अर्थ बाणिज्य
काठमाडौँ,१४ बैशाख। लगानी बोर्डको ६१ औं बैठकले बोर्डको रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि आवश्यक पर्ने सङ्गठन संरचनाको खाकालाई स्वीकृत गरेको छ ।आइतबारप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको...
पुरा पढ्नुहोस
भैरहवा, १४ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सर्वसाधारण जनतालाई बैंक तथा बित्तीय पहुँचमा पुर्याउनेतर्फ नेपाल राष्ट्र बैंकको ध्यान जान जरुरी भएको बताएका छन । नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सव समारोहको आज...
पुरा पढ्नुहोस
काठमाडौं,१४ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा कायम...
पुरा पढ्नुहोस
काठमाडौँ, १२ बैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ १२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७२ पैसा कायम भएको...
पुरा पढ्नुहोस
लुम्बिनी १० बैशाख– लुम्बिनी साँस्कृतिक नगरपालिका–२ अर्दौली स्थित दानव नदीमा पौडी खेल्ने क्रममा सोमबार मृत्यु भएका तीनजना बालकका परिवारलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाले एक÷एक लाख रूपैयाँ सहयोग गरेको छ । नगर कार्यपालिकाको मंगलबार सम्पन्न बैठकको...
पुरा पढ्नुहोस
परासी , ७ बैशाख । यातायात व्यवस्था कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व०ले चालु आर्थिक वर्षको नौ महिनामा रु २३ करोड ५४ लाख ३० हजार ९८० राजस्व सङ्कलन गरेको छ । चालु आवको साउनदेखि चैत मसान्तसम्म...
पुरा पढ्नुहोस
भैरहवा, ५ बैशाख । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले भैरहवास्थित शुक्रबार रुपन्देहीको रोहिणी गाउँपालिका–१ मा अवस्थित विशेष आर्थिक क्षेत्र (सेज)को स्थलगत अनुगमन गर्दै समितिका सभापति सहितका सदस्यहरुले सेजलाई...
पुरा पढ्नुहोस
काठमाडौं ,५ वैशाख । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । बिहीबार अमेरिकी डलर एकको...
पुरा पढ्नुहोस
बुटवल ४ बैशाख । नेपाल सरकारले लिएको चालु आर्थिक वर्षको चैत मसान्तसम्म कुल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। चैत मसान्तसम्ममा सरकारले आन्तरिक र बाह्य स्रोतबाट गरी जम्मा ३ खर्ब ६६...
पुरा पढ्नुहोस
भैरहवा, ४ बैशाख। रुपन्देहीका नागरिक समाज, उद्योगी, व्यवसायी र बुद्धिजीविहरुले देशको विकास र समृद्धिबारे चिन्ता व्यक्त गरेका छन् । बिहिवार भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले जिल्लामा निर्माण भएका पूर्वाधार अलपत्र पारिएको तथा नीतिगत...
पुरा पढ्नुहोस
काठमाडौं ३ बैशाख। उपभोक्ताको अधिकार र सुरक्षालाई ध्यानमा राख्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले करेन्ट गुट्खा, भोला गुट्खा, भोला पावर खैनी र जीत खैनीको बिक्री वितरण रोक्का गरिएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५...
पुरा पढ्नुहोस
काठमाडौं २ बैशाख । नेपाल आयल निगमले मंगलबार मध्यरात देखि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले पछि नेपाल आयल निगमले आजै मध्यरातदेखि लागू हुनेगरी...
पुरा पढ्नुहोस
बुटवल, २८ चैत । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआइवाइइएफ) लुम्बिनी च्याप्टरले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटले युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न लिनुपर्ने नीतिगत विषयमा छलफल तथा अन्तरक्रिया बुटवलमा गरेको छ । बुटवलमा आयोजित...
पुरा पढ्नुहोस
बुटवल,२७ चैत । बुटवल उद्योग बाणिज्य संघ ईलेक्टोनिक्स बस्तुगत समितिको आयोजानमा नयाँ बर्ष २०८२ को अवसरमा शुभकामना आदान प्रदान तथा नयाँ बर्षको क्यालेन्डर विमोचन गरिएको छ । संघमा समितिका सभापत शुसिल प्रसाल श्रेष्ठको अध्यक्षतामा...
पुरा पढ्नुहोस
काठमाडौँ २१ चैत । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ लाख ८० हजार नाघेको छ । हालसम्मको सबै रेकर्ड तोड्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी...
पुरा पढ्नुहोस