Breaking News ( ब्रेकिंग न्युज )
दाङ १८ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले २५७० औँ बुद्ध जयन्तीको अवसरमा शान्ति, सद्भाव र सहिष्णुताको मार्ग अवलम्बन गर्न सबैमा आह्वान गर्नुभएको छ । बुद्ध जयन्तीका अवसरमा जारी शुभकामना सन्देशमा उहाँले गौतम...
पुरा पढ्नुहोस
भैरहवा, १७ बैशाख । यस सिजनको ‘पंचकन्या रुपन्देही सुपरलिग’को दोस्रो चरणमा ‘ए’ डिभिजनका खेलहरु शुक्रबारदेखि भैरहवामा सञ्चालन हुने भएका छन् । यसअघि सुपरलिगको पहिलो चरणमा ‘बी’ डिभिजनका खेलहरु गत चैत १७ देखि ३०...
पुरा पढ्नुहोस
पाल्पा , १७ वैशाख । रामपुर नगरपालिकाले युवाहरुका लागि एसिस्टेन्ट बारवार र इलेक्ट्रोनिक्स मर्मत तालिम दिन थालेको छ । नगरपालिकाले बेरोजगार तथा सिप सिक्न चहाने युवाहरुका लागि ३ सय ९० घण्टे तालिम सञ्चालन गरेको...
पुरा पढ्नुहोस
बुटवल १७ वैशाख । रुपन्देही व्यापार संघको आयोजनामा व्यावसायीहरुस“ग सम्बन्धित विभिन्न विषयमा केन्द्रित भएर वृहत अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । विहिबार संघको सचिवालयमा फरक फरक व्यावसाय संचालन गरेका सयौं व्यावसायीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको...
पुरा पढ्नुहोस
बुटवल,१७ बैशाख । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले अधिकतम खुद्रा मूल्य (एम.आर.पी.) सम्बन्धी व्यवस्था कार्यान्वयनका लागि स्पष्टता, समय तथा समन्वयको आवश्यकतामा जोड दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको सूचनाअनुसार विदेशबाट पैठारी...
पुरा पढ्नुहोस
दाङ,१७ बैशाख । रोल्पाको प्रसिद्ध धार्मिक स्थल जलजलातर्फ जाँदै गरेको तीर्थयात्री बोकेको जिप दुर्घटनामा परी यात्रुको ज्यान गएको घटनाप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गहिरो दुःख व्यक्त गर्नुभएको छ । बिहीबार दिउँसो रुकुम पूर्वको रुकुमकोटबाट...
पुरा पढ्नुहोस
दाङ,१७ बैशाख । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन बिहीबारदेखि सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । बैठकमा प्रदेश सभा...
पुरा पढ्नुहोस
दाङ,१७ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको परम्परागत कला, संस्कृति र पहिचानलाई पुस्तान्तरण गर्न समुदाय स्वयंले विशेष पहल लिनुपर्ने बताउनुभएको छ । थारु आयोगले राप्ती उपत्यका (देउखुरी)मा बिहीबार आयोजना गरेको थारु समुदायसँग...
पुरा पढ्नुहोस
दाङ,१७ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा उद्यमशीलतालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिने बताउनुभएको छ । प्रदेश युवा परिषद् विकास समितिले आयोजना गरेको नमुना युवा संसद कार्यक्रममा सहभागी युवाहरूसँग...
पुरा पढ्नुहोस
काठमाडौँ,१६ बैशाख । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा सांसद तथा पूर्वमन्त्री महावीर पुनले आज सामाजिक सञ्जालमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । सम्पत्ति विवरणमा श्रीमतीको नाममा करिब ३तोला सुन रहेको उल्लेख गरेका छन् । त्यो...
पुरा पढ्नुहोस
भैरहवा,१६ वैशाख। प्रधानमन्त्री बालेन्द्र शाह बुद्ध जयन्ती समारोहमा नआउने भएका छन् । यसअघि वैशाख १८ गते २५७० औं बुद्ध जयन्ती समारोहमा प्रधानमन्त्री शाह उपस्थित हुने लुम्बिनी विकास कोषले जनाएको थियो । तर बुधाबार (आज) प्रधानमन्त्रीको...
पुरा पढ्नुहोस
बुटवल,१६ बैशाख । रूपन्देही उद्योग संघले आयोजना गरेको स्वागत तथा परिचय कार्यक्रममा उद्योगी–व्यवसायीहरूले भोगिरहेका विविध समस्याहरू उठाउँदै समाधानका लागि नीतिगत स्पष्टता र सहजीकरणको माग गरेका छन् । रूपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य...
पुरा पढ्नुहोस
दाङ १६ बैशाख । पूर्व-पश्चिम राजमार्गअन्तर्गत करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य औपचारिक रूपमा सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम प्रारम्भ गर्नुभएको हो...
पुरा पढ्नुहोस
परासी,१५ वैशाख । जिउँदो व्यक्तिलाई मृत देखाएर मृत्यु दर्ता गराएको आरोपमा वडाध्यक्षसहित चारजना पक्राउ परेका छन् । सुस्ता गाउँपालिका–५ का वडाध्यक्ष प्रभुनाथ अहिर, वडा सचिव सञ्जयकुमार चौधरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।...
पुरा पढ्नुहोस
काठमाडौं ,१५ वैशाख । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद ९डिपी० अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलबार भएको भेटमा द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, विकास साझेदारी र क्षेत्रीय तथा अन्तरराष्ट्रिय विषयमा...
पुरा पढ्नुहोस