खेलकूद

लुम्बिनी प्रदेश खेलकुद परिषदका नवनियुक्त सदस्यहरुले लिए शपथ

देउखुरी, ८ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश खेलकुद परिषदका अध्यक्ष चेतनारायण आचार्यले प्रदेश खेलकुद परिषदका नवनियुक्त सदस्यहरुलाई शपथ ग्रहण गराएका छन् । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा सम्पन्न परिषद्को...

पुरा पढ्नुहोस
स्व. मानबहादुर स्मृति खुल्ला फुटसल प्रतियोगिता उपाधी हिमालयन एफसीलाई

बुटवल, पुस । स्वर्गिय मान बहादुर विश्वकर्माको स्मृतिमा शिव श्रीराम गुल्मेली सुनचाँदी पसलद्धारा प्रयोजित गरिएको तथा मण्डे एफसि  बुटवलको आयोजानमा जारी खुल्ला फुटसल प्रतियोगीताको उपाधी हिमालयन एफसीले हातपारेको छ । अभिषेक चर्जलाई ४ गोल...

पुरा पढ्नुहोस
पाँच हजार मिटर दाैड मा उपाधि पब्लिक माविका उमेशलाई

बुटवल,६ पुस । कालिका मानवज्ञान माविकाे ६४ ओै बार्षिक उत्सवकाे अवसरमा आयाेजित ५ हजार मिटर दाैड उपाधी पब्लिक माविका उमेश बरइले जितेका छन् । उनले निर्धारित दुरी १६ मिनेट २७.२ सकेण्डमा ५००० मिटर दाैड पूरा...

पुरा पढ्नुहोस
मण्डेएफसी दोस्रो खुल्ला फुटसल प्रतियोगिता आज विभिन्न क्लब खेल भएको छ

बुटवल,५ पुस । मण्डे एफसि फुटसल बुटवलको आयोजानमा राजधानी वाहिरको सबैभन्दा ठुलो धनरासीको खुल्ला फुटसल प्रतियोगीता बुटवमला आज विभिन्न क्लब क्वाटर फाइनल प्रवेश गरेको गरेका छन ।स्वर्गिय मान बहादुर विश्वकर्माको स्मृतिमा शिव...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान को ६४ औ बार्षिक उत्सव कबड्डी तर्फ कालिका र भलिवलमा न्यु होराईजन च्याम्पीयन एथ्लेटिक्समा पशुपती मावि प्रथम

बुटवल,५ पुस । कालिका मानवज्ञान माविको ६४ औ बार्षिक उत्सव तथा चौथो कालिका कप अन्र्तगत कबड्डी तर्फ छात्र÷ छात्रा दुबैमा कालिका मानवज्ञान मावि प्रथम भएको छ । शुक्रबार भएको फाईनल प्रतिस्पर्धामा कड्डी तर्फ...

पुरा पढ्नुहोस
मण्डे एफसी दोस्रो खुल्ला फुटसल प्रतियोगिता तयारी पूरा

बुटवल, ४ पुस । रुपन्देहीमा हप्तादिनको फरकमा फेरि अर्को ठुलो धनराशीको फुटसल प्रतियोगिता हुने भएको छ । आयोजक मण्डे एफसी, बुटवलको आयोजनामा शुक्रबारदेखि दुई दिने मण्डे एफसी दोस्रो खुल्ला फुटसल प्रतियोगिता २०८१ हुने भएको...

पुरा पढ्नुहोस
चौथो कालिका कप जारी,बुधबार विविध प्रतियोगीता सम्पन्न

बुटवल, पुस । बुटवल उपमहानरपालिका वडा नम्बर १०मा रहेको कालिका मानवज्ञान माविको ६४ औ बार्षिक उत्सव तथा चौथो कालिका कप अन्र्तगत बुधार विभिन्न प्रतियोगीता सम्पन्न भएका छन् । एथेलेटिक्स तर्फका दौड, छात्र छात्रा भलिवल,...

पुरा पढ्नुहोस
चौथो कालिका कप सुरु कबड्डीमा कालिका र जनज्वोति अघिल्लो चरणमा भलिबलमा पब्लिक मावि विजयी

बुटवल, पुस । जिल्ला स्तरिय कालिका कपको कबड्डी तर्फको पहिलो दिनका खेल सम्पन्न भएका छन् । छात्रा छात्र कबड्डी प्रतियोगीतामा पहिलो दिन ४ वटा खेल सकिएका हुन । पहिलो छात्र तर्फको कुवरवर्ती मावि र...

पुरा पढ्नुहोस
विराटनगरले किंग्सले काठमान्डु गुर्खाजलाई ११८ रनको लक्ष्य

काठमाडौं ३० मंसिर नेपाल प्रिमियर लिग ९एनपीएल०मा विराटनगरले किंग्सले काठमान्डु गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९।५ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको हो । विराटनगरका राजेश पुलामीले २५,...

पुरा पढ्नुहोस
स्व.मान बहादुर विश्वकर्मा स्मृति दोस्रो मन्डे एफसि फुटसल प्रतियोगिता हुँदै

बुटवल २९ मंसिर । रुपन्देहीको बुटवलमा यही पुष ५ र ६ गते ‘स्वर्गीय मान बहादुर विश्वकर्माको स्मृति खुला फुटसल प्रतियोगिता’ हुने भएको छ । मन्डे एफसि फुटसल क्लब आयोजना र शिव श्रीराम...

पुरा पढ्नुहोस
कर्णाली याक्सले लुम्बिनीलाई ५ रनले पराजित

२८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को लिग चरणबाटै बाहिरिएको लुम्बिनी लायन्सले अन्तिम खेल पनि गुमाएको छ । शुक्रबार टियू क्रिकेट मैदानमा भएको खेलमा कर्णाली याक्सले लुम्बिनीलाई ५ रनले पराजित गरेको हो...

पुरा पढ्नुहोस
बुटवलमा प्रथम सहिद लखन थापा स्मृति भलिबल प्रतियोगिता हुने

  बुटवल । बुटवलमा प्रथम सहिद लखन थापा स्मृति भलिबल प्रतियोगिता–२०८१ हुने भएको छ । नेपाल मगर युवा संघ बुटवल उपमहानगर वडा नं। ७ को आयोजनामा यही मंसिर २६ गतेदेखि ३० गतेसम्म सो प्रतियोगिता हुने...

पुरा पढ्नुहोस
११ औं संस्करणको अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता हुँदै

बुटवल, १९ मंसिर । यही मंसिर २१ गतदेखि ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’ हुने भएको छ । रुपन्देही क्रिकेट संघको आयोजना र पर्वत ज्वेलर्स, बैंकरोड, भैरहवाको मुख्य प्रायोजनामा प्रतियोगिता हुन लागेको...

पुरा पढ्नुहोस
एनपीएलमा पोखरा पराजित, चितवनले लगातार जित

मंसिर १८ काठमाडौं । कीर्तिपुरस्थित जारी नेपाल प्रिमियर लिग ९एनपीएल०मा चितवन राइनोजले लगातार दोस्रो जित निकाल्ने क्रममा पोखरा एभेन्जर्सविरुद्ध ८७ रनको फराकिलो जित निकालेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेटमा मैदानमा सम्पन्न खेलमा चितवनले प्रस्तुत...

पुरा पढ्नुहोस
अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित

काठमाडौं , ओपनर तथा कप्तान अनिल शाहको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग९एनपिएल० मा जनकपुर बोल्ट्स लगातार दोस्रो जित हात पारेको छ । सोमवारको दोस्रो खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्यो ।...

पुरा पढ्नुहोस