अर्थ बाणिज्य

२५ दिन देखि निःशुल्क खानेपानी वितरण गर्दे नेपाल मोवाइल वितरक संघ लुम्बिनी

बुटवल ,२४ जेठ। बुटवलको ट्फिक चोकमा २५ दिन देखि निःशुल्क चिसो खानेपानी वितरण गरिएको छ। नेपाल मोवाइल वितरक संघ लुम्बिनी कोआयोजनामा बैशाख ३१ देखि निरन्तर खानेपानी वितरण गरिएको छ । पछिल्लो समय बुटवलमा अत्यधिक गर्मी...

पुरा पढ्नुहोस
युवालाई नवप्रवर्तन र रोजगारीमा जोड्छाैं: मुख्यमन्त्री आचार्य

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समृद्धिमा युवापुस्ताको योगदान बढाउन प्रविधि, उद्यमशीलता र आयआर्जनमा आधारित योजनाहरूलाई प्राथमिकतामा राखिएको बताउनु भएको छ । शनिबार राप्ती उपत्यका (देउखुरी) मा नेपाल उद्योग परिसंघका प्रतिनिधिमण्डलसँग भएको छलफलमा मुख्यमन्त्री...

पुरा पढ्नुहोस
नेपाल राष्ट्र बैङ्कले जेठ २३ लागि विदेशी मुद्राको विनिमयदर निर्धार

काठमाडौँ,२३ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५७ पैसा कायम...

पुरा पढ्नुहोस
नबिल बैंकको सीईओ मा ज्ञवाली

काठमाडौं २२ जेठ। नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन्। बिहीबार बिहान बसेकोे सञ्चालक समितिको बैठकले ज्ञवालीलाई आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो। ज्ञवालीसँग...

पुरा पढ्नुहोस
लुम्बिनीमा राजस्व सुधार कार्यदलको प्रतिवेदन मुख्यमन्त्री आचार्यलाई हस्तान्तरण, तीन वर्षमै १० अर्ब राजस्व संकलनको प्रक्षेपण

दाङ–लुम्बिनी प्रदेशको आन्तरिक राजस्व संकलन तीन वर्षभित्र १० अर्ब रुपैयाँ पु¥याउन सकिने सम्भावना औँल्याउँदै राजस्व सुधार कार्यदलले तयार पारेको विस्तृत प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको...

पुरा पढ्नुहोस
रामपुर काठमाडौंका लागि नमस्ते रामपुर यातायात प्रालीको एसीसहितको सुबिधा सम्पन्न बस सञ्चालनमा

रामपुर (पाल्पा), २१ जेठ ः नमस्ते रामपुर यातायात प्रालीले एसीसहितको सुबिधा सम्पन्न कालीगण्डकी बस सेवा सञ्चालनमा ल्याएको छ । लामो दुरीको यात्रा गर्ने यात्रुलाई मध्यनजर गर्दै रामपुर काठमाडौंका लागि आजबाट सुबिधा सम्पन्न एसीसहितको बस...

पुरा पढ्नुहोस
समृद्धिकालागी युवा परिचालन प्राथमिकता : मुख्यमन्त्री आचार्य

दाङ,२१ जेठ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समृद्धिको संवाहकका रूपमा युवा परिचालनलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ । प्रगतिशील युवा समाज मायादेवी–१, कपिलवस्तुका युवाहरूसँगको छलफलमा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको समृद्धिका लागि हरेक क्षेत्रमा...

पुरा पढ्नुहोस
भैरहवा सेजमा डेढ अर्ब लागतको अत्याधुनिक गार्मेन्ट उद्योग, १ हजार २ सय बढीले रोजगार पाउने

बुटवल,२१ जेठ । रुपन्देहीको भैरहवा स्थित विशेष आर्थिक क्षेत्र (सेज)मा नेपालकै चर्चित व्यवसायिक घरना भाटभटेनीको लगानी भित्रिएको छ । भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङसहितको समुहले १ अर्ब ५० करोड बढी लगानी गर्दै सेजभित्र अत्याधुनिक गार्मेन्ट...

पुरा पढ्नुहोस
नेपाली युवा उद्यमी मञ्च रुपन्देहीमा नयाँ नेतृत्व चयन

बुटवल,२०जेठ । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । कोटिहवामा भएको ९ औ साधारण सभा तथा अविधेसनबाट आर्दश श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । नयाँ गठन गरिएको मञ्चको...

पुरा पढ्नुहोस
आर्थिक विधेयकका बारेमा अभिमुखिकरण :छुट सुविधाबाट लाभ लिन आग्रह

बुटवल,१९जेठ। उद्योग वाणिज्य संघ रुपन्देहीले आफ्ना सदस्य उद्योगी व्यवसायीलाई आर्थिक विधेयक २०८२ का बारेमा अभिमुखिकरण गरेको छ । संघले सोमबार कार्यक्रमको अयोजना गरी आफ्ना सदस्य उद्योगी व्यवसायीलाई आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट...

पुरा पढ्नुहोस
बुटवल मोबाइल संघ, रुपन्देहीको चौथो साधारणसभा

बुटवल,१९जेठ। बुटवल मोबाइल संघ, रुपन्देहीको चौथो साधारणसभा सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले मोबाइल व्यवसायीहरुको सुरक्षा, हक हितका लागि आवश्यक सहयोग गर्न तयार रहेको...

पुरा पढ्नुहोस
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीको आयोजनामा युवा उद्यमीहरु बीच अन्तरक्रिया

कोटीहवा,१९जेठ । नेपाल उद्योग परिसंघ अन्तर्गतको युवा उद्यमी मञ्च लुम्बिनीले आइतबार युवा उद्यमीहरु बीच अन्तरक्रिया सपन्न गरेको छ । नेपालका सफल युवा उद्यमी चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्माणल चौधरीको प्रशिक्षणात्मक अन्तरक्रिया कार्यक्रममा नेपालीमा लगानीको...

पुरा पढ्नुहोस
समृद्धि र विकासकाे जगमा आगामी बर्षकाे बजेट निर्माण गर्छाैं : मुख्यमन्त्री आचार्य

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशकाे समृद्धि र विकासलाई केन्द्रमा राखेर सरकारले ल्याएकाे नीति तथा कार्यक्रमकाे जगमा उभिएर बजेट निर्माण गरिने स्पष्ट पार्नुभएकाे छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयकाे आयाेजना तथा दायित्व अभियानकाे समन्वयमा...

पुरा पढ्नुहोस
एफडी मोटर्सको छैटौँ शाखा बुटवलको कालिकानगरमा शुभारम्भ, ‘एफ-५ ए प्रो’ स्कुटर सार्वजनिक

बुटवल,१८ जेठ ।एफडी मोटर्सले बुटवलमा आफ्नो छैटौँ शाखा बिस्तार गर्दै आइतबार नयाँ स्कुटर सार्वजनिक गरेको छ । बुटवल-१० कालिकानगरमा शुभारम्भ भएको सोरुममा ‘एफ-५ ए प्रो’ स्कुटर सार्वजनिक गरिएको हो । एफडीको शोरुम शुभारम्भ तथा स्कुटर...

पुरा पढ्नुहोस
छालाको सुरक्षाको लागि जेरोना डर्मा ब्राण्डका १० प्रकारका उत्पादन आजदेखि बजारमा

काठमाडौ,१८ जेठ । आफ्नो छालालाई कोमल र मुलायम राख्ने चाह जो कोहिमा हुन्छ । तर खानपान शैली, मौसम परिवर्तन, प्रदूषण, सुर्यका किरण, बढ्दो उमेर, जीवन शैली, हर्मन परिवर्तन, इन्फेक्सन लगायतका कारणले छालामा विविध समस्या...

पुरा पढ्नुहोस