Breaking News ( ब्रेकिंग न्युज )

कालिका मानवज्ञान माविमा खाना महोत्सव विद्यार्थीले पकाए अभिभावकले खाए

बुटवल, पुस । देशकै सर्वोत्कृष्ठ सामुदायीक विद्यालयको रुपमा पहिचान स्थापना बनाएको बुटवल उपमहानरपालिका वडा नम्बर १० मा रहेको कालिका मानवज्ञान माविम फुड फेष्टीभल गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो पाक कला प्रस्तुत गर्दै...

पुरा पढ्नुहोस
सकियो बुटवलको औद्योगिक व्यापार मेला: मेलामा उत्कृष्ट स्टललाई नगद पुरस्कार सहित सम्मान

बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेला सकिएको छ । ‘लगानी लुम्बिनीमा ः समृद्धि देशमा’ भन्ने नारा सहित बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल...

पुरा पढ्नुहोस
मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड भलिबल: मणिमुकुन्द भलिवल क्लव र त्रिभुवन आर्मी अघिल्लो चरणमा

बुटवल : बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनसीपमा बिहीबार त्रिभुवन आर्मी र कणिमुकुन्द क्लबले जीत हात पारेका छन् । तेस्रो खेल भने शीतलहरका कारण स्थगित भएको छ । बुटवलको...

पुरा पढ्नुहोस
नेपाली कांग्रेसको १०० दिने विशेष अभियान शुद्धोधनमा सम्पन्न

रुपन्देही १८ पुस । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा नेपाली कांग्रेस १०० दिने विशेष राष्ट्रिय अभियान तथा कार्यकर्ता भेटघाट कार्यक्रम बिहीबार शुद्धोधन ४ रिद्धीसिद्धी पार्टी प्यालेसको सभा हलमा एक समारोहबीच सम्पन्न भएको छ। नेपाली कांग्रेस शुद्धोधनका...

पुरा पढ्नुहोस
२० औं संस्करणको लेखनाथ महोत्सव आज देखि

पोखरा १८ पुुुस । २० औं संस्करणको लेखनाथ महोत्सव गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज उद्घाटन गरेका छन । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने मूल नाराका लेखनाथ उद्योग वाणिज्य संघ...

पुरा पढ्नुहोस
पक्लिहवामा.वि.मा निःशुल्क कपाल काट्ने कार्यक्रम सम्पन्न

  भैरहवा १८ ,पुस । श्री पक्लिहवा माध्यमिक विद्यालय, सिद्धार्थनगर वडा नं. १ पक्लिहवामा युनिसेक्स सेलुन, भैरहवाको प्राविधिक सहयोगमा विद्यार्थीहरुको ‘निःशुल्क कपाल काट्ने कार्यक्रम’सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक बसन्त कुमार बस्नेतको अध्यक्षता एवम् विद्यालय...

पुरा पढ्नुहोस
रोट्याक डिस्ट्रिक्ट ३२९२ को १७ औ राष्ट्रिय सम्मेलन बुटवलमा

बुटवल  पुस ।  रोट्याक डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको १७ औ राष्ट्रिय सम्मेलन बुटवलमा हुने भएको छ । पुसको १९ र २० गते बुटवलमा हुने सम्मेलनको तयारी लभभग पुरा भएको छ । रोट्याक डिष्ट्रिक्ट ३२९२...

पुरा पढ्नुहोस
बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसीप आज तीन खेल

बुटवल, पुस ।बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसीप अन्तरगत आज तीन खेल हुदैछन् । मदन भण्डारी स्पोटर्स एकेडेमीले आयोजना गरेको भलिबल भ्याम्पियनसीपमा पहिलो खेल त्रिभुवन आर्मी र...

पुरा पढ्नुहोस
औद्योगिक व्यापार मेला : दोहोरीमा खस्यौली, भ्वाईस अफ बुटवलमा किरण, टिकटममा नेत्र र डान्समा पवनलाई उपाधि

बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा आयोजना गरिएका सबै प्रतियोगिता सकिएका छन् । बुटवल उद्योग वाणिज्य संघले यहि पुस ३ गतेदेखि सञ्चालन गरेको मेला समापन हुनुभन्दा अघिल्लो दिन बुधबार सबै प्रतियोगिता सकिएको मेला प्रचार प्रसार...

पुरा पढ्नुहोस
यस्तो बन्यो बुटवलको नगर गान

बुटवल । बुटवल उपमहानगरपालिकाको सोह्रौं नगर सभा शुरु भएको छ। बुधबार शुरु भएको सभामा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई अब्बल नगर बनाउनका लागि हरेक क्षेत्रको समानुपातिक विकासमा जोड दिएको बताए। उनले जनतासँग गरेका...

पुरा पढ्नुहोस
खेलक्षेत्रको समग्र विकास गर्न अभिभावकत्व प्रदान गर्छौंः मुख्यमन्त्री आचार्य

बुटवल, १७ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश भित्र खेलक्षेत्रको समग्र विकास गर्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताउनु भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसका अवसरमा बुटवलमा मदन...

पुरा पढ्नुहोस
बुटवलमा ‘करेन्ट पोइन्ट’, शुभारम्भ

बुटवल । नेपाली चाउचाउ ब्रान्ड करेन्टका उत्पादक यशोदा फुड्स प्रालिले ग्राहकहरूलाई आफ्ना उत्पादनहरूको स्वाद पस्कने गरी बुटवलको कालिका नगरमा ‘करेन्ट पोइन्ट’ सञ्चालनमा ल्याएको छ । करेन्ट ब्रान्डका सबै परिकार पाइने गरी मंगलदेखि सञ्चालनमा आएको ‘करेन्ट...

पुरा पढ्नुहोस
१२औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै

काठमाडौं। जागरुक युवा अभियान नेपालको आयोजनामा १२औं राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन्। नेपाली पहिचानका रुपमा...

पुरा पढ्नुहोस
बढ्यो डिजेल र पेट्रोलको मूल्य

    काठमाडौं,१६ पुस  । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र...

पुरा पढ्नुहोस
सन् २०२५ लाई बन्दीपुर भ्रमण वर्ष मा २ लाख पर्यटक भित्र्याइने

बन्दीपुर १६ पुस ।बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने भएको छ। काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने भएको निर्णय गरेको जानकारी दिएको हो। पहाडकी रानी...

पुरा पढ्नुहोस