अर्थ बाणिज्य
कोटीहवा,१९जेठ । नेपाल उद्योग परिसंघ अन्तर्गतको युवा उद्यमी मञ्च लुम्बिनीले आइतबार युवा उद्यमीहरु बीच अन्तरक्रिया सपन्न गरेको छ । नेपालका सफल युवा उद्यमी चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्माणल चौधरीको प्रशिक्षणात्मक अन्तरक्रिया कार्यक्रममा नेपालीमा लगानीको...
पुरा पढ्नुहोस
दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशकाे समृद्धि र विकासलाई केन्द्रमा राखेर सरकारले ल्याएकाे नीति तथा कार्यक्रमकाे जगमा उभिएर बजेट निर्माण गरिने स्पष्ट पार्नुभएकाे छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयकाे आयाेजना तथा दायित्व अभियानकाे समन्वयमा...
पुरा पढ्नुहोस
बुटवल,१८ जेठ ।एफडी मोटर्सले बुटवलमा आफ्नो छैटौँ शाखा बिस्तार गर्दै आइतबार नयाँ स्कुटर सार्वजनिक गरेको छ । बुटवल-१० कालिकानगरमा शुभारम्भ भएको सोरुममा ‘एफ-५ ए प्रो’ स्कुटर सार्वजनिक गरिएको हो । एफडीको शोरुम शुभारम्भ तथा स्कुटर...
पुरा पढ्नुहोस
काठमाडौ,१८ जेठ । आफ्नो छालालाई कोमल र मुलायम राख्ने चाह जो कोहिमा हुन्छ । तर खानपान शैली, मौसम परिवर्तन, प्रदूषण, सुर्यका किरण, बढ्दो उमेर, जीवन शैली, हर्मन परिवर्तन, इन्फेक्सन लगायतका कारणले छालामा विविध समस्या...
पुरा पढ्नुहोस
बुटवल,१६ जेठ । बुटवलको लुम्बिनी केबलकारले दुई वर्षमा साढे तीनलाख पर्यटक भित्राएको छ । २०८० जेठ १५ देखि व्यवसायिक सञ्चालनमा आएको केबलकारले दुई वर्ष पूरा हुन १५ दिन बांकी (बैशाख मसान्तसम्म) मा ३ लाख ४७...
पुरा पढ्नुहोस
बुटवल-,१६ जेठ । रुपन्देहीको रोहिणीमा प्राङ्गारिक मल उद्योगको औपचारिक उद्घाटन भएको छ । उक्त उद्योगको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार गर्नु भएको हाे । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री आचार्यले मानव स्वास्थ्य र माटोको उर्बराशक्ति...
पुरा पढ्नुहोस
लुम्बिनी,१६ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ‘लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन–२०८२’ काे शुक्रबार उद्घाटन गर्नु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहकार्यमा आयोजित सम्मेलनकाे...
पुरा पढ्नुहोस
बुटवल,१६ जेठ । सरकारले आज सार्वजनिक गरेको आर्थिक बर्ष २०८२।८३ को बार्षिक बजेटप्रति सकारात्मक प्रतिक्रिया दिंदै नेपाल चेम्वर अफ कमर्स लुम्विनीले स्वागत गरेको छ । बजेट उत्पादनमुखी कार्यक्रम,पूर्वाधार विकास,रोजगारी सिर्जना र लगानी प्रबद्र्धनमा केन्द्रित...
पुरा पढ्नुहोस
बुटवल,१६जेठ । रुपन्देहीको सैनामैनामा भारतको नम्बर १ टायल कम्पनी कजारियाले अत्याधुनिक शोरुम उद्घाटन गरेको छ। धर्मा ट्रेडर्सद्वारा सञ्चालित यस शोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ। उद्घाटन समारोहमा नेपाल उद्योग...
पुरा पढ्नुहोस
काठमाडौं ,१५ जेठ। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान पेस...
पुरा पढ्नुहोस
लुम्बिनी,१५ जेठ । लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन हुने भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा हुन लागेको सम्मेलनको भोली (शुक्रबार) लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक समारोहका बिच उद्घाटन गर्नुहुने छ । लुम्बिनी, गौतम...
पुरा पढ्नुहोस
काठमाडौँ,१५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ वार्षिक अनुमान ९बजेट० दिउँसो ३ बजे सार्वजनिक गर्दैछ ।अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्नेछन् । यसका लागि दुवै सदनको संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ । जेठ...
पुरा पढ्नुहोस
बुटवल,१४ जेठ। नेपाल राष्ट्र बैङ्कले आज लागि विदेशी मुद्राको विनिमय दर निम्नअनुसारनिर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा कायम भएको...
पुरा पढ्नुहोस
दाङ,१३ जेठ। लुम्बिनी प्रदेश सभा छैठौँ अधिवेशनको दसौँ बैठक आज दिउँसो १ बजे बस्दैछ ।बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित “प्रदेश विनियोजन विधेयक, २०८२” का सिद्धान्त र प्राथमिकताहरू सम्बन्धी प्रि(बजेट छलफल हुने प्रदेश...
पुरा पढ्नुहोस
रुपन्देहि ,१२जेठ ।बुटवल, ७ – बुटवल उपमहानगरपालिका–७ मा रहेको पुष्प बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो २६औं स्थापना दिवसको अवसरमा २६औं स्थापना दिवसमा रक्तदान तथा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ । सहकारिले सहकारीका सदस्य र...
पुरा पढ्नुहोस