Breaking News ( ब्रेकिंग न्युज )
बुटवल, १ फागुन । आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको ६ महिनामा ५ अर्ब ५४ करोड ३४ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । आर्थिक वर्ष २०८०/०८१ को ६ महिनामा...
पुरा पढ्नुहोस
गुल्मी १ फागुन । गुल्मीको धुर्कोट गाउँपालिका बर्बोटटमा निर्मित सहिद शमशेर स्मृति पार्क समुद्घाटन तथा सहिदहरुको शालिक अनावरण नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका आज गरेका छन । कार्यक्रमलाई सम्बोधन गर्दै दाहाल...
पुरा पढ्नुहोस
रुपन्देही ,२९ माघ । रुपन्देहीको शुद्धोदन गाउँपालिकाको अर्थवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। बुधबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा विकास निर्माण, बजेट व्यवस्थापन, र समग्र कार्ययोजनाका विषयमा छलफल गरिएको थियो।शुद्धोदन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्यालले विकास...
पुरा पढ्नुहोस
बुटवल, माघ ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संसोधन मार्फत जनताकोे अधिकार थप स्थापित गर्न लागेको बताएका छन् । उनले संविधान संसोधन आफैमा गलत नभएको भन्दै अधिकार रक्षाको लागि यो अपरिहार्य आवश्यकता भएको समेत...
पुरा पढ्नुहोस
बुटवल, माघ । नेपाल पत्रकार महासंघ रुपन्देहीको संयोजनमा रुपन्देही बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट प्रदान गरिने ‘उत्कृष्ठ सहकारी पत्रकारिता पुरस्कार २०८१’ बाट बुटवल टुडे राष्ट्रिय दैनिकका उप–सम्पादक तथा कृषि पत्रकार महासंघ लुम्बिनी प्रदेशका...
पुरा पढ्नुहोस
बुटवल, २९ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणाधीन स्थलको अनुगमन गरेका छन् । मंगलबार आयोजनास्थलमा पुगेका मुख्यमन्त्री आचार्यले कामको प्रगतिबारे जानकारी लिएका हुन् । प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा...
पुरा पढ्नुहोस
बुटवल, २९ माघ । लायन्स क्लव अफ बुटवल स्टार्सको आयोजानमा खानाखुलायको छ । संस्थापक सदस्य मानबहादुर श्रेष्ठको जन्मदिनको अवसरमा बुटवल देविनगर स्थीत नेपाल अपाङ्ग आश्रममा रहेका व्याक्तिहरुलाई सहयोग प्रदान गरिएको हो । संस्थाको माग...
पुरा पढ्नुहोस
प्यूठान २९ माघ । माण्डवी गाउँपालिकाको १७ औं गाउँ सभा तथा हिउदे अधिवेशन सम्पन्न भएको छ। सोमबार माण्डवी गाउँपालिकाको सभाहलमा चालू आर्थिक बर्ष २०८१र०८२ को हाल सम्मको प्रगति विवरण, योजनाको रकमान्तर सहितको संशोधन सम्बन्धि...
पुरा पढ्नुहोस
बर्दघाट ,२८ माघ। हाम्रो सुपर वचत तथा ऋण सहकारी संस्था लि. बर्दघाट–२,चिसापानीको अध्यक्षमा विष्णुप्रसाद बराल चयन हुनुभएको छ । बर्दघाट–१० लण्डनव्रिज गार्डेन रिसोर्टमा आज भएको हाम्रो सुपर वचत तथा ऋण सहकारी संस्था लि. बर्दघाट–२,चिसापानी र...
पुरा पढ्नुहोस
काठमाडौँ २८ माघ। राष्ट्रियसभाको सोमबार बसेको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक, २०८० पारित गरियोस्’...
पुरा पढ्नुहोस
काठमाडौँ २८ माघ। संघीय संसद भवनमा प्रवेश गर्न खोजेको आरोपमा प्रहरीले खगेन्द्र सुनुवार लाई नियन्त्रणमा लिएको छ । दलितको लागि दलित अभियानका अभियन्ता सुनुवार मिनभवनबाट बानेश्वरतर्फ संसद् भवनमा जान खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेर बानेश्वर...
पुरा पढ्नुहोस
रुपन्देही, २७ माघ। रुपन्देहीको शुद्धोदन गाउँपालिका वडा नम्बर २ अवस्थित खड्वा बनगाई खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको प्रथम सा-धारण सभा तथा प्रथम अधिवेशन कार्यक्रम आइतबार एक समारोहबीच संस्थाको प्राङ्गणमा सम्पन्न संस्थाका अध्यक्ष विष्णुप्रसाद बस्यालको...
पुरा पढ्नुहोस
काठमाडौं ,२७ माघ । काठमाडौंको दक्षिणकाली नगरपालिका ४ फर्पिङमा स्कुल बस दुर्घटना भएको छ।प्रहरीका अनुसार आइतबार दिउँसो साढे ३ बजे जुनकीरि इंग्लिस बोर्डिङ स्कुलको बा १ क ५६६४ नम्बरको बस अनियन्त्रित भईसडकबाट सय मिटर...
पुरा पढ्नुहोस
बुटवल, २७ माघ । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा सिद्धार्थनगर ४९ औं जिल्ला सभाको अधिवेशन भैहवामा सम्पन्न भएको छ । अधिवेशनले आगामी दुईवर्षे कार्यकालका लागि रामचन्द्र उपाध्यायको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत...
पुरा पढ्नुहोस
दाङ, २६ माघ । अन्र्तर प्रदेश स्तरीय थारु साँस्कृतिक सम्मेलनको दाङको चखौरामा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको मौलिक कला, संस्कृतिको संरक्षण गर्दै त्यसलाई आर्थिक आम्दानी सँग जोड्न आवश्यक रहेको...
पुरा पढ्नुहोस