Breaking News ( ब्रेकिंग न्युज )

बुटवलमा मेयर कप छात्र–छात्रा फुटबल प्रतियोगिता सुरू

बुटवल, फागुन । बुटवलमा आजदेखि अन्तर विद्यालयस्तरीय दोस्रो मेयर कप छात्र /छात्रा फुटबल प्रतियोगिता सुरू भएको छ । प्रतियोगिताको साेमबार बुटवल उपमहानगरपालिका वडा नं १२ तामनगर स्थित चारपाला खेलमैदानमा एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज...

पुरा पढ्नुहोस
रुपन्देहीको देवदहका तीर्थयात्री सवार गाडी दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु

बुटवल फागुन । भारतको महाकुम्भ मेला स्नान गरेर फर्किंदै गरेका रुपन्देहीको देवदहका तीर्थयात्री सवार गाडी दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। दुर्घटनामा देवदह नगरपालिका-९ निवासी ४५ वर्षीय...

पुरा पढ्नुहोस
मेयर कप अन्तर विद्यालय छात्र /छात्रा फुटबल प्रतियोगिता हुँदै

बुटवल, ४ फागुन । बुटवलमा सोमबार (भोलिबाट) दोस्रो मेयर कप छात्ररछात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिले आयोजनामा दोस्रो मेयर कप छात्र/छात्रा अन्तर विद्यालय...

पुरा पढ्नुहोस
बिभिन्न मागसहित निजामती अस्पतालका कर्मचारी आन्दोलित

काठमाडौँ, ४ फागुन । मिनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालका दैनिक ज्यालादारी कर्मचारीहरू सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधाको माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।अस्पताल स्थापनाकालदेखि दैनिक ज्यालादारी कर्मचारीको न्यूनतम पारिश्रमिकभन्दा बढाइदिनुपर्ने सेवा सुविधा...

पुरा पढ्नुहोस
रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु

बुटवल ,४ फागुन। भारतको राजधानी नयाँदिल्लीमा रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । यो घटना प्लेटफर्म नम्बर १३ र १४ मा गएराति करिब साढे...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने

लमही, ४ फागुन । लुम्बिनी प्रदेश सभाको बैठकलाई सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताए । प्रधानमन्त्रीको आगमन र सम्बोधनको सम्पूर्ण तयारी पुरा भएको प्रदेश सभा सचिव दुर्लभ...

पुरा पढ्नुहोस
लेखा समुह रुपन्देहीमा घर्तिको नेतृत्व

बुटवल, ३ फागुन । लेखा समुह रुपन्देहीको बार्षिक साधारण सभा तथा चौथोस्अबिधेशबाट अगामी २०८१-२०८३ को लागि नयाँ नेतृत्व चयन भएको छ । लेखा समुह रुपन्देहीमा नयाँ अध्यक्ष देव बहादुर घर्तिको नेतृत्वमा नयाँ समिति चयन...

पुरा पढ्नुहोस
शान्ति सैनिकमाथि लेबनानमा प्रदर्शनकारीको आक्रमण, नेपाली सेनाका उपरथी घाइते

काठमाडौं ३ फागुन। संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तरगत लेबनानमा खटिएका नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल घाइते भएका छन् । गएराति १२ बजेतिर राजधानी बेरुत नजिक युनिफिल मिसनका डेपुटी फोर्स कमाण्डर ढकाल सवार गाडीलाई प्रदर्शकारीले...

पुरा पढ्नुहोस
ठुलो परिणाममा चरेश र गाँजासहित ७ जना रुपन्देहीमा पक्राउ

बुटवल, ३ फागुन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठुलो परिणाममा चरेश र गाँजासहित ७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागु औषध नियन्त्रण ब्युरो भैरहवाबाट खटिएको सम्युक्त टोलीले २०.०७९ किलोग्राम...

पुरा पढ्नुहोस
अध्यादेश पास गराउने सत्तारूढ दलबीच सहमति

काठमाडौं ३ फागुन । सरकारले जारी गरेका अध्यादेशहरूको प्रक्रिया संघीय संसद्का दुवै सदनमा अघि बढाउने सहमति भएको सत्तारुढ गठबन्धनले दाबी गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा अध्यादेशहरूको प्रक्रिया संघीय संसद्का...

पुरा पढ्नुहोस
अर्थमन्त्री र मेयर किर्तिपुर अस्पतालमा भर्ना

काठमाडौँ ३ फागुन । पोखरामा कार्यक्रम उद्घाटनका क्रममा शनिबार बेलुन पड्केर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य कीर्तिपुरस्थित जनस्वास्थ्य सरोकार ट्ष्ट ( किर्तिपुर अस्पतालमा) भर्ना गरिएको...

पुरा पढ्नुहोस
सराङकोटलाई पर्यटकीय हव तथा धार्मिकक्षेत्र : मन्त्री गुरुङ

पोखरा २ फागुन । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सराङकोट धार्मिक तथा पर्यटकीय हव बाउने बताएका छन् । बिहीबार सो क्षेत्रको अवलोकन पछि स्थानीयलाई सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
नेपाल कम्युनिष्ट पार्टी (एस )ले यही फागुन ६ र ७ गते बस्ने गरी स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान

काठमाडौं २ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही फागुन ६ र ७ गते बस्ने गरी स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाएको छ। बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, सरकारले ल्याएको अध्यादेशका विषयवस्तु, संसद्‍मा पार्टीको भूमिका...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान माविद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लाई छात्रवृत्ति

बुटवल,२ फागुन । बुटवल-१० मा रहेकाे कालिका मानवज्ञान माविले कक्षा ११ र १२ काे दाेस्राे अर्धबार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लाई ३ महिनाकाे छात्रवृत्ति प्रदान गरिएकाे हाे । विद्यालयमा शुक्रबार एक विशेष कार्यक्रम...

पुरा पढ्नुहोस
मण्डे एफ सि द्वारा प्रहरी कार्यालयलाई व्यारिकेट हस्तान्तरण

बुटवल, १ फागुन । मण्डे एफ सि (बुटवल नमुना क्लब) रुपन्देहीले प्रहरी कार्यालयलाई व्यारिकेट हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच वडा प्रहरी कार्यालय बुटवल, रुपन्देहीलाई एकथान व्यारिकेट हस्तान्तरण गरिएको क्लबका का बा अध्यक्ष...

पुरा पढ्नुहोस