शिक्षा / स्वास्थ्य
बुटवल ,१६ साउन ।लायन्स क्लब अफ पाल्पा मान्डव्य द्धारा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । तानसेन नगरपालीकाको दामकडा स्थित मान्डव्य पार्क परिसरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । लायन्स इन्टरनेशनको ग्लोबल कज अन्र्तगत वातावरण...
पुरा पढ्नुहोस
रामपुर,१४ साउन । पाल्पा जिल्लाको रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गर्ने भएको छ । नगरपालिकाले स्थानीयस्तरमा रहेका विभिन्न विषयवस्तुलाई समेटेर पुस्तक तयार गर्न लागेको हो ।नगरपालिकाले नगरभित्र रहेका धार्मिक, ऐतिहासिक, पुरातात्विक ,...
पुरा पढ्नुहोस
बुटवल,१३ साउन– लायन्स क्लव अफ कपिलवस्तुको आयोजानमा ह्वीलचियर प्रदान गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी बाणगंगा नगरपालिका वडा नम्बर ११ ओदारी कपिलवस्तुमा एक कार्यक्रमको आयोजना गरी ह्वीलचियर प्रदान गरिएको हो कार्यक्रम संयोजक...
पुरा पढ्नुहोस
बुटवल,१३ साउन । लायन्स क्लव अफ बुटवल लोटसद्धारा बुटवल दिपनगर निलकन्ठधामा बुटवलमा खाद्यान्य वितरण गरिएको छ । कोही पनि खानाको अभावमा रहन नपरोस भन्ने उद्देश्ले लायन्स इन्टरनेशनल ‘हंगर रिलिफ प्रोग्राम’ अन्तर्गत खाद्यान्य वितरण गर्ने कार्यक्रम...
पुरा पढ्नुहोस
बुटवल ,१३ साउन। लायन्स क्लब अफ बुटवल लोटसद्धारा क्यान्सर पीडितलाई सहयोग गरेको छ । तिलोत्तमा नगरपालिका २ निवासि क्यान्सर पीडित देवि न्यौपानेलाई क्लबले एक कार्यक्रमको आयोजना गरि ५० हजार ५ सय नगद सहयोग गरेको क्लबका...
पुरा पढ्नुहोस
अर्घाखाँची,१२ साउन । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ फुलवारीमा निर्माण गरिएको नवनिर्मित शिवालय मन्दिरको भव्य उद्घाटन गरिएको छ। विशेष समारोहका बीच भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले मन्दिरको उद्घाटन गर्नुभएकाे हो। उद्घाटन गर्दै नगरप्रमुख थापाले सुपादेउराली दर्शनमा आउने धार्मिक...
पुरा पढ्नुहोस
बुटवल,१२ साउन – लायन्स क्लब अफ बुटवल क्षितिजले बुटवल उपमहानगरपालिका–०८ स्थित सुख्खानगरमा रहेको जनता माध्यमिक विद्यालयमा बृहत् विद्यालय सहयोग कार्यक्रम अन्तर्गत विभिन्न सामाजिक सेवा क्रियाकलापहरू सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत वृक्षारोपण, डस्टबिन वितरण, दन्त स्वास्थ्य...
पुरा पढ्नुहोस
दाङ, १२ साउन ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले तयार पारेको ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्ययोजना (२०८१–२०८६) केवल किताबमै सीमित हुन नहुने बताउनु भएको छ । राप्ती उपत्यका देउखुरीमा सोमवार आयोजित सार्वजनिकरण कार्यक्रममा...
पुरा पढ्नुहोस
बुटवल,११ साउन । लायन्स अन्तराष्ट्रिय जिल्ला परिषद ३२५ पी नेपाल एरिया ४ को आयोजनामा पिभिएसटिहरुलाई एक दिने प्रशिक्षणात्मक कार्यक्रम बुटवलमा सम्पन भएको छ । एरिया ४ का एरिया चिफ प्रविना घिमिरे सभापति सम्पन भएको...
पुरा पढ्नुहोस
लुम्बिनी –लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यवहारिक कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नु आजको आवश्यकता भएको बताउनु भएको छ । ‘कूटनीति र बुद्धका शिक्षाः विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग’ विषयक अन्तर्राष्ट्रिय संगोष्ठीको आइतबार...
पुरा पढ्नुहोस
बुटवल,११ साउन । लायन्स अन्तराष्ट्रिय जिल्ला परिषद ३२५ पी नेपाल एरिया ३काे आयोजनामा लायन्स बर्ष २०२५/०२६ का पिभिएसटिहरुलाई एक दिने प्रशिक्षणात्मक कार्यक्रम बुटवलमा सम्पन भएको छ । एरिया ३ का एरिया चिफ कृष्ण प्रसाद...
पुरा पढ्नुहोस
बुटवल,१० साउन । साउन १०, २०८२ (जुलाई २६, २०२५) वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र एकताको अद्वितीय उदाहरण प्रस्तुत गर्दै नेपालभरिका १५० भन्दा बढी रोटरी क्लबहरूले रोटरी प्लान्टेशन डे २०२५ मा भाग लिँदै एकै दिनमा ५०...
पुरा पढ्नुहोस
नवलपरासी,१० साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विशेषज्ञ उपचार सेवालाई सबैको पहुँचमा पु¥याउने गरी सरकारले भूमिका बढाउदै लगेको बताउनुभएको छ । प्रदेश सरकारले विशेषज्ञ उपचार सेवा सुनिश्चित गर्दै प्रत्येक नागरिकका लागि समान पहुँच...
पुरा पढ्नुहोस
लुम्बिनी,१० साउन। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी बौद्ध विश्वविद्यालयको देवदह गुरुयोजना सार्वजनिक गर्नुभएको छ । रुपन्देहीको देवदहमा झण्डै ८० अर्ब लागतमा बन्ने पूर्वाधार गुरुयोजना लुम्बिनीमा शुक्रबार आयोजित अन्तर्राष्ट्रिय छात्रावास भवनको शिलान्यास तथा...
पुरा पढ्नुहोस
रुपन्देही,९ साउन ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर हरेक क्षेत्रमा अघि बढ्न तयार रहेको स्पष्ट पार्नुभएको छ । नेपाल इञ्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेशले ६३औं इञ्जिनियर्स दिवसको अवसरमा शुक्रबार...
पुरा पढ्नुहोस