Breaking News ( ब्रेकिंग न्युज )
बुटवल,२९ माघ । नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देही अन्तर्गत बुटवल उपमहानगरपालिका वडा न ११ मा बृहत कार्यकर्ता भेला सम्पन्न भएको छ । कालिकानगरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले नेपाली काँग्रेसले बदलिएको सन्देश सहित चुनावी...
पुरा पढ्नुहोस
बुटवल,२९ माघ । सैनामैना ३ मुर्गियामा संचालित फिटनेस टाइम जिम क्लबकाे आयोजनामा बिहिवार सम्पन्न भएको फिटनेस टाइम क्लासिक २०८२ शारीरिक सुगठन प्रतियोगिताकाे उपाधि बिज्ञान थापाले जितेका छन् ।...
पुरा पढ्नुहोस
काठमाडौँ,२७ माघ । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र सबै सरोकारवालासँग समन्वय गरी आसन्न निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न निर्देशन दिएका छन् ।जङ्गी अड्डामा सञ्चालित पृतनापति समन्वयात्मक बैठकको समापन सत्रलाई बुधबार...
पुरा पढ्नुहोस
परासी,२७ माघ । पश्चिम नवलपरासी क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदवार एवं केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो तीन वर्षे कार्यकालको विस्तृत ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेका छन्। २०७९ सालको...
पुरा पढ्नुहोस
बुटवल,२७ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हुनैपर्ने कामहरू पनि अख्तियारलाई देखाएर पन्छ्याउने प्रयास भइरहेको र त्यसको मार प्रदेश सरकार परिरहेको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवसका...
पुरा पढ्नुहोस
जुम्ला,२७ माघ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा। सुधा गौतमले कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि आवश्यक बजेटको व्यवस्थापन गरिने बताएकी छन् । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन गर्न मंगलबार जुम्ला पुगेकी स्वास्थ्यमन्त्री गौतमले प्रतिष्ठानको पूर्वाधार...
पुरा पढ्नुहोस
काठमाडौ,२७ माघ । राष्ट्रिय मुक्ति पार्टी नेपालले चुनावी घोषणापत्र–२०८२ सार्वजनिक गरेको छ। स्वदेशवादीको आह्वान, जाँतो छापमा मतदानु भन्ने नारासहित पार्टीले आफ्नो चुनावी घोषणापत्र–२०८२ सार्वजनिक गरेको छ। पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले मंगलबार पार्टीको केन्द्रीय कार्यालयमा...
पुरा पढ्नुहोस
काठमाडौं ,२७ माघ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली सेना गस्ती, पेट्रोलिङ सुरु गरिसकेको छ । महत्त्वपूर्ण प्रतिष्ठानहरूका साथै विमानस्थल, कारागारहरूको सुरुक्षा समेत सेनाले गर्न सुरु गरेको छ । निर्वाचनको अवधिमा...
पुरा पढ्नुहोस
बुटवल, २७ माघ । २०४४ सालमा बुटवल झरेका व्यवसायी चुन्नप्रसाद पौडेलले त्यसबेलादेखि नै बुटवलमा व्यवसाय सुरु गर्नुभयो । यस क्षेत्रमा व्यवसायिक पहिचान बनाएका पौडेलले पछि उद्योगहरुमा समेत हात हालेर वरिष्ठ उद्योगीको पहिचान बनाउनु भएको...
पुरा पढ्नुहोस
काठमाडौँ,२७ माघ। विभिन्न २२ वटा कम्युनिष्ट तथा समाजवादी घटकहरूको एकीकरणपछि बनेको नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।प्रतिबद्धता पत्रमा...
पुरा पढ्नुहोस
काठमाडौँ,२७ माघ । प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागी भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेट वार्ता भएको छ । मंगलबार सिंहदरबारमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटमा उनले मुलुकको विशेष अवस्थामा हुन लागेको...
पुरा पढ्नुहोस
दाङ,२७ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयता प्रदेशलाई बलियो बनाउने अवसर भएको बताउनुभएको छ । काठमाडौँमा आयोजित ‘संघीयता ः संरचना मात्र कि संवाहक पनि’ विषयक संवाद कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश...
पुरा पढ्नुहोस
काठमाडौँ,२७ माघ । काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुवाहक बस रामेछापको सेलेघाट क्षेत्रमा तामाकोशी नदीमा खसेको छ। बा ९९७५ नम्बरको उक्त बस दुर्घटनामा परेर कम्तीमा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। उद्धार कार्यमा संलग्न प्रहरीका अनुसार...
पुरा पढ्नुहोस
काठमाडौँ,२६ माघ। नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सलाई फेरि उडान अनुमति दिएको छ । प्राधिकरणका अनुसार, नेपाल सरकारले गठन गरेको हवाई दुर्घटना अनुसन्धान आयोग र प्राधिकरणले सौर्य एयरलाइन्ससँगै अन्य एयरलाइन्सलाई दिइएका सुरक्षा सिफारिसहरू पूर्ण रूपमा...
पुरा पढ्नुहोस
काठमाडौँ,२६ माघ । नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक (रेजिडेन्ट कोअर्डिनेटर) लिला पिटर्स याहियाले आज प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेकी छन् । नवनियुक्त संयोजक याहियाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा प्रधानमन्त्री...
पुरा पढ्नुहोस