Breaking News ( ब्रेकिंग न्युज )
काठमाडौँ ,९ चैत । सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गृह मन्त्रालयका कर्मचारी र सुरक्षा निकायलाई सम्मान गरेका छन् । मन्त्री...
पुरा पढ्नुहोस
काठमाडौं,९ चैत। मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘अवसरको झोला’ अभियान सञ्चालन गर्दै आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित विद्यार्थीहरूलाई विद्यालय झोला तथा स्टेशनरी वितरण गरेको छ । हरेक बालबालिकामा सपना भए पनि ती सपना...
पुरा पढ्नुहोस
काठमाडौँ,८ चैत । सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएको छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो। उपसभापति विश्वप्रकाश शर्माले सभापतिको राजीनामा अस्वीकार...
पुरा पढ्नुहोस
काठमाडौँ,८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन् । सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्णरुपमा निकास भएको भन्दै...
पुरा पढ्नुहोस
काठमाडौं,८ चैत । ६ वटा राष्ट्रिय पार्टीमध्ये दुई वटा पार्टीले प्रमुख सचेतकको सुविधा नपाउने भएका छन् । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टी रहेको छ । संघीय संसद्का पदाधिकारी तथा...
पुरा पढ्नुहोस
काठमाडौँ,८ चैत । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मत परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ । आइतबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू डा। जानकी कुमारी तुलाधर र...
पुरा पढ्नुहोस
पाल्पा,८ चैत। पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय किशोर बेपत्ता भएका छन् । आइतबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर भारतको सन्तविरनगर स्थायी घर भएका १७ वर्षीय अमान अन्सारी र १७ वर्षकै फरान अन्सारी...
पुरा पढ्नुहोस
चितवन ७ चैत, । गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनहरूमा घुम्न आउने पर्यटकको सङ्ख्या १२ हजार ४१२...
पुरा पढ्नुहोस
तौलिहवा,७ चैत । कपिलवस्तुको जिल्लाको महाराजगन्ज नगरपालिकाको बर्गदा गाउँमा शनिबार मुस्लिम समुदायको पर्व ईदका अवसरमा मस्जिदमा नमाज पढ्ने क्रममा त्यही नजिक रहेको काली मन्दिरमा ठूलो स्वरमा भजन लगाइएको भन्दै मुस्लिम र हिन्दु समुदायबीच विवाद...
पुरा पढ्नुहोस
काठमाडौं,७ चैत । काठमाडौंको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका(१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओमजनता यातायातको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाहको...
पुरा पढ्नुहोस
बुटवल, ७ चैत। रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजना तथा सक्षम नेम एजुकेसन प्रा.लिको समन्वयमा रूपन्देही आसपासका क्षेत्रमा विभिन्न उद्योगमा कार्यरत पेशाकर्मीहरूको सीप अभिवृद्धिका लागि१६ दिने -९६ घण्टे)...
पुरा पढ्नुहोस
बर्दघाट,७ चैत। वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने खण्ड वर्षाले चिप्लो हुँदा उक्त सडक अवरुद्ध भएको छ । दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिकै वर्षाका कारण...
पुरा पढ्नुहोस
दाङ,७ चैत । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद–उल–फित्र २०८२ का अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले सम्पूर्ण नेपाली मुस्लिम समुदायमा शुभकामना व्यक्त गर्दै सामाजिक एकता, सहिष्णुता र समावेशी विकासलाई थप सुदृढ बनाउन...
पुरा पढ्नुहोस
बुटवल । विभागीय नीति तथा निर्देशनलाई आत्मसात् गर्दै सम्पन्न भएको आम निर्वाचनमा महत्त्वपूर्ण तथा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै नेपाल प्रहरीका एसएसपी मुकुन्द मरासिनी पुरस्कृत भएका छन्। नेपाल प्रहरीका प्रमुख आइजिपी दान बहादुर कार्की ले नेपाल...
पुरा पढ्नुहोस
बर्दघाट,६ चैत । नारायणघाट(बुटवल सडक आयोजना अन्तर्गत दुम्कीबास(दाउन्ने(बर्दघाट सडक खण्डमा आजबाट ३ रात मालवाहक सवारी चलाउन रोक लगाइएको छ । आयोजनाको पश्चिम खण्ड कार्यालयले जारी गरेको सूचनाअनुसार चैत ६ गतेदेखि ८ गतेसम्म लगातार तीन...
पुरा पढ्नुहोस