वाग्ले अर्थमन्त्री, सोविता गौतम कानून, शिशिर खनाल परराष्ट्र, विराजभक्त श्रेष्ठ उर्जामन्त्री ,सुधन गुरुङ गृहमन्त्री , बिक्रम तिमल्सिना सञ्चार,...
पुरा पढ्नुहोस
काठमाडौँ,१२ चैत । प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न पाउँदा आफू सन्तुष्ट रहेको र भविष्यका लागि आशा बोकेर बिदा हुन लागेको जानकारी दिइन्। राष्ट्रको नाममा आज दिइएको सम्बोधनमा उनले ६ महिनाभित्र निर्वाचन सम्पन्न...
पुरा पढ्नुहोस
काठमाडौं,१२ चैत । प्रतिनिधिसभाका जेष्ठ नागरिक अर्जुन नरसिंह केसीले प्रतिनिधिसभा सदस्यहरूलाई सपथ खुवाएका छन् । सिंहदरबारस्थित निर्वाणाधीन संसद भवनमा बिहीबार उनले सपथ खुवाएका हुन् । २१ फागुनमा सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरू सपथ ग्रहणका क्रममा...
पुरा पढ्नुहोस
दाङ,१२ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चैते दशैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यको कामना गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले जारी गर्नुभएको शुभकामना सन्देशमा चैते दशैंलाई...
पुरा पढ्नुहोस
काठमाडौँ,११ चैत । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५ औ महाधिवेशन आगामी असोज १६, १७ र १८ गते...
पुरा पढ्नुहोस
काठमाडौँ ११ चैत । चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आगामी पाँच वर्षका निम्ति गठन हुने स्थिर सरकारले दशकौँदेखिको नेपालीको समृद्धि र सुशासनको चाहना...
पुरा पढ्नुहोस