Breaking News ( ब्रेकिंग न्युज )
दाङ,२१ बैशाख । लुम्बिनी प्रदेश सरकारले आफ्नै नव निर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रबाट दैनिक कामकाजको शुभारम्भ गर्नुभएको हो । उहाँले संघीयताको सुदृढीकरणका लागि प्रदेश...
पुरा पढ्नुहोस
पाल्पा,२० बैशाख । सामाजिक उत्तरदायित्व निर्वाह गर्ने सिलसिलामा पाल्पा,तिनाउ-१, कचलकाे कचल कृषि सहकारी संस्था लि.ले स्थानीय युवा वर्ष माध्यमिक विद्यालयमा शैक्षिक व्यवस्थापन तथा टीम बिल्डिङ्ग तालिम आईतवार सम्पन्न गरेकाे छ । दमकडा नमूना माध्यमिक विद्यालय...
पुरा पढ्नुहोस
अर्घाखाँची,२० बैशाख। भूमिकास्थान नगरपालिकामा आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय कागजमै सीमित बनेको छ। नगर कार्यपालिकाले नियमित पठनपाठन सुदृढ गर्ने उद्देश्यले आइतबार समेत विद्यालय खोल्ने निर्णय गरे पनि अधिकांश विद्यालयमा शिक्षकहरू अनुपस्थित हुँदा विद्यार्थीहरू गेटमै...
पुरा पढ्नुहोस
काठमाडौँ,२० बैशाख। सरकारले मन्त्रालयहरूको सङ्ख्या १७ मा झार्ने प्रस्ताव अघि बढाएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार चार वटा मन्त्रालय खारेज गर्ने प्रस्ताव गरिएको छ। प्रस्ताव कार्यान्वयनमा आए युवा तथा खेलकुद, शहरी विकास, खानेपानी...
पुरा पढ्नुहोस
भैरहवा,२० बैशाख । भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ ‘ए’ डिभिजनको आइतबारको खेलमा लुम्बिनी खुकुरी क्लबले सानदार जित निकालेको छ । मौसमका कारण २० ओभरमा छोट्याइएको खेलमा खुकुरीले तिरुपति क्रिकेट क्लबलाई ७ विकेटले हराउँदै...
पुरा पढ्नुहोस
सत्ता बाहिर रहेका जेनजीलाई एकीकृत गर्दै अगाडि बढ्छौं- किरण काठमाडौं , २० बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका जेनजी आन्दोलनका अग्रणी नेता रवि किरण हमालले आज विशेष पत्रकार सम्मेलन गरी नयाँ स्वतन्त्र,...
पुरा पढ्नुहोस
बुटवल २० बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुकुम्वासी समस्या समाधान गर्ने नाममा नागरिकलाई वेघरबार बनाउने काम भइरहेको टिप्पणी गर्नुभएको छ । प्रगतिशील लेखक संघ रुपन्देहीद्वारा आइतबार बुटवलमा आयोजित नेकपा एमाले लुम्बिनी प्रदेश सभा...
पुरा पढ्नुहोस
बुटवल ,२० बैशाख । रूपन्देही नेत्रहीन संघद्वारा दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुईदिने नेतृत्व तथा क्षमता विकास तालिम सफलतापूर्वक सम्पन्न भएको छ। “शिक्षा, स्वास्थ्य, रोजगारी र प्रविधिमा पहुँच दृष्टिविहीनहरूको मौलिक अधिकार” भन्ने...
पुरा पढ्नुहोस
तनहुँ,१९ बैशाख । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको तीन वटै ‘प्याकेज’मा काममा ७५ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ...
पुरा पढ्नुहोस
लुम्बिनी,१९ बैशाख । बुद्ध जयन्तीको पावन अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित विशेष कार्यक्रममा रुद्र गणले स्वयंसेवकका रूपमा उल्लेखनीय तथा प्रभावशाली भूमिका निर्वाह गरेको छ। भगवान गौतम बुद्धको जन्मस्थलमा मनाइने यस ऐतिहासिक एवं धार्मिक उत्सवमा...
पुरा पढ्नुहोस
नवलपुर ,१८ बैशाख । बिनयी त्रिवेणी गाउँपालिकामा अपाङ्गता पुनर्स्थापना समन्वय परिषद्, नवलपुरको आयोजनामा तथा गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिका स्तरीय अपाङ्गता पुनर्स्थापना समन्वय समिति गठन तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम परिषद्का अध्यक्ष सागर...
पुरा पढ्नुहोस
बुटवल, १८ बैशाख । सामुहिक लगानी मार्फत आर्थिक समृद्धिको लक्ष हासिल गर्ने उद्देश्यसहित स्थापित भिजन लुम्बिनी लिमिटेडद्वारा प्रबद्र्धित नमः बुद्ध हाइड्रोपावर प्रा.लि.ले तिनाउ खोलामा ३.४४ मेगावाटको बिजुली निकाल्ने घोषणा गरेको छ । साना...
पुरा पढ्नुहोस
म्याग्दी,१८ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा शुक्रबार पहिरोले डोजर पुर्दा चालकको मृत्यु भएको छ । बेगको भिजरादेखि भजने जाने सडक निर्माणका क्रममा पहिरो खसेर रुइसे देउराली कन्ट्रक्सन प्रालिको डोजर पुरिएको हो ।रघुगंगा गाउँपालिका-२...
पुरा पढ्नुहोस
रोल्पा,१८ वैशाख। बिहीबार रोल्पाको जिप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्रकुमार विश्वकर्माका अनुसार ज्यान गुमाएका २० जनाकै सनाखत भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा रुकुम पूर्व...
पुरा पढ्नुहोस
काठमाडौँ, १८ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। सरकारले सिफारिस गरेका आठ वटा अध्यादेशमध्ये यो तेस्रो अध्यादेशका रूपमा प्रमाणीकरणपछि जारी भएको हो। राष्ट्रपति कार्यालयका अनुसार ‘सम्पत्ति शुद्धीकरण (मनि...
पुरा पढ्नुहोस