Breaking News ( ब्रेकिंग न्युज )

नवनियुक्त प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले भने– न्याय सम्पादन मर्यादामा कुनै हस्तक्षेप स्वीकार गर्दिनँ

काठमाडौँ,५ जेठ। नवनियुक्त प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले न्याय सम्पादनमा शङ्का उत्पन्न हुने कुनै पनि कार्य आफूबाट नहुने बताएका छन्।सर्वोच्च अदालतमा मंगलबार साँझ पदभार ग्रहण गरे लगत्तै प्रधान न्यायाधीश शर्माले न्याय सम्पादनमा हस्तक्षेप नगर्ने...

पुरा पढ्नुहोस
भूमिकास्थान नगरपालिकाको कडा सूचना : सार्वजनिक स्थल अतिक्रमण गरे कारबाही हुने

अर्घाखाँची,५ जेठ । भूमिकास्थान नगरपालिकाले सार्वजनिक स्थलमा राखिएका निर्माण तथा अन्य सामग्री हटाउन सम्बन्धित सबैलाई आग्रह गर्दै सूचना जारी गरेको छ। नगरपालिकाले सडकका दायाँबायाँ किनारा, चौक, खुला क्षेत्र, बजार तथा अन्य सार्वजनिक स्थानहरूमा अनधिकृत...

पुरा पढ्नुहोस
व्यवस्थित गुरुयोजनाअनुसार विकास गर्न सके मात्र नमुना शहर निर्माण सम्भवः महासचिव पोख्रेल

दाङ,५ जेठ । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका महासचिव शंकर पोख्रेलले प्रदेश राजधानीको प्रशासनिक केन्द्रलाई व्यवस्थित गुरुयोजनाअनुसार विकास गर्न सके मात्र नमुना शहर निर्माण सम्भव हुने बताउनुभएको छ । नव निर्मित प्रदेश प्रशासनिक...

पुरा पढ्नुहोस
पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

पाल्पा,५ जेठ । पाल्पा जिल्लालाई पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मंगलबार एक कार्यक्रमका बीच पाल्पालाई पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप...

पुरा पढ्नुहोस
श्रम मन्त्रालय : कर्मचारीलाई उपहार लिन र सामाजिक सञ्जाल चलाउन निषेध

काठमाडौं ,४ जेठ । युवा, श्रम तथा रोजगार मन्त्रालयले कर्मचारी आचारसंहिता जारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट युवा, श्रम तथा रोजगार मन्त्रालय बनेपछि मन्त्रालय र मातहत निकायका कर्मचारीलाई आचारसंहिता जारी...

पुरा पढ्नुहोस
सरकारी विज्ञापन नीतिका कारण आर्थिक गणनामा समस्या

काठमाडौँ,४ जेठ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सरकारको विज्ञापनसम्बन्धी नीतिका कारण राष्ट्रिय आर्थिक गणनाको प्रचारप्रसार गर्न समस्या भएको जनाएको छ। कार्यालयले सोमबार रेडियोकर्मीहरूसँग गरेको छलफलमा प्रमुख तथ्याङ्क अधिकारी डा। कमलप्रसाद पोखरेलले सरकारी विज्ञापनसम्बन्धी नयाँ नीतिका कारण...

पुरा पढ्नुहोस
रामपुर नगरपालिकाद्वारा स्थानीय पाठ्यक्रममा आधारित हाम्रो रामपुर सन्दर्भ सामग्री प्रकाशन

पाल्पा,४ जेठ । रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित हाम्रो रामपुर सन्दर्भ सामग्री विमोचन गरेको छ । सन्दर्भ सामग्रीको नगरपालिकामा सोमबार विमोचन गरेको हो । रामपुर नगरपालिकाले समग्र रामपुर नगरपालिकाको बस्तुस्थितीलाई समेटेर हाम्रो रामपुर नामक...

पुरा पढ्नुहोस
दुग्ध विकास संस्थानको क्षमता विस्तारबारे मुख्यमन्त्री आचार्यसंग छलफल

दाङ,४ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले किसानले उत्पादन गरेको दूध सहज रुपमा खरिद गर्ने वातावरण निर्माण गर्न ध्यानाकर्षण गराउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका(देउखुरी)मा दुग्ध विकास संस्थान लुम्बिनी...

पुरा पढ्नुहोस
रुपन्देही उद्योग संघको टोली लमजुङ र गोरखामा संस्थागत अवलोकन भ्रमण गरी फिर्ता

बुटवल ,३ जेठ । रुपन्देही उद्योग संघको टोली लमजुङ, गोरखामा संस्थागत अवलोकन भ्रमण गरेर फर्केको छ । वैशाख ३० गते बुटवलबाट निस्केको टोलीले लमजुङ उद्योग वाणिज्य संघसँग संस्थागत रुपमा छलफल गरेको छ भने विभिन्न...

पुरा पढ्नुहोस
व्यवसायीलाई हतोत्साहित गरेर मुलुक अघि बढ्न सक्दैन: मुख्यमन्त्री आचार्य

रुपन्देही,३ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले व्यवसायीलाई थुनेर र हतोत्साहित गरेर मुलुक अघि बढ्न नसक्ने भन्दै संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो कार्यकारिणी...

पुरा पढ्नुहोस
संविधान संशोधनका नाममा गणतन्त्र कमजोर बनाउने खेल : मनोज भट्ट

अर्घाखाँची,२ जेठ। देशको वर्तमान राजनीतिक परिस्थिति, संविधान संशोधन र बदलिँदो राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्ति सन्तुलनका विषयमा गम्भीर बहस गर्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सन्धिखर्कमा “देशको वर्तमान परिस्थिति तथा संविधान संशोधन” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा...

पुरा पढ्नुहोस
न्यू होराइजन भू.पू.विद्यार्थी परिवारको पद हस्तारण

बुटवल,२ जेठ । न्यू होराइजन भू.पू.विद्यार्थी परिवारको शुक्रबार एक कार्यक्रमको विच पद हस्तारण सम्पन्न भएको छ । न्यू होराइजन भू.पू.विद्यार्थी परिवारको शुक्रबार एक कार्यक्रमको विच पद हस्तारण गरिएको छ । विकास श्रेष्ठको अध्यक्षतामा केही दिन पहिला...

पुरा पढ्नुहोस
​लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको चौथो अधिवेशन, कृति लोकार्पण र स्रष्टा सम्मान सम्पन्न

​बुटवल,२ जेठ । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल, रुपन्देही शाखाको चौथो अधिवेशन, स्रष्टा सम्मान, कार्यपत्र प्रस्तुति, कृति लोकार्पण तथा रचनावाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम पाण्डेयको अध्यक्षता तथा शैक्षिक व्यक्तित्व...

पुरा पढ्नुहोस
विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता र उपयोग गर्न महालेखाको सुझाव

काठमाडौँ,२ जेठ। त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षणका साथै आयमूलक कार्यमा उपयोग गर्न महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन, २०८३ ले सुझाएको छ । प्रतिवेदनले त्रिभुवन विश्वविद्यालय र अन्तर्गत निकायको...

पुरा पढ्नुहोस
विश्वकप लिग-२: अमेरिकामाथि नेपालको जित

काठमाडौं,२ जेठ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाली टोलीले अमेरिकाविरुद्ध शनिबार शानदार जित निकाल्यो । अमेरिकी ब्याटरमाथि नेपाली बलर हाबी रहेको खेलमा जवाफी ब्याटिङमा भने ओपनर कुशल भुर्तेल नायक रहे । खराब...

पुरा पढ्नुहोस