Breaking News ( ब्रेकिंग न्युज )

ओमसतिया गाउँपालिकाले क्रिकेटर तृष्णा विश्वकर्मालाई सम्मान

बुटवल, ८ मंसिर । महिलातर्फको यु–१९ विश्वकपमा पुग्ने नेपाली टीमका सदस्य तृष्णा विश्वकर्मालाई गाउपालीकाले शुक्रबार एक कार्यक्रमाको आयोजना गरि सम्मान गरिएको छ । ओमसतिया गाउँपालिकाले दोसल्ला ओढाई, नगद ५१ हजार रुपैयाँ र सम्मान–पत्रसहित सम्मान...

पुरा पढ्नुहोस
आन्तरिक राजस्व कार्यालय भैरहवामा राष्ट्रिय कर दिवसको समापन

७ मंसिर २०८१ बुटवल , आन्तरिक राजस्व कार्यालय भैरहवाले मंसिर १ गतेदेखि कर सप्ताह शुरु गर्दै ७ गते शुक्रबार राष्ट्रिय कर दिवस मनाउँदै समापन गरेको छ । ‘कर प्रणालीको सार लगानीको आधार’ भन्ने नाराका साथ...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट

७ मंसिर २०८१ दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसंग स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोने भेटवार्ता गरेका छन । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा शुक्रबार भएको भेटवार्तामा लुम्बिनी प्रदेशको विकास र समृद्धिमा स्विस...

पुरा पढ्नुहोस
कम्बोडिया जानुअघि सभामुख घिमिरेद्वारा राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट

७ मंसिर २०८१, शुक्रबार काठमाडौँ । कम्बोडिया जान लागेका सभामुख घिमिरेले शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर पौडेललाई भेटे गरेका हुन् । सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई कम्बोडिया भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ...

पुरा पढ्नुहोस
मुक्तिनाथ लाइभस्टक र बिभिन्न सहकारीहरु बिच खरिद सुनिश्चितता सम्झौता

६ मंसिर २०८१ बुटवल उपमहानगरपालिका वडा नम्बर १० मा रहेको पशु बधशाला सञ्चालनको जिम्मेवारी पाएको मुक्तिनाथ लाइभस्टक बैंक र कृषि बहुउद्देश्यीय सहकारी संस्थाहरू बिच खरिद सुनिश्चितता सम्बन्धी बिहिबार सम्झौतामा हस्ताक्षर भएको हो । रामनगरस्थित पशु...

पुरा पढ्नुहोस
शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवरण वेबसाइटमा राख्न तथा सेवाग्राहीले...

पुरा पढ्नुहोस
नदी किनारामा थप २० मिटर जग्गा छोड्नुपर्ने फैसलाको पुनरावलोकन गर्न सर्वोच्चको अनुमति

सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदी किनारामा तोकिएको मापदण्डभन्दा थप २० मिटर जग्गा छोड्नुपर्ने फैसलाको पुनरावलोकन गर्न अनुमति दिएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले सर्वोच्चकै न्यायाधीशहरू आनन्दमोहन भट्टराई र...

पुरा पढ्नुहोस
बुटवल–गोरुसिंगे–चन्द्रौटा चारलेन सडक विस्तार गर्दा नागरिकलाई सास्ती नहुनेगरी अघि बढाउन मुख्यमन्त्रीले निर्देशन दिएका छन्

बुटवल ६ बिहिवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा विश्व बैंकका सिनियर ट्रान्सपोर्ट विज्ञ आमले राजापाक्षेको नेतृत्वमा रहेको प्रतिनिधि मण्डल संगको भेटको क्रममा मुख्यमन्त्री आचार्यले सडकको दुवै किनारको काम सकेर मात्रै कालोपत्रे उप्काएर काम...

पुरा पढ्नुहोस
गूणस्तरीय माछा उपभोगको लागि मत्स्य संरक्षण, प्रबर्द्धन तथा बजार व्यवस्थापन

माछासजिलैसंग पचाउन सकिने र यसमा गूणस्तरीय प्राणी प्रोटिन, मिनरल, भिटामिन तथा मानव शरीरलाई आवश्यक इmभनब घ गलकबतगचबतभम ाबततथ बअष्मक र एमिनो एसिडहरु पनि संतुलित रुपमापाईने भएकोले स्वास्थ्यको लागि निकै लाभदायक छ।नेपालमा सबै जातजातिरसमुदायहरुले माछा...

पुरा पढ्नुहोस
प्रथम मगर साहित्य महोत्सवको महाविर पुन र नायिका मिरुना मगरको प्यानल डिस्कशन

५ मंसिर २०८१, बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीले यही मंसिर २१ र २२ गते आयोजना गर्ने प्रथम मगर साहित्य महोत्सव तयारीको तयारी अन्तिम चरण्मा पुगेको आयोजकले जनाएको छ । महोत्सवको उद्धान मगर नेतृ...

पुरा पढ्नुहोस
शिसुज्ञानकुन्ज द्धारा मानव सेवा आश्रममा सहयोग

बुटवल, मंसिर । बुटवलउपमहानपालिका वडा नम्बर ४ आर्दशनगरमा रहेको शिसु ज्ञान कुन्जमन्टेश्वरी स्कुलद्धारा मानव सेवा आश्रम लाई मंगलबार सहयोग गरेको छ । विद्यालयमा आयोजना गरिएको तिहार महोत्सव कार्यक्रमबाट सक्लन भएको रकमले मंगलरबार आश्रमा...

पुरा पढ्नुहोस
शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै लग्नुपर्छ गृहमन्त्री रमेश लेखक

बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले ‘लोकतन्त्रमा जनताका अधिकारहरुको सुरक्षा गर्ने,स्वतन्त्रता प्रदान गर्ने जनताको व्यवस्था हो ।’ उनले भने, ‘त्यसैले अहिलेको शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै लग्नुपर्छ यसैमा...

पुरा पढ्नुहोस
डडेल्धुरामा जीप दुर्घटना सात घाइते,दुईको मृत्यु

०४ मङ्सिर डडेल्धुरा । डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कञ्चनपुरको दैजीबाट परशुराम नगरपालिका आइरहेको जीप परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा आज दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको हो । इलाका...

पुरा पढ्नुहोस
विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च

  बुटवल मंसिर चालु आर्थिक वर्षको पहिलो तीन महिनामा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ भने विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको तीन महिनाको तथ्याङकमा आधारित...

पुरा पढ्नुहोस
‘तिर्नुपर्ने करको दायित्वबाट कोही पनि उम्कन पाउँदैन’

  बुटवल मंसिर । राष्ट्रिय कर दिवस तथा कर सप्ताह, २०८१ को अवसरमा रुपन्देहीको भैरहवामा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक राजस्व कार्यालय, भैरहवाले लुम्बिनी प्रेस क्लब, रुपन्देहीको सहकार्यमा आइतबार उक्त...

पुरा पढ्नुहोस