समाज
रुपन्देही ,१४ जेठ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तेज ब्राण्डको तोरीको तेल तत्काल बजारबाट फिर्ता लैजान निर्देशन दिएको छ । तेज ब्राण्डको तेल रुपन्देहीको गुरवानियास्थित सिद्धार्थ आयल इण्डस्ट्रिजले उत्पादन गर्छ । बजार...
पुरा पढ्नुहोस
दाङ,१४ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । बकर ईदको अवसरमा बिहिवार शुभकामना सन्देश जारी...
पुरा पढ्नुहोस
दाङ,१३ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मनसुनजन्य विपद् प्रतिकार्यका लागि पूर्व तयारीमा जुट्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । प्रदेश विपद् व्यवस्थापन परिषद्काे १३ औं बैठकलाई बुधबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पानीजन्य...
पुरा पढ्नुहोस
नेपालगन्ज, ११ जेठ । बाँके तराई क्षेत्रमा दिनप्रतिदिन बढ्दै गएको अत्यधिक गर्मीका कारण बाँकेसहित पश्चिम नेपालका जिल्लामा जनजीवन कष्टकर बन्दै गएको छ । चर्को घाम र तातो हावाका कारण बिरामीको संख्या बढ्न थालेपछि नेपालगन्जस्थित...
पुरा पढ्नुहोस
बुटवल, ११ जेठ । रुपन्देही उद्योग संघको सहजिकरणमा घरेलु तथा साना उद्योग कार्यालय, सिद्धार्थनगर रुपन्देहीको आयोजनामा बुटवलमा एक दिने उद्यमीहरुलाई व्यवसायीक योजना तयारी तथा ऋण प्रक्रिया सम्बन्धी सहजिकरण कार्यशाला सम्पन्न भएको छ । कार्यशालाको उद्घघाटन...
पुरा पढ्नुहोस
बुटवल, १० जेठ — बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा अपाङ्गता भएका महिलालाई सीप र स्वरोजगारसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको दुई दिने धुप बनाउने तथा बजारीकरण तालिम बुटवलमा सम्पन्न भएको छ। नेत्रहीन महिला संघ नेपाल, सुकेधाराले...
पुरा पढ्नुहोस
बुटवल,१० जेठ — बढ्दो गर्मीलाई मध्यनजर गर्दै बुटवल बसपार्क क्षेत्रमा शनिबार निःशुल्क चिसो खानेपानी वितरण कार्यक्रम सम्पन्न गरिएको छ। सामाजिक संस्था पहिलो पाइला नेपाल, बुटवल शाखा को आयोजनामा भएको कार्यक्रममा यात्रु, सर्वसाधारण तथा बसपार्क...
पुरा पढ्नुहोस
पाल्पा,५ जेठ । पाल्पा जिल्लालाई पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मंगलबार एक कार्यक्रमका बीच पाल्पालाई पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप...
पुरा पढ्नुहोस
पाल्पा,४ जेठ । रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित हाम्रो रामपुर सन्दर्भ सामग्री विमोचन गरेको छ । सन्दर्भ सामग्रीको नगरपालिकामा सोमबार विमोचन गरेको हो । रामपुर नगरपालिकाले समग्र रामपुर नगरपालिकाको बस्तुस्थितीलाई समेटेर हाम्रो रामपुर नामक...
पुरा पढ्नुहोस
दाङ,४ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले किसानले उत्पादन गरेको दूध सहज रुपमा खरिद गर्ने वातावरण निर्माण गर्न ध्यानाकर्षण गराउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका(देउखुरी)मा दुग्ध विकास संस्थान लुम्बिनी...
पुरा पढ्नुहोस
बुटवल,२ जेठ । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल, रुपन्देही शाखाको चौथो अधिवेशन, स्रष्टा सम्मान, कार्यपत्र प्रस्तुति, कृति लोकार्पण तथा रचनावाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम पाण्डेयको अध्यक्षता तथा शैक्षिक व्यक्तित्व...
पुरा पढ्नुहोस
बुटवल,१ जेठ । पहिलो पाईला नेपाल बुटवल शाखाकोआयोजनामा श्री सिद्धबाबा मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका अध्यक्ष गौरव खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सन्तोस बन्जाडे तथा विशिष्ट अतिथि नारायण आचार्यको...
पुरा पढ्नुहोस
अर्घाखाँची,१ जेठ । जिल्लाको भूमिकास्थान-१ मा आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत वडा स्तरीय पूर्णखोप तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ। भूमिकास्थान नगरपालिका वडा नं. १ अन्तर्गत जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाबमोजिम अनिवार्य...
पुरा पढ्नुहोस
अर्घाखाँची,३१ बैशाख । अर्घाखाँची जिल्लाको ढाकावाङ्गमा कार्यक्षेत्र रहेको प्रगति कृषि सहकारी संस्थाले मौरी पकेट निरन्तर कार्यक्रम अन्तर्गत वितरण गरिएको मौरी घार तथा सम्बन्धित सामग्रीको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सहकारीमार्फत कृषकहरूलाई वितरण गरिएको...
पुरा पढ्नुहोस
पाल्पा,३१ बैशाख ।रामपुर नगरपालिकालाई पूर्ण खोप एवं पूर्ण संस्थागत प्रसुति सेवायुक्त नगरपालिका सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरपालिका भित्र रहेका बालबालिकाले पूर्ण खोप लगाएको तथा सुत्केरी भएका सबै महिलाले स्वास्थ्य संस्था बाट...
पुरा पढ्नुहोस