Breaking News ( ब्रेकिंग न्युज )
बुटवल,३ फागुन। कालिका मानवज्ञान माबि बुटवलमा नवौँ नमूना संसदको अधिवेशन सम्पन्न भएको छ । विद्यार्थीहरुलाई नेपालको संसदीय पद्धतिको जानकारी दिनको लागि विद्यालयले २०७३ सालदेखि नियमित रुपमा नमूना संसदको अधिवेशन गराउँदै आएको छ । लेक्स नेपाल, लिगल...
पुरा पढ्नुहोस
दाङ,३ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले महाशिवरात्रि पर्व २०८२ का अवसरमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भावलाई समाजको पहिचानका रूपमा मजबुत बनाउन आह्वान गर्नुभएको छ । उहाँले धार्मिक आस्थालाई पर्यटनसँग जोडेर...
पुरा पढ्नुहोस
सुनसरी,२ फागुन । ३६ औ सस्करणबुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाइज क्लब काठमाडौंले जितेको छ । फाइनल खेलमा उपाधि लागि प्लानिङ ब्याइजका प्रतापसिंह राईले खेलको दोश्रो हाफको १८ औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक...
पुरा पढ्नुहोस
काठमाडौँ,२ फागुन। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले आफ्नो चुनावी ुसंकल्प पत्रु मार्फत नेपालको आर्थिक रूपान्तरण र समृद्धिका लागि ६ वटा प्रमुख आधार स्तम्भहरूलाई अघि सारेको छ। आज अध्यक्ष राजेन्द्र लिङ्देनले शनिबार सार्वजनिक गरेका हुन...
पुरा पढ्नुहोस
बुटवल, २ फागुन । रुपन्देही क्षेत्र नं –२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले दैनिक आफ्नो क्षेत्रका मतदाताका कुरा सुन्दै आफ्ना योजना सुनाउने गरेका छन । नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका पाण्डेले बुटवल, सैनामैना र तिलोत्तमाका...
पुरा पढ्नुहोस
काठमाडौँ,२ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड ८२ लाख ३० हजार मतपत्र...
पुरा पढ्नुहोस
पाल्पा,२ फागुन । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धार्थ राजमार्गमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बुटवलदेखि पाल्पातर्फ आउँदै गरेको लु ४९प ७७९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको...
पुरा पढ्नुहोस
भैरहवा ,१फागुन । लफङ्गा समूहसंगै रुपन्देही जिल्ला अदालतका न्यायाधीशहरुले शुक्रवार बिहान अदालत परिसरमा थुप्रीएको फोहोरबाट शंकास्पद बस्तु बमको आवाजमा पड्दा न्यायाधिशहरु भmस्कीएका छन् । लफङ्गासंग अदालतका मुख्य न्यायाधिश अशोक कुमार बस्नेतलगायत, न्यायधिशहरु धनीश्वर पौडेल, चाणकमणि...
पुरा पढ्नुहोस
“सागर दाइ, तपाईं किन जेन्जि उम्मेदवारलाई सपोर्ट गर्नुहुन्न?” —सबैभन्दा पहिले, म राजनीतिक पृष्ठ मै सक्रिय छु भन्ने बुझनु पर्छ । मेरो धारणा भावनामा बगेर होइन, अध्ययन, विश्लेषण र राजनीतिक जिम्मेवारीका आधारमा बनेको हुन्छ। भदौ २३...
पुरा पढ्नुहोस
अर्घाखाँची,१ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीच परस्पर सहकार्य आवश्यक रहेको बताउनुभएको छ । छत्रदेव गाउँपालिका–१ मा रहेको आदर्श आधारभूत विद्यालयको हीरक महोत्सव–२०८२ को शुक्रबार...
पुरा पढ्नुहोस
सरस्वती आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई ट्रयाक सुट वितरण स्याङ्जा,१ फागुन । सामाजिक सेवामार्फत ग्रामीण क्षेत्रका बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित लायन्स क्लब अफ बुटवल सन्सारले स्याङ्जा जिल्लाको कालिगण्डकी गाउँपालिका–३ मा अवस्थित सरस्वती आधारभूत विद्यालयमा...
पुरा पढ्नुहोस
अर्घाखाँची,२९ माघ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर – २ कुर निवासी २८ बर्षीय ३ बिनोद खत्री कृतिम खुट्टाको राख्नको लागि आर्थिक सहयोग संकलन अभियान जारी रहेको छ । १ बर्ष अगाडी खर्यानमा...
पुरा पढ्नुहोस
भैरहवा,२९ माघ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैलाई गाली नगरी एकढिक्का भएर निर्वाचनमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । नेपाली काँग्रेस रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ पार्टी सदस्य...
पुरा पढ्नुहोस
काठमाडौँ,२९ माघ । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदनअनुसार जलजलेमा...
पुरा पढ्नुहोस
भोजपुर,२९ माघ । प्रधानमन्त्री सुशीला कार्कीलाई भोजपुरको अवस्थाबारे सुरक्षा निकायले जानकारी गराएका छन् । प्रमुख जिल्ला अधिकारी राजन पौडेलसहितको सुरक्षा टोलीले आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र अवस्थाबारे प्रधानमन्त्री कार्कीलाई जानकारी...
पुरा पढ्नुहोस