Breaking News ( ब्रेकिंग न्युज )
बुटवल ,११ जेठ ।रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा बढाउन सरकारसंग माग गरेका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सोमबार भएको परिषद सभामा बस्तुगत समितिका सभापति तथा प्रतिनीधिहरुले उद्योग–व्यवसायमा लाग्ने अत्यधिक...
पुरा पढ्नुहोस
दाङ,११ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश प्रस्तुत गरेको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभाको आठौं अधिवेसनको छैठौं बैठकमा आर्थिक वर्ष २०८३\०८४ को नीति...
पुरा पढ्नुहोस
दाङ,११ जेठ । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३\०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भइरहेको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले प्रदेश सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रम...
पुरा पढ्नुहोस
दाङ,११ जेठ । लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक बर्ष २०८३\०८४ को नीति तथा कार्यक्रम ल्याउदैछ । प्रदेश सभाको दिउँसो १ बजे बस्ने आठौं अधिवेशन अन्तर्गत छैठौं बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले ...
पुरा पढ्नुहोस
बुटवल, १० जेठ — बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा अपाङ्गता भएका महिलालाई सीप र स्वरोजगारसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको दुई दिने धुप बनाउने तथा बजारीकरण तालिम बुटवलमा सम्पन्न भएको छ। नेत्रहीन महिला संघ नेपाल, सुकेधाराले...
पुरा पढ्नुहोस
बुटवल,१० जेठ — बढ्दो गर्मीलाई मध्यनजर गर्दै बुटवल बसपार्क क्षेत्रमा शनिबार निःशुल्क चिसो खानेपानी वितरण कार्यक्रम सम्पन्न गरिएको छ। सामाजिक संस्था पहिलो पाइला नेपाल, बुटवल शाखा को आयोजनामा भएको कार्यक्रममा यात्रु, सर्वसाधारण तथा बसपार्क...
पुरा पढ्नुहोस
दाङ,१० जेठ । लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की ले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमुखी, नतिजामुखी र व्यवहारिक बनाइने बताउनुभएको छ । लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन अन्तर्गत आइतबार बसेको पाँचौं बैठकमा‘लुम्बिनी...
पुरा पढ्नुहोस
दाङ,१० जेठ । लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन अन्तर्गत पाँचौं बैठक आज आइतबार दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा समसामयिक विषयमा विशेष समय राखिएको छ...
पुरा पढ्नुहोस
दाङ,९ जेठ । लुम्बिनी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३\८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा भाग लिएका सदस्यहरुले कृषि, स्थानीय उत्पादन, उद्यम विकास, बजारीकरण र आत्मनिर्भरतामुखी...
पुरा पढ्नुहोस
रुपन्देही,९ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायत सरकारकी इन्डो–प्यासिफिक मामिला मन्त्री सीमा मल्होत्रा बीच शनिबार रुपन्देहीमा शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा नेपाल र संयुक्त अधिराज्यबीच रहँदै आएको ऐतिहासिक तथा मैत्रीपूर्ण...
पुरा पढ्नुहोस
दाङ,९ जेठ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत आज बस्ने चौथो बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता माथिको छलफल जारी रहने भएको छ । आज शनिबार दिउँसो १ बजे बस्दै गरेको बैठकमा...
पुरा पढ्नुहोस
तिलोत्तमा, ८ जेठ । तिलोत्तमा नगरपालिका वडा न १५ मा विद्यालयस्तरीय बक्तृत्वकला, चित्रकला, बालगीत तथा लोक नृत्य प्रतियोगिता २०८३ सम्पन्न भएको छ । तिलोत्तमा वडा न १५ को आयोजनामा वडाभित्र रहेका कुल ६ विद्यालयको...
पुरा पढ्नुहोस
दाङ,८ जेठ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८३\०८४ को बार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शुक्रबार बसेको बैठकले वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गर्ने...
पुरा पढ्नुहोस
भैरहवा,८ जेठ । भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले गरेका छन् । भैरहवामा सम्पन्न ‘भैरहवा सहरः उद्योग, पर्यटन र ब्यापार ’ नामक प्रथम भैरहवा बहसपछि साझा प्रतिबद्धता जारि गर्दै...
पुरा पढ्नुहोस
भैरहवा,८ जेठ । लुम्बिनी खुकुरी क्लब र वेष्टर्न क्रिकेट क्लब भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’को उपाधिका लागि भिड्ने पक्का भएको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा खुकुरीले मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबलाई ९०...
पुरा पढ्नुहोस