अर्थ बाणिज्य

ग्रामीण विकास लघुवित्तको मर्जर वैधानिक

बुटवल   ३० असार । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर प्रक्रिया पूर्णरूपमा वैधानिक र पारदर्शी भएको सोमबार संस्थाले विज्ञप्ती जारी गरि दाबी गरेको छ । मिति २०७८ असार २८ गते दशौं वार्षिक...

पुरा पढ्नुहोस
‘नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन’-अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा विद्यार्थीहरूलाई नेपालमै बस्न आग्रह गरेका छन् । आज आयोजित राष्ट्रिय युवा महोत्सवमा सम्बोधन गर्दै उनले नेपालमा अपार सम्भावना भएको उल्लेख गर्दै यसको सदुपयोग...

पुरा पढ्नुहोस
डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीका व्यवस्थापक पक्राउ

बुटवल,२८ असार । रुपन्देहीको तिलोत्तमा–३ स्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापकलाई करोडौं रकम अपचलनको आरेपमा प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त सहकारीमा करिब १५ करोड रुपैयाँ अपचलनको आशंका गरिएको छ । सहकारीका व्यवस्थापक...

पुरा पढ्नुहोस
रामपुर नगरपालीकाको वित्तीय प्रगति ८७ प्रतिशत

रामपुर २७ असार ।पाल्पाको रामपुर नगरपालिकाले चालु आर्थिक वर्षमा ८७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ मा चालु र पुँजीगत दुवै गरी ८७ प्रतिशत वित्तीय प्रगती हासिल गरेको...

पुरा पढ्नुहोस
चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन पुनरावलोकन हुने

काठमाडौं,२७ असार । राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीति सार्वजनिक गर्दै चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई थप पुनरावलोकन गरिने उल्लेख गरेका छन् । गभर्नर पौडेलले कृषि, साना तथा...

पुरा पढ्नुहोस
सिद्धार्थनगरको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित

भैरहवा, २६ असार । रुपन्देहीको सिद्वार्थनगर नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट सर्वसम्मतले पारित भएको छ । नगरप्रमुख इश्तियाक अहमद खाँले नगर सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख उमा अधिकारीले प्रस्तुत गर्नुभएको नगरपालिकाको...

पुरा पढ्नुहोस
मुख्यमन्त्री आचार्यद्वारा बाँकेमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण, भूमिहीन समस्या समाधानमा सरकारको सक्रियता

बाँके-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित वसोवासीको समस्या समाधान गर्न सरकारले जग्गाधनी प्रमाण–पुर्जा (लालपुर्जा) वितरणको कामलाई तीव्रता दिएको बताउनुभएको छ । भूमि समस्या समाधान आयोग बाँकेको आयोजना र कोहलपुर नगरपालिकाको व्यवस्थापनमा...

पुरा पढ्नुहोस
नेपाल उद्योग परिसंघ अध्यक्षमा पाण्डे चयन

काठमाडौँ,२५ असार । नेपाल उद्योग परिसंघको २२औँ वार्षिक साधारण सभाले अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन । पाण्डे यसअघि वरिष्ठ उपाध्यक्ष रहेका परिसंघको विधान अनुरूप स्वतः अध्यक्ष चयन भएका हुन् । एक दशकदेखि परिसंघ...

पुरा पढ्नुहोस
भैरहवा भन्सारमा देखिएका समस्या समाधान गर्न उद्योगी–व्यवसायीको आग्रह

भैरहवा, २५ असार । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले भन्सार सहजीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । संघको सभाहलमा मंगलबार भएको कार्यक्रममा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी, रुपन्देही क्षेत्रका उद्योगी–व्यवसायीहरु र...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ, आजको कार्यसूची

काठमाडौँ,२३ असार। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बिहान १ बजे बस्दै छ । आजको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले प्रतिनिधि सभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक,...

पुरा पढ्नुहोस
लायन्स बुटवल स्टार्सको २०२५ /२६ को प्रथम बैठक तथा बार्षिक कार्ययोजना

बुटवल,२२ असार । लायन्स क्लब अफ बुटवल स्टार्सको बर्ष २०२५/०२६ पहिलो बैठक तथा बार्षिक कार्ययोजना सनिबार अध्यक्ष राजन जिसिको अध्यक्षतामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष राजन जिसि अध्यक्षतामा भएको बैठकले आगामी एक वर्षका लागि...

पुरा पढ्नुहोस
निर्माणाधिन लुम्बिनी प्रादेशिक अस्पतालको भवनको अर्थमन्त्री पौडेलद्वारा निरीक्षण

बुटवल,२२ असार । निर्माणाधिन लुम्बिनी प्रादेशिक अस्पतालको भवनको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार स्थलगत निरीक्षण गरेका छन् ।निरीक्षण तथा अवलोकनकै क्रमामा अर्थमन्त्री पौडेलले भवन निर्माणमा हालसम्म भएका प्रगति विवरण बारे पूर्वाधार विकास प्राधिकरण...

पुरा पढ्नुहोस
पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली हुम्ला जाँदै

हुम्ला ,२२ असार। प्रधानमन्त्री केपी शर्मा ओली पुल उद्घाटन गर्न आज हुम्ला जाँदैछन् । कर्णाली करिडोरअन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिका(५ को खार्पुको दोजाम कर्णाली नदीमा निर्मित बेलिब्रिजको उद्घाटन गर्न प्रधानमन्त्री ओली आइतबार बिहान हुम्ला जान...

पुरा पढ्नुहोस
अब सरकारी कर्मचारी पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने

काठमाडौं ,२० असार। अब सरकारी कर्मचारी पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने भएको छ । अर्थ मन्त्रालयले शुक्रबार सबै मन्त्रालय, राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण, धितोपत्र बोर्ड,सबै सार्वजनिक संस्थान र बोर्डरसमिति तथा प्रतिष्ठानका नाममा पत्र...

पुरा पढ्नुहोस
लुम्बिनी सास्कृतिक नगरपालिकाले ल्यायो १ अर्ब ५४ करोड ५० लाख बराबरको बजेट

लुम्बिनी,२० असार । रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिकाले १ अर्ब ५४ करोड ५० लाख ५९ हजारको बजेट ल्याएको छ । नगरपालिकाले १५ औँ नगर सभाबाट सो बराबरको बजेट आर्थिक बर्ष २०८२/८३ का लागी ल्याएको...

पुरा पढ्नुहोस