अर्थ बाणिज्य
काठमाडौ,१४ मंसिर । भारतबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार डिजेलमा प्रतिलिटर १ रुपैयाँ ४४ पैसा घटेर आएसँगै निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा १ रूपैयाँले घटाएको हो । मूल्य घटेसँगै १४४ रुपैयाँ...
पुरा पढ्नुहोस
भैरहवा, १३ मंसिर । रुपन्देहीको भैरहवामा सञ्चालित सातौं लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) अन्तर्गत मंसिर १४ गतेदेखि कुस्ती प्रतियोगिता हुने भएको छ । मंसिर १४ देखि १६ गतेसम्म (तीन दिन) कुस्ती प्रतियोगिता...
पुरा पढ्नुहोस
दाङ , १० मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पहाडका छ जिल्लालाई अर्गानिक क्षेत्रमा रुपान्तरण गर्ने लक्ष्य प्रदेश सरकारको उच्च प्राथमिकताको क्षेत्र भएको बताउनुभएको छ । कृषि विकासको लागि प्रदेश सरकारको प्राथमिकता, कार्यदिशा...
पुरा पढ्नुहोस
पाल्पा, ९ मंसिर । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले जिल्लाका ५ जना उद्यमीहरूलाई उत्कृष्ट उद्यमी सम्मान तथा पुरस्कृत सम्मान गरेको छ । एघारौ राष्ट्रिय उद्योग दिवस २०८२ को अवसरमा उनिहरूलाई सम्मान गरिएको हो...
पुरा पढ्नुहोस
पाल्पा ,९ मंसिर । सानिमा बैंक लिमिटेड, तानसेन शाखाले शैक्षिक सत्र २०८२ का लागि आर्थिक रूपमा कमजोर तथा विपन्न जिल्लाका स्थायी बासिन्दाहरु मध्येबाट २०८१ सालमा सञ्चालित एस।ई।ई। परीक्षा उत्तीर्ण गर्ने गरिब तथा विपन्न। पिछडिएको वर्ग...
पुरा पढ्नुहोस
भैरहवा,८ मंसिर । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा आज भैरहवामा एसियाली विकास बैंक (ADB) को सहयोगमा सञ्चालित “शहरी उत्थानसिलता तथा जिबिको यापन सुधार आयोजना” को प्रगति समीक्षा बैठक सम्पन्न भएको छ। बैठकमा सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक अहमद...
पुरा पढ्नुहोस
बुटवल,८ मंसिर ।रुपन्देही उद्योग संघको आयोजनामा “समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” भन्ने मूल नाराका साथ पुस ३ देखि १७ गतेसम्म १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव२०८२ को तयारीका लागि...
पुरा पढ्नुहोस
दाङ,८ मंसिर । लुम्बिनी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ७ वटा महत्वपूर्ण निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यतका(देउखुरी)मा सम्पन्न बैठकले उद्योग, पर्यटन तथा...
पुरा पढ्नुहोस
मुस्ताङ । नेपाल–चीन सिमाना उत्तरी कोरलानाकास्थित दशगजा क्षेत्रमा हाटबजार पूर्वाधार निर्माण गरिँदै छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशअन्तर्गत पूर्वाधार विकास कार्यालयले कोरलानाकामा स्थानीयका लागि हाटबजार व्यवस्थापनका लागि पूर्वाधार निर्माण गर्ने...
पुरा पढ्नुहोस
बुटवल,६ मंसिर । रूपन्देही बिधूतिय ब्यबसायी संघ बुटवल नगर समितिको आठौ साधारण सभा तथा पाचौ अधिबेसन बाट बसन्त रानाको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । उपाध्यक्ष राहुल कसौधन, सचिवमा राजु आचार्य, कोशाध्यक्ष...
पुरा पढ्नुहोस
भैरहवा, मंसीर ६ । उत्साहित बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगरका सहकारीहरुमध्ये एक नमूना सहकारीका रुपमा आफनो पहिचान बनाउन सफल भएको सिद्धार्थनगर नगरपालिका बोर्ड समिती मेम्बर दामोदर शर्माले बताउनु भएको छ । उक्त...
पुरा पढ्नुहोस
दाङ,३ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवाप्रवाह छिटो र व्यवस्थित बनाउन संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले समान रूपमा ध्यान दिनुपर्ने बताउनुभएको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल लुम्बिनी प्रदेश समितिका पदाधिकारीसँग...
पुरा पढ्नुहोस
बुटवल, २ मंसिर । भारतमा विद्युत सामग्रीमा नाम कमाएको पिकोन कम्पनीले रुपन्देहीमा आफनो उत्पादन लन्च तथा विद्युतकर्मीहरुलाई उत्प्रेरणा कार्यक्रम गरेको छ । यस क्षेत्रको आधिकारीक विक्रेता काशी ईलेक्टिक्स स्टोरको आयोजनामा सोमबार बुटवलमा आयोजना भएको...
पुरा पढ्नुहोस
काठमाडौँ,१ मसिंर । नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न कारणले अवतरण हुन नसकेका आफ्ना जहाजहरूलाई अब भारतका विमानस्थलमा डाइभर्ट गर्नुको सट्टा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गराउने निर्णय गरेको छ । ...
पुरा पढ्नुहोस
(काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (-KIOCH_)लाई महिन्द्रा एसयूभी ४०० का दुई इलेक्ट्रिक एसयूभी हस्तान्तरण) काठमाडौँ ,१ मसिंर । अग्नि फाउण्डेशन, अग्नि ग्रुपको गैरनाफामूलक संस्था हो । नेपालमा महिन्द्रा गाडीहरूको एक मात्र अधिकृत वितरक अग्नि ग्रुप...
पुरा पढ्नुहोस