Breaking News ( ब्रेकिंग न्युज )

प्राकृतिक सम्पदाको संरक्षणबाट स्थानीय अर्थतन्त्र सुदृढ हुन्छ: मुख्यमन्त्री आचार्य

रुकुम पूर्व,२९ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राकृतिक सम्पदाको संरक्षण, संवद्र्धन र प्रवद्र्धनबाट स्थानीय अर्थतन्त्र बलियो हुने भएकाले रुकुम पूर्वका सम्पदाको संरक्षणमा प्रदेश सरकारले विशेष ध्यान दिने बताउनुभएको छ । सिस्ने गाउँपालिका–६, आला...

पुरा पढ्नुहोस
दोस्रो मिस्टर कपिलवस्तुको उपाधि सुरेन्द्र बर्मालाई

कपिलवस्तु,२९चैत्र । कपिलवस्तुमा शनिबार सम्पन्न भएको ‘दोस्रो मिस्टर कपिलवस्तु पुरुष शारीरिक सुगठन प्रतियोगिता’को उपाधि सुरेन्द्र बर्माले जितेका छन्। तौलिहवास्थित पावर जिमका बर्माले ६५ केजी तौल समूहबाट प्रतिस्पर्धा गर्दै विधागत विजेताहरूलाई पछि पारेर ‘ओभरअल...

पुरा पढ्नुहोस
सहयोगी टोल विकास संस्थाले चौथो साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न

बुटवल,२८ चैत । सहयोगी टोल विकास संस्थाले चौथो साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख खिलराज पाण्डेज्यूले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो र आफूले टोलहरूलाई...

पुरा पढ्नुहोस
रुकुम पूर्व लुम्बिनी प्रदेशकै गहना : पर्यटन विकासले आर्थिक समृद्धि सम्भव-मुख्यमन्त्री आचार्य

रुकुम पूर्व,२८ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय दृष्टिकोणले रुकुम पूर्व लुम्बिनी प्रदेशकै एउटा गहनाका रूपमा रहेको बताउनुभएको छ । रुकुम पूर्व जिल्ला अन्तर्गत पुथा उत्तरगंगा गाउँपालिका-१० स्थित तकसेरामा आयोजित कार्यक्रममा बोल्दै...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य रुकुम पूर्वमा

रुकुम ,२८ चैत ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य रुकुम पूर्वमा रुकुम पूर्व-लुम्बिनी प्रदेशका मुख्यमन्त्री प्रदेशकाे हिमाली जिल्ला रुकुमपूर्व पुग्नु भएको छ । जिल्ला अस्पतालकाे नव निर्मित भवन उद्घाटन गर्ने कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री आचार्य रुकुम पूर्व...

पुरा पढ्नुहोस
आत्मरक्षाका लागि चलाइएको गोली लागेर एक पोथी एकसिङ्गे गैंडाको मृत्यु

भरतपुर ,२७ चैत । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा गस्तीका क्रममा आक्रमण भएपछि आत्मरक्षाका लागि चलाइएको गोली लागेर एक पोथी एकसिङ्गे गैंडाको मृत्यु भएको छ। निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना अन्तर्गत श्री नयाँ गोरख गणको सेरी...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभाबाट अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयक पारित, एउटा विधेयक पुनःसमितिमा पठाइयो

दाङ,२७ चैत । लुम्बिनी प्रदेश सभाको आज बसेको बैठकले एक विधेयक पारित गरेको छ भने अन्य एक वटा विधेयकलाई थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ । सातौं अधिवेसनको दशौं बैठकले ‘लुम्बिनी अनुसन्धान...

पुरा पढ्नुहोस
पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

बुटवल,२७ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले पशुपालन व्यवसायमा देखिँदै गएका नयाँ रोगहरूले यस क्षेत्रलाई धरासायी बनाउने जोखिम बढेकाे बताउदै यस्तो समस्याको दीर्घकालीन समाधानका लागि नयाँ प्रविधिको उच्चतम प्रयोग गर्दै खोज तथा...

पुरा पढ्नुहोस
लायन्स डिष्ट्रिक ३२५ पी फोर्थ कन्भेसन बुटवलमा हुदै

बुटवल,२७ चैत । हामी सेवा गर्छौं’भन्ने मूल नाराका साथ स्थापना भएको अन्तर्राष्ट्रिय लायन्स क्लबहरुको डिष्ट्रिक ३२५ पी नेपालको फोर्थ कन्भेसन बुटवल अन्तराष्ट्यि सभा हलमा यही भोलि चैत २८ गते सनिबार हुदै छ । ...

पुरा पढ्नुहोस
रामपुरका सुरक्षाकर्मी र आगलागीमा खटिने कर्मचारीलाई वन डढेलो नियन्त्रण सम्बन्धी तालिम प्रदान

पाल्पा,,२६ चैत । रामपुर नगरपालिकाले सुरक्षाकर्मी तथा कर्मचारीहरुका लागि आगलागी नियन्त्रण सम्बन्धी तालिम प्रदान गरेको छ ।आगलागीको समयमा खटिने कर्मचारी, नगर प्रहरी, नेपाली सेना र नेपाल प्रहरीलाई आगलागी तथा वन डढेलो नियन्त्रण कसरी गर्न...

पुरा पढ्नुहोस
सरकारी बोलपत्रको विज्ञापन दैनिक पत्रपत्रिकामा प्रकाशन गर्न नपर्ने

काठमाडौं,२६ चैत । सरकारले तयार गरेको सार्वजनिक खरिद ऐनको संशोधन प्रस्तावमा विद्युतीय माध्यमबाट हुने बोलपत्रको सूचना छाप्न नपर्ने व्यवस्था गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) ले उक्त...

पुरा पढ्नुहोस
५० उपसचिव र १८ शाखा अधिकृतको सरुवा

काठमाडौँ,२६ चैत। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५० उपसचिव र १८ शाखा अधिकृतको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले अन्तर मन्त्रालय सरूवा तथा कामकाज सरूवा गरेको हो। सूची: ...

पुरा पढ्नुहोस
राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीः बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण

दाङ,२६ चैत । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत...

पुरा पढ्नुहोस
बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध

बर्दघाट,२६ चैत। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने खण्डमा हिलो र चिप्लो हुँदा दाउन्ने खण्ड पूर्णरूपमा अवरुद्ध भएको हो । दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिकै वर्षाका कारण सडक हिलो र चिप्लो...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै, समसामयिक विषयमा छलफल हुने

दाङ,२६ चैत । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत नवौं बैठक आज बिहीबार बिहान ११ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष...

पुरा पढ्नुहोस