Breaking News ( ब्रेकिंग न्युज )

शुद्धोदनको सार्वजनिक सुनुवाईः सेवा प्रवाह र विकासमा चासो

रुपन्देही २९ फागुन । रुपन्देहीको शुद्धोदन गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।गाउँपालिकाको आयोजना तथा मिसन लुम्बिनी मिडिया प्रालिको सहकार्यमा दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम भुवनेश्वरी कोटहिमाई दर्बहवा मन्दिर परिसर, शुद्धोदन ५, मानपकडीमा बुधवार...

पुरा पढ्नुहोस
मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालमा नयाँ नेतृत्व

बुटवल, फागुन । मगर राष्ट्रिय मुक्ति मोर्चा  को केन्द्रीय छैठौ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा दिपक थापा चर्तीमगर चयन भएका छन् । बुटवलमा भएको केन्द्रीय सम्मेलनबाट पुर्व वन तथा वातावारण मन्त्री समेत रहेका रहेका चर्तिमगर सहित...

पुरा पढ्नुहोस
मर्चवारीमा होलीमिलन तथा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न

मर्चवारी , २८ फागुन । रुपन्देहीको मर्चवारी गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि होलीपर्वको शुभकामना अदानप्रदान तथा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईले एउटै जोड मर्चवारी गाउँपालिकाको समग्र विकास...

पुरा पढ्नुहोस
सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा १० निर्माण कम्पनीहरु ।

बुटवल २८ फागुन । सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्माण कम्पनी कालोसूचीमा परेका छन् । विभिन्न ५ वटा सार्वजनिक निकायको सिफारिसमा ती कम्पनीहरूलाई एकदेखि डेढ वर्षका लागि कालोसूचीमा राखिएको हो । कालोसूचीमा पर्ने कम्पनीहरूमा गुल्मीको धुर्कोट...

पुरा पढ्नुहोस
चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक वर्षको क्यालेन्डर सार्वजनिक

काठमाडौं ,२८ फागुन। चिकित्सा शिक्षा आयोगले स्नातक, स्नातकोत्तर, स्पेसियालिटी र डिएम, एमसिएच एवम् सवस्पेसियालिटी तहको प्रवेश परीक्षाका लागि वार्षिक शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । शैक्षिक वर्ष २०८२/२०८३ को क्यालेन्डर अनुसार स्नातक तहको प्रवेश...

पुरा पढ्नुहोस
काँग्रेस रूपन्देही–१ ले तोक्यो मातहतका समितिको सम्मेलन

बुटवल, २८ फागुन – नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर–१ क्षेत्रीय समितिले वडा, पालिका, प्रदेश क्षेत्रीय समिति र क्षेत्रीय समितिको सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ । पार्टीलाई प्रजातान्त्रिक धारबाट कत्ति विचलित नगर्ने गरि क्षेत्र...

पुरा पढ्नुहोस
षड्यन्त्रविरुद्ध लाखौं जनता सडकमा उतार्छौं :प्रचण्ड

बुटवल, फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौं जनता सडकमा उतारेर खबरदारी गरिने बताएका छन्। बुधबार बुटवलमा मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौं राष्ट्रिय सम्मेलन बुटवलमा उद्घाटन...

पुरा पढ्नुहोस
मेरो विद्यालय, मेरो दायित्व’ अभियान प्रभावकारी बन्दै

दाङ, २७ फागुन । लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान प्रभावकारी बन्दै गएको छ । पूर्व विद्यार्थीहरूलाई आफैले अध्ययन गरेको विद्यालयमा आफ्नो ज्ञान, सीप हस्तान्तरण गर्नुका साथै स्रोत अभिवृद्धिका लागि...

पुरा पढ्नुहोस
सकियो क्यान महासंघ रुपन्देहीको विटुसी समिट, ५ हजारले गरे अवलोकन

बुटवल  फागुन । कम्युटर एशोसीयसन नेपाल महासंघ (क्यान)रुपन्देहीको आयोजानमा देशमै पहिलो विटुसी समिटि बुटवलमा सम्पन्न भएको छ । दुई दिन सम्म चलेको समिटको सोमबार एक औपचारिक कार्यक्रम आयोजनागरी समापन गरिएको हो । २६ र...

पुरा पढ्नुहोस
‘प्रथम वडा स्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिता’ सुरु वडा नम्बर २ को विजयी सुरुवात

बुटवल फागुन । बुटवलमा प्रथम वडा स्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा आदर्श युवा क्लव बुटवल–१५ सेमलारको आयोजनामा मा प्रतियोगीता सुरुवात भएको हो । रतनपुरको मुक्तिधाम...

पुरा पढ्नुहोस
प्रलेस लुम्बिनीको तेस्रो अधिवेशन सम्पन्न, डा. मुरारि पराजुलीको नेतृत्वमा नयाँ समिति चयन

बुटवल,२७ फागुन ।प्रगतिशील लेखक संघ (प्रलेस) लुम्बिनी प्रदेशको तेस्रो अधिवेशन सोमवार सम्पन्न भएको छ। साहित्य, विचार, संस्कृति र सामाजिक परिवर्तनका सवालमा संलग्न प्रगतिशील लेखकहरूलाई एकताबद्ध गर्दै अघि बढ्ने उद्देश्यका साथ सहिद नेत्रलाल अभागी स्मृति...

पुरा पढ्नुहोस
लायन्स बुटवल स्टार्सद्धारा क्लिया मेसिन पिपरा अस्पताललाई हस्तारण

बुटवल २६ फागुन । सामाजीक क्षेत्रमा सक्रिय लायन्स क्लब अफ बुटवल स्टार्सले कपिलवस्तुको बाणगंगा नगरपालिका २ मा रहेको पिपरा अस्पताललाई थाइराइड रोग पहिचान गर्ने अत्याधुनिक मेसिन हस्तान्तरण गरेको छ । स्वास्थ्य सेवाको स्तरोन्नति गर्दै...

पुरा पढ्नुहोस
क्यान महासंघ रुपन्देहीको आयोजनामा देशमै पहिलो विटुसी समिट बुटवलमा सुरु

बुटवल, फागुन । कम्युटर एशोसीयसन नेपाल महासंघ (क्यान)रुपन्देहीको आयोजानमा देशमै पहिलो विटुसी समिटि बुटवलमा सुरुवात भएको छ । यहि फागुन २६ र २७ गते दुई दिन सम्म चल्ने सम्मेलनको बुटवल उपमहारपालिकाका प्रमुख खेलराज पाण्डेयले...

पुरा पढ्नुहोस
आस्थममा १७ औं ब्याचका विद्यार्थीलाई स्वागत

बुटवल,२६फागुन।बुटवलकै पुरानो एशियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आस्थम) बुटवलको आयोजनामा १५ औ ब्याचका विद्यार्थीहरुको विदाई तथा १७ ब्याचका विद्यार्थीहरुलाई स्वागत गरिएको छ । विद्यार्थीहरुको स्वागत तथा विदाई कार्यक्रममा बोल्दै बुटवल उपमहानरपालिका उप–प्रमुख...

पुरा पढ्नुहोस
बुटवल हस्पिटल प्रा लि द्वारा बाग्लुङको बरेङमा पुगेर बृहत स्वास्थ्य शिविर

बुटवल २५ फागुन । सरकारबाट एक सय बेड संचालन अनुमती पाएको बुटवल हस्पिटल प्रा लि ले बाग्लुङको बरेङमा पुगेर बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । अस्पतालका बिशेषज्ञ चिकित्सकहरुको सहभागितामा भएको शिविरमा ६ सय...

पुरा पढ्नुहोस