शिक्षा / स्वास्थ्य

प्रधानमन्त्रीको सम्बोधन : सुरक्षित रहनुस्,अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुहोस्

काठमाडौँ,१८ असोज। प्रधानमन्त्री सुशीला कार्कीले नागरिकलाई प्रत्यक्ष अपिल गर्दै उनले भनिन्,तपाईं जहाँ हुनुहुन्छ, सुरक्षित रहनुहोस् र अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुहोस्। बाढी पहिरो बढ्दै गएपछि देशवासीका नाममा जारी भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले...

पुरा पढ्नुहोस
मानसिक स्वस्थ्य दिवसमा लायन्स डिष्ट्रिक ३२५ पि को सप्ताहब्यापी कार्यक्रम जागरण बढाउने, शिक्षा प्रदान गर्ने र लक्षित वर्गका सेवाग्राहीहरुलाई सेवा दिन्छौ । –डिजि भट्टराई

बुटवल, १७ असोज।लायन्स ईन्टरनेश्नल डिष्ट्रिक ३२५ पि नेपालको आयोजनामा विश्व मानसिक स्वस्थ्य दिवसको अवसरमा शनिबारदेखि सप्ताहब्यापी सचेतनामुलक कार्यक्रम गर्ने भएको छ । शुक्रबार बुटवलमा पत्रकार सम्मेलनमा डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले यो वर्ष “सानो कदम,...

पुरा पढ्नुहोस
मुख्य नेताहरुलाई छिटो बिदा दिनुपर्छ : घनश्याम भूसाल

काठमाडौं ,१३ असोज। नेकपा यसका महासचिव घनश्याम भुसालले प्रमुख पार्टीका मुख्य नेताहरुलाई जति सकिन्छ छिटो बिदा दिनुपर्छ । जेनजी युवा आन्दोलनपछिको अवस्थाका बारेमा सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेता भुसालले मुलुकलाई नयाँ बिन्दुमा...

पुरा पढ्नुहोस
लायन्स बुटवल स्टार्सले मनायो नवौं स्थापना दिवस

बुटवल, ८ असोज। लायन्स क्लब अफ बुटवल स्टार्सको नवौंस्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम मंगलबार बुटवलमा सम्पन्न गरेको छ । क्लबका अध्यक्ष राजन जि सिकोअध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक...

पुरा पढ्नुहोस
एक वर्षअघि नै लुम्बिनी प्रदेश सरकारले खारेज गरेकाे थियाे पूर्वविशिष्ट पदाधिकारीको सेवा-सुविधा

दाङ,८ असोज ।लुम्बिनी प्रदेश सरकारले एक वर्षअघि नै पूर्वविशिष्ट पदाधिकारीलाई दिँदै आएको सेवा-सुविधा खारेज गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री चेतनारायण आचार्यले जिम्मेवारी सम्हालेको केही समयपछि बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्दै पूर्वविशिष्ट पदाधिकारीले...

पुरा पढ्नुहोस
क्यान महासंघ रुपन्देहीद्धारा ईलाका प्रशासन र सरकार वकिल कार्यालयलाई पिन्टर र कम्प्युटर प्रदान

बुटवल,७ असोज । हालै देशमा भएको जेन–जी आन्दोलन कारण तोडफोड र आगजानी भएका बुटवलका दुई वटा सरकारी कार्यालयमा कम्प्युटर एसोसिएसन नेपाल महासंघ रुपन्देही (क्यान महासंघ रुपन्देही शाखा) ले कम्प्युटर र कम्प्युटर सहयोग प्रदान गरेको...

पुरा पढ्नुहोस
संजीवनी शिक्षण अस्पताल, दाङ्गको “शुभसाइत कार्यक्रम’ सम्पन्न

बुटवल,६ असोज । बडादशैंको पहिलो दिन घटस्थापनाको अवसरमा ‘संजीवनी शिक्षण अस्पताल’को ‘शुभसाइत कार्यक्रम’ आज दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. ३, भानपुरमा भव्य रुपमा सु–सम्पन्न भएको छ । यस अस्पतालको स्थापनासँगै दाङ्ग जिल्ला मात्र...

पुरा पढ्नुहोस
शुुद्धोदन गाउँपालिकाका युवा महिला र नन-बाइनरी अभियन्ताहरूको मानसिक स्वास्थ्यको मूल्याङ्कन प्रतिवेदन प्रमाणिकरण गोष्ठी

मानपकडि,५ असोज । रुपन्देहीको शुद्धोदन गाउँपालिकामा अर्जेण्ट एक्सन फण्ड‌को आर्थिक सह‌योगमा र सिर्जनशील संस्था नेपालको आयोजनामा शुद्धोदन गाउँपालिकाका युवा महिला र नन(बाइनरी अभियन्ताहरूको मानसिक स्वास्थ्यको मूल्याङ्कन प्रतिवेदन प्रमाणिकरण गोष्ठी कार्यक्रम आइतबार सम्पन्न भएको छ। शुद्धोदन...

पुरा पढ्नुहोस
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपाल एरिया–५ ले बृहत रक्तदान

भैरहवा, ४ असोज । लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपाल एरिया–५ ले बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रममा ४० यूनिट रगत संकलन भएको एरिया–५ का एरिया चिफ कोर्डिनेटर प्रशान्तमणि...

पुरा पढ्नुहोस
राष्ट्रिय बाल दिवसमा मुख्यमन्त्री आचार्यको शुभकामना: बालमैत्री समाज निर्माणमा जोड

दाङ,२९भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय बाल दिवस, २०८२ का अवसरमा सम्पूर्ण बालबालिका, अभिभावक, शिक्षक, नागरिक समाज र बालअधिकारकर्मीप्रति शुभकामना व्यक्त गर्नुभएको छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नारासहित...

पुरा पढ्नुहोस
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि एरिया ३ र ४ को संयुक्त रक्तदान

बुटवल,२८ भदौ। लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि एरिया ३ र ४ को संयुक्त आयोजनामा शनिबार बुटवलमा रक्तदान कार्यक्रम कान्ति माध्यमिक विधालयको प्राङ्गडमा सम्पन भएको छ । देशमा हालै घटेको अप्रत्याशित घटना क्रममा घाइते भएका...

पुरा पढ्नुहोस
साहित्य संगम बुटवलको ३२६ औं श्रृङ्खला : शून्यबाट सम्भावनातर्फ

बुटवल,२८ भाद्र।साहित्य संगम बुटवलको ३२६ औं मासिक श्रृङ्खला शनिबार न्यू होराइजन मा.वि. कालिकानगर, बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा वरिष्ठ समालोचक ऋषिराम भुसालले प्रस्तुत रचनाहरूको छुट्टाछुट्टै समीक्षा गर्दै साहित्य संगम विषम परिस्थितिमा पनि निरन्तर...

पुरा पढ्नुहोस
बुटवलको भाटभटेनीबाट आइसक्रीम चोर्ने कालिका मानवज्ञानका शिक्षक निस्काशन

बुटवल,२८ भदौ । जेनजी समूहको आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटमा तोडफोड र चोरीमा संलग्न भएको आरोपमा कालिका मानवज्ञान माध्यमिक विद्यालयले शिक्षक शिव शंकर शुक्लालाई बर्खास्त गरेको छ । विद्यालयका प्रधानाध्यापक दिनेश थापाद्वारा जारी विज्ञप्तिमा शुक्लाले २४...

पुरा पढ्नुहोस
जेनेजि आन्दोलनले उठाएको मागलाई संवैधानिक बाटोबाट संस्थागत गर्नुपर्ने प्रगतिशील लेखक संघ रूपन्देहीको धारणा

बुटवल, २७भदौ । प्रगतिशील लेखक संघ, नेपाल रूपन्देहीले भदौ २३/२४ मा भएको जेनेजि आन्दोलनले मुलुकमा परिवर्तनको चेतना उजागर गरेको बताउँदै त्यसलाई संस्थागत गर्न आवश्यक रहेको धारणा सार्वजनिक गरेको छ । संघले आज एक विज्ञप्ति जारी...

पुरा पढ्नुहोस
भोली भदौ २४ गते निजी विद्यालय बन्द

काठमाडौं,२३ भदौ । काठमाडौं उपत्यकाका निजी विद्यालयहरु भोलि बन्द हुने भएका छन् । आज जेनजीको प्रदर्शनबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै विद्यालय सञ्चालकहरुले भोलि एक दिन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । साना तथा ठूला...

पुरा पढ्नुहोस