Breaking News ( ब्रेकिंग न्युज )

प्रथम अन्तराष्ट्रिय आरोग्य दिवस रामपुर पाल्पामा पनि मनाइयो

पाल्पा,२ बैशाख ।प्रथम अन्तराष्ट्रिय आरोग्य दिवस रामपुर पाल्पामा पनि मनाइएको छ ।रामपुर नगरपालिकाको आयोजनामा बुधवार एक कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो । आरोग्यताको आधार योग, ध्यान र आयुर्वेद उपचार भन्ने नारा सहित दिवस...

पुरा पढ्नुहोस
विजयनगरका विकास योजना अघि बढाउन मुख्यमन्त्रीसमक्ष ज्ञापनपत्र पेश

कपिलवस्तु,१ बैशाख । विजयनगर गाउँपालिकाले समग्र विकास र पूर्वाधार विस्तारका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष महत्वपूर्ण योजनासहित ज्ञापनपत्र पेश गरेको छ । नयाँ वर्ष २०८३ को अवसरमा गाउँपालिकाको भ्रमणमा रहनुभएका मुख्यमन्त्री आचार्यलाई गाउँपालिका...

पुरा पढ्नुहोस
मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य उपकरण सहयोग

रुपन्देही ,१ बैशाख । सामाजिक सेवामा सक्रिय लायन्स क्लव अफ बुटवल स्टार्सले शुद्धोदन गाउपालीका फर्साटिक स्थीत मोतिपुर प्रथामिक स्वास्थ्य केन्द्रमा आइतबार फुल्ली अटोमेटिक वायोमेन्ट्री एनालाइजर उपकरण मेसिन हस्तारण गरेको छ । आइतबार एक कार्यक्रमको...

पुरा पढ्नुहोस
गहुँको उत्पादन लागत बढ्यो , समर्थन मूल्यले लागत उठेन

कञ्चनपुर,१ बैशाख ।। सरकारले तोकेको गहुँको समर्थन मूल्यप्रति किसानले असहति जनाएका छन् ।सरकारले यस वर्ष गहुँको समर्थन मूल्य रु तीन हजार ९४५ तोकेको छ । तर महँगीको मारमा परेका किसान सरकारले तोकेको गहुँको समर्थन...

पुरा पढ्नुहोस
भक्तपुर थिमि: बिस्केट जात्राको रौनक

भक्तपुर,१ बैशाख । भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ । परम्परागत रूपमा तान्त्रिक विधिअनुसार नयाँवर्षको पहिलोदिन मनाइने बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ । भेलुखेलस्थि ल्यासिंखेलमा वर्षको अन्तिम...

पुरा पढ्नुहोस
जनअपेक्षा अनुसार सेवा सुधारमा सरकार प्रतिबद्ध: मुख्यमन्त्री आाचर्य

दाङ,१ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन प्रवद्र्धन, पारदर्शिता अभिवृद्धि तथा भ्रष्टाचार नियन्त्रणलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । नयाँ वर्ष २०८३ को अवसरमा मंगलबार शुभकामना सन्देश जारी...

पुरा पढ्नुहोस
इरानमा १६०० बढी मृत्युदण्ड

पेरिस । इरानमा सन् २०२५ मा मृत्युदण्डको प्रयोग चिन्ताजनक रूपमा तीव्र भएको पाइएको छ । दुई अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका अनुसार उक्त वर्ष कम्तीमा एक हजार ६३९ जनालाई मृत्युदण्ड दिइएको छ । यो सन् १९८९...

पुरा पढ्नुहोस
शिक्षा मन्त्रालयले छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई निर्देशन

काठमाडौँ,३० चैत ।आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रालयले शिक्षा ऐन र नियमावली बमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण अध्यावधिक गरेरनगरेको सम्बन्धमा अनुगमन र...

पुरा पढ्नुहोस
पेट्रोलियम बिक्रीमा १५ दिनमा ७ अर्ब ८१ करोड भन्दा बढी घाटा

काठमाडौँ,३० चैत। नेपाल आयल निगमले पछिल्लो १५ दिनमा पेट्रोलियम पदार्थको बिक्रीबाट घाटा ७ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी पुगेको छ । आयल निगमका अनुसार भारतबाट खरिद मूल्यभन्दा कम दरमा बिक्री गर्नुपर्दा समग्र घाटा ७...

पुरा पढ्नुहोस
संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई ठाडो निर्देशन दिन मिल्दैनः मुख्यमन्त्री आचार्य

दाङ,३० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले प्रदेश र स्थानीय सरकारमाथि अनावश्यक हस्तक्षेप गर्न खोजेको भन्दै संविधानले दिएको अधिकार भन्दा बाहिर गएर निर्देशन जारी नगर्न आग्रह गर्नुभएको छ । तुलसीपुर...

पुरा पढ्नुहोस
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन

सर्लाही,३० चैत । विगत लामो समयदेखि अलपत्र अवस्थामा रहेको रौतहट–सर्लाही जोड्ने बडहर्वा घाटको महत्वपूर्ण बागमती नदी पुल निर्माण परियोजनाले अब नयाँ गति लिने संकेत देखिएको छ । आज सर्लाही ४ का सांसद अमरेश कुमार...

पुरा पढ्नुहोस
गुल्मी दौघा रुपन्देही सम्पर्क समाजको चौथो वार्सिक साधारण सभा तथा दोस्रो अधिबेशन सम्पन्न

बुटवल,२९ चैत । गुल्मी दौघा रुपन्देही सम्पर्क समाजको चौथो वार्सिक साधारण सभा तथा दोस्रो अधिबेशन सम्पन्न । साविकको दौघा गाविस हाल ( छ्त्रकोट ) बाट बसाइ सराइ गरि स्थायी तथा जागिर र व्यपारको शिलशिलामा...

पुरा पढ्नुहोस
सेवा प्रवाह चुस्त र सेवाग्राहीमैत्री बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन

रुकुम पूर्व,२९ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवा प्रवाहलाई चुस्त, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन निर्देशन दिनुभएको छ । रुकुम पूर्वका जिल्ला स्थित कार्यालय प्रमुखहरूसँग भएको समन्वय बैठकमा उहाँले जनताले सहज रूपमा सेवा...

पुरा पढ्नुहोस
रुकुम पूर्व अस्पतालको नवनिर्मित भवन उद्घाटन, दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा विस्तार प्राथमिकता:मुख्यमन्त्री आचार्य

रुकुम पूर्व,२९ चैत । लुम्बिनी प्रदेश सरकारअन्तर्गत सञ्चालनमा रहेको रुकुम पूर्व अस्पतालको नवनिर्मित भवनको उद्घाटन मुख्यमन्त्री चेतनारायण आचार्यले गर्नुभएको छ । सिस्ने गाउँपालिका-५, रुकुमकोटमा आइतबार आयोजित एक औपचारिक कार्यक्रमका बीच मुख्यमन्त्री आचार्यले उक्त भवन...

पुरा पढ्नुहोस
लायन्स डिष्ट्रिक ३२५पि को गभर्नरमा सन्दिप कसौधन निर्वाचित

बुटवल,२९ चैत । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पिको गभर्नरमा सन्दिप कसौधन निर्वाचित भएका छन् । बुटवलमा सनिवार सम्पन्न निर्वाचन वाट आगामी बर्ष २०२६/०२७ को लागि गर्भनरमा कसौधन सर्वसम्मत निर्वाचित भएका हुन् । तेस्तै फस्ट...

पुरा पढ्नुहोस