Breaking News ( ब्रेकिंग न्युज )

रासपा उपसभापति प्रतिनिधि सभा सदस्य डोल प्रसाद (डीपी) अर्याल, नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उहाँको भक्तपुरस्थित गुण्डु निवासमा

काठमाडौ ,४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौं क्षेत्र नम्बर ९ का निर्वाचित प्रतिनिधि सभा सदस्य डोल प्रसाद (डीपी) अर्याल, नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उहाँको भक्तपुरस्थित...

पुरा पढ्नुहोस
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त

काठमाडौं,४ चैत  । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई यही चैत ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो ।थापासँग आतिथ्य...

पुरा पढ्नुहोस
सात देशमा पुनः श्रम स्वीकृति

काठमाडौ,३ चैत । सरकारले मध्य–पूर्वका खाडी मुलुकहरू र टर्कीमा कार्यरत नेपाली श्रमिकहरूका लागि पुनः श्रम स्वीकृति दिने प्रक्रिया सुरू गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै बिदामा नेपाल...

पुरा पढ्नुहोस
रास्वपालाई चिनियाँ सीपीसी बधाई

्काठमाडौं ,३ चैत । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक रुपमा बधाइ र शुभकामना व्यक्त गरेको छ । रास्वपालाई चिनियाँ कम्युनिस्ट पार्टीको बधाई, दुई देशबिच सम्बन्ध विस्तारको प्रतिबद्धता विभागले दुई...

पुरा पढ्नुहोस
‘अफ्रिकन स्वाइन फिभर’का कारण १ सय बीस बंगुर मरे

चितवन,३ चैत। अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बंगुर मरेका छन् । इच्छाकामना गाउँपालिकास्थित दुईवटा फार्म र भरतपुर महानगरपालिकाको एउटा फार्मका बंगुर मरेका हुन् । भरतपुर महानगरपालिकाको थप एउटा फार्ममा समेत फिभरको लक्षण देखिएपछि...

पुरा पढ्नुहोस
दादुराबाट प्रभावित ढोरपाटनका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ,३ चैत।। दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको दादुराका १२६ जना बिरामीलाई बोबाङ स्वास्थ्य चौकी र बुर्तिबाङ अस्पतालमा...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कार्कीद्वारा एमाले नेतृत्वलाई धन्यवाद

काठमाडौँ,३ चैत। प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सहयोग पुर्‍याएको भन्दै नेकपा एमाले नेतृत्वप्रति आभार व्यक्त गरेकी छन्। प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापनका लागि एमालेका शीर्ष नेताहरूलाई बालुवाटारमा आमन्त्रण गरेकी थिइन्। उक्त...

पुरा पढ्नुहोस
बन्दीपुरमा ‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ हुने

तनहुँ ,३ चैत । तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना गरिने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना एवं गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ)...

पुरा पढ्नुहोस
तिनाउका ६ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

पाल्पा,३ फागुन । तिनाउ गाउँपालिका–४ का ६ विपन्न परिवारलाई संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा नवनिर्मित घर हस्तान्तरण गरिएको छ। गाउँपालिकाको–४ सत्यवती बौरीडाँडाका ६ विपन्न परिवारलाई नवनिर्मित घर हस्तान्तरण गरिएको छ । बाढी र पहिरोले...

पुरा पढ्नुहोस
श्रीराम ग्यास उद्योगको डिपोमा ६ हजारभन्दा बढी सिलिन्डर लुकाएर राखेको फेला

काठमाडौ,२ चैत । बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको डिपोमा ठूलो परिमाणमा ग्यास स्टक गरेर राखिएको फेला परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको...

पुरा पढ्नुहोस
एचपिभी खोप गुल्मीमा २३ सयभन्दा बढी किशोरीलाई लगाइयो

गुल्मी,२ चैत। गुल्मी जिल्लामा ११–१४ वर्षका किशोरीलाई लक्षित गरि एचपिभी खोप लगाइएको छ । अभियानमा २३ सयभन्दा बढी बालबालिका र किशोरीले पाठेघरको क्यान्सर रोकथामको लागि एचपिभी खोप लगाइयो छ। स्वास्थ्य कार्यालय गुल्मीका कोल्डचेन...

पुरा पढ्नुहोस
यी हुन् समानुपातिकबाट निर्वाचित ११० जना सांसद

काठमाडौ,२ चैत । निर्वाचन आयोगले प्रतिनिधि सभा समानुपातिकबाट निर्वाचित हुने ११० सांसदको सूची सार्वजनिक गरेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६०(९) तथा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा ३८ (१)...

पुरा पढ्नुहोस
काठमाडौंको नागार्जुनबाट १ करोड १६ लाख रकमसहित २ जना पक्राउ

काठमाडौँ,२ चैत। काठमाडौंका नागार्जुन नगरपालिका–८ भिमढुंगाबाट हुन्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनीहरूलाई करोड १६ लाख नगदसहित पक्राउ गरेको हो । अभौतिक मुद्राको...

पुरा पढ्नुहोस
मुद्धाको प्रतिरक्षालाई अझ प्रभावकारी बनाउन मुख्यमन्त्री आचार्यको आग्रह

दाङ,२चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुख्य न्यायाधिवक्ताको कार्यालयले न्याय निरूपण तथा प्रदेश सरकारको कानुनी प्रतिरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ । लुम्बिनी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयको नवौँ स्थापना दिवसका अवसरमा सोमबार राप्ती...

पुरा पढ्नुहोस
नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

काठमाडौँ,१ चैत । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा भारी वद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य बढाएको हो...

पुरा पढ्नुहोस